१०० वटा ब्लू फिल्म खेलेकी प्रिया यसरी बलिउडमा भित्रिदै ...

बलिउडमा पोर्न स्टारहरुको आगमन हुने क्रम रोकिएको छैन । सन्नी लियोनीले आफ्नो स्थान सुरक्षित गर्न अझै पनि संघर्ष गरिरहेकी छिन् । अब सन्नीलाई चुनौती दिदै अर्की एक पोर्न स्टार बलिउडमा आउँदैछिन् । प्रिया अंजली राय नाम गरेकी यि पोर्न स्टार भारतिय मुलकी हुन् ।



३६ बषिर्या प्रियाले २९ बर्षको उमेरदेखि पोर्न मुभि खेल्न थालेकी हुन् । अमेरिकामा रहेकी प्रियाले ग्रुप सेक्समा अवार्ड समेत पाइसकेकी छिन् । प्रियाको आमगन हुने खबरसँगै अर्की पोर्न स्टार सन्नी लियोनीले आफुलाई असुरक्षित महशुश गर्न थालेको बताइएको छ ।



प्रियालाई एक चर्चित म्यागेजिनले एक सय हट पोर्न स्टारको सुचिमा पनि राखेको छ । आर्थिक अवस्था खासै राम्रो नभएपछि प्रियाले यो पेशा अपनाएको बताइएको छ । यति मात्र होइन प्रियाले उत्कृष्ट बक्षस्थलको लागि पनि अवार्ड जितेकी छिन् । उनी बलिउडमा कुन सिनेमा मार्फत प्रवेश गर्दैछिन् भन्ने बिषयमा अझै खुलाइएको छैन । तर भारितय संचारमाध्यहरुले प्रिया बलिउडमा आउन पाउँदा निक्कै खुशी रहेको बताएका छन् ।





भिडियो  हेर्न तल क्लिक गर्नुहोस् ।