आजबाट हनुमानढोकास्थित ढुकुटीमा भेटिएको गरगहनाको लगत राख्न शुरु
एक महिनाअघि पहिलो पटक खोलिएको हनुमानढोकास्थित ढुकुटीमा भेटिएको गरगहना आजबाट संकलन र लगत राख्न शुरु गरिने भएको छ ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित समितिले कडा सुरक्षाको घेराभित्र काम शुरु गर्ने भएको हो । सो ढुकुटीमा रहेको सम्पूर्ण गहनाको लगत संकल नगरेसम्म दैनिक ४ घण्टा काम गरिरहने बताइएको छ ।
आज बिहान ११ बजे बैठक बसेपछि ढुकुटी खोलिने र लगत राख्ने काम शुरु गरिनेछ । ढुकुटीभित्रबाट निकालिएका सम्पूर्ण गहनाहरुको लगत संकलन र सफा गरेर दैनिक रुपमा नेपाली सेनाको रोहवरमा ढुकुटीमै राखिने बताइएको छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं