घुस लिदा लिदै नापी विभागका सर्वेक्षक अख्तियारको फन्दामा
नापी कार्यालय पुगेका सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा त्यहाँका एक सर्वेक्षक अख्तियारको फन्दामा परेका छन्।

नापी कार्यालय डिल्लीबजारमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्याहाँका सर्वेक्षकलाई ७ हजार रुपैयाँ घुस लिदै गर्दा पक्रांउ गरेको हो । सेवाग्राहीबाट घुस लिने सर्वेक्षक श्याम सिलवाललाई अख्तियार पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
उजुरीका आधारमा नापि कार्यालय पुगेको अख्तियार टोलीले सिलवाललाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको जानकारी दिएको छ ।
अख्तियराले भ्रष्टचार विरुद्धको अभियानका क्रममा राजधानीका विभिन्न कार्यालयमा अनुगमन गरेको छ ।