ध्यान दिएर हेर्नुस त, केटा पो भए गर्भवति !
४ जेठ,एजेन्सी । युवती वा महिलालाई गर्भवति भएको त तपाइले देख्नु भएकै छ। तर यहाँ प्रस्तुत गरिएको तस्विरमा एक किशोरलाइ गर्भ धारण गरेको देखाइएको छ।

पुरुष गर्भधारण गरेको देखेर तपाई हैरान भने नहुनुस,किन भने यो फोटोशपको मद्दतले तयार पारिएको हो।
यसरी पुरुषलाई गर्भधारण गरेको देखाउनुको भने विशेष कारण छ।
अमेरिकामा गर्भवति हुने किशोरीहरु सख्या बढ्न थालेपछि शिकागो शहरमा किशोरी गर्भधारण कम गर्न अभियान नै चलाइएको छ। यो तस्विर त्यही अभियानको एउटा हिस्सा हो।
शिकागो डिपार्टमेन्ट अफ पब्लिक हेल्थका अनुसार यो फोटो यो अभियनमा यसकारण प्रयोग गरिएको हो ताकी किशोरले पनि बुझुन किशोरी गर्भवतीको समस्याको जिम्मेवारी उनिहरुक पनि हो ।

किशोरले गर्भधारण गरको यस्तो तस्विर शिकागको यातायात साधार र शहरको कुना कुनामा टाँसिएको छ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं