नाठोसँग सुत्दा-सुत्दै टुप्लुक्क लोग्ने आएपछि…..(फोटोफिचर र भिडियो सहित)
श्रीमान् नभएको बेलामा परपुरूषसँग मस्ति गरिरहँदा श्रीमान् टुपुक्क आईपुगे के होला ? सँगै जिउने सँगै मर्ने बाचा गरेर विबाह गरेकी श्रीमती परपुरूषको आलिङ्गनमा रहेको थाहा पाउँदा कस्तो होला ? सायद तपाईले नसोचेको घटना हुन सक्छ यो । तर, यस्तै घटना घटेको छ, ब्राजिलमा ।
एक महिलाले आफ्नो श्रीमान नभएको मौका छोपेर प्रेमीसँग रासलिला रचिरहेको समयमा पति आएपछी दुवैको होस उडेको र पतिलाई बाहिर बराण्डामा भूलाएर प्रेमीलाई झ्यालबाट बाहिर पठाउने कोशिस गरिएको भिडियो सार्वजनिक भएपछी यो घटनाले अहिले निकै चर्चा कमाएको छ ।
पति बाहिर गएको मौका छोपेर प्रेमीसँग प्रेमालाप गरिरहेको अवस्थामा अचानक पति आइपुगे । अब परेन फसाद, ढोकामा पतिले बेल बजाउँदा भित्र आफ्नो प्रेमी साथमा । अब के गर्ने के नगर्ने ती युवती फसिन् निकै ठूलो धर्मसंकटमा र उनले पतिलाई बराण्डामा पुर्याएर पतिसँग गफ गर्न लागिन् उता प्रेमीले सोही बराण्डाको अर्को पट्टीको झ्यालबाट आफूलाई बाहिर निकाल्ने प्रयास गर्न थाल्यो ।
मात्र कट्टुमा रहेको उक्त पेमीले शर्ट तथा अन्य कपडाको डोरि बनाएर झ्यालबाट हामफाल्ने प्रयास गर्यो । तर उसले डोरी त्यति लामो बनाउन सकेन कि ऊ जमिनसम्म नै डोरीको सहायताले आइपुगोस् । उ तेस्रो तलाबाट झर्ने क्रममा बिचमा नै रोकियो । यसरी झ्यालबाट मानिस झर्न लागेको देखेपछी तल अरू मानिस जम्मा भए के भएको हो भनेर बुझ्न र उक्त प्रेमीलाई बचाउन । एकातिर पति-पत्नी कुरा गरिरहेका र यता प्रेमी झ्यालबाट झर्न लागेको भिडियो कसैले खिचिरहेको थियो ।
प्रेमी युवक झ्यालबाट झर्नेक्रममा उता युवतीको पतिले समेत प्रेमी आफ्नो पत्नीसँग प्रेमलाप गरिरहेको थाहा पाए र पत्नीसँग त्यही विषयमा चर्काचर्की गर्न थाले यता प्रेमी भने बल्लबल्ल त्यहाँबाट भाग्न सफल भए ।
हेरौ उक्त क्षणका केही तस्विरहरू...

पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोला।