आफ्नै लागि बनाएको सेक्स टेप सार्वजनिक भएपछि फराह अब्राहम थप समस्यामा (भिडियो सहित)

लेखक,अभिनेत्री तथा मोडल फराह अब्राहम आफ्नै लागि भन्दै बनाएको सेक्स टेप सार्वजनिक भएपछि थप समस्यामा परेकी छन् । उनले आफ्नो सेक्स टेप हेर्ने चाहना नभएको पनि बताएकी छन् । भिडियो टेप निर्माण गर्ने बेला आफ्नै लागि बनाएको बताएकी फराहले अहिले भने आफुलाई हेर्ने इच्छा नभएको बताएकी छन् । भिभिड इन्टरटेनमेन्टले ‘व्याक डुअर टिम मोम’नामक भिडियो सार्वजनिक सँगसँगै उनलाई पोर्नस्टारको रुपमा पनि उल्लेख गरिएको छ । फराहले भने आफ्नो भिडियो सार्वजनिक भएको आफुलाई जानकारी भएपनि यसबारेमा आफुलाई थप नसोध्न आग्रह गरेकी छन् । सो भिडियोपछि उनलाई करोडौँ रकम दिने भन्दै थुप्रै सेक्स फिल्मको प्रस्ताव आएको बताइएको छ । बच्चाको आमा बनिसकेकी २१ अमेरिकी नागरिक फराहले आफ्नो शरिर सेक्सी र फेन्टास्टिक भएको बताएकी छन् ।



पुरा भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला !