विद्रोहीले सिरियन सैनिकको मुटु खाँदै गरेको भिडियोले युट्युबमा तहल्का!!हेर्नुस् भिडियो

१ जेठ, एजेन्सी । सिरियामा जारि गृहयुद्धले समाचारले शीर्षक बनाइरहँदा केही दिन यता इन्टरनेटमा एक सिरियन विद्रोहीले सिरियाली सेनालाई मारेर मुटु निकालेर खाएको भिडियोले ठुलो चर्चा बटुलेको छ ।


'म भगवानसंग कसम खान्छु, हामी तिम्रा मुट र कलेजो खानेछ,तिमहरु बशरका कुकुरहरु' यसो भन्दै एक विद्रोही सैनिकले एक लाशतिर झुक्छन् र मुटु निकाल्छन' भिडियोमा देखाइएको छ।

युट्युबमा अपलोड गरिएको यो भिडियोमा विद्रोही सैनिकले आफूलाई बाबा अमरको हिरो भनेका छन् । ती फ्रि सिरियन आर्मीको सदस्य भएको पहिचान भएको छ ।

मुटु काटेपछि उनि उठ्छन, उनको एउटा हातमा काट्ने वस्तु र अर्को हातमा मुटु देखाइएको छ ।

उनले मुटु खानको लागी मुखमा पुर्याएपछि भिडियो समाप्त हुन्छ । गएको आइतबार युट्युबमा अपलोड गरिएको उक्त भिडियोको आधिकारिता भने पुष्टी गर्न सकिएको छैन्। उक्त भिडियोलाई 'सिरियनगर्ल वार' नाम गरेको युजरनेमबाट अपलोड गरिएको थियो ।

भिडियोमा मुटु काट्दै गरेका व्यक्ति अबु सक्कर भएको बताइएको छ । यो भिडियोलाई लाखौ मानिसले हेरिसकेका छन्


बाँकी भिडियो हेर्न तल बक्समा डबल क्ल्किक गर्नुहोस् ।