३३ दलको एक दिने बन्दमा २२ करोडको नोक्सान (भिडियोसहित)

असंवैधानिक तवरले सरकार गठन गरिएको भन्दै त्यसको खारेजीमा गरिएको एक दिने ३३ दलको बन्दले पूर्व क्षेत्रको सुनसरी–मोरङ औद्योगिक करिडोरमा मात्र २२ करोडको क्षति भएको छ । भिडियोमा हेर्नुहोस्