क्रुरताको हद पार : ट्रेनिंगको नाममा क्रुर यातना... हेर्नुस् त!

जानकारहरु भन्छन "जितको जोश कसलाई भनिन्छ यो कुनै चिनिया एथलेटिक्ससंग सिक्नु पर्दछ |" ओलम्पिक होस् या एसियन खेलहरु वा अन्य खेलहरु मेडल हात पार्नको लागि चिनिया एथलेटिक्स ज्यान हत्केलामा राखेर खेल्ने गर्दछन् | यसै कारणले गर्दै जुन एथलेटिक्स खेलमा पनि प्राय चिनिया कै जित हुन्छ |



चीन एथलेक्टिसमा संसारका अरु देश भन्दा निक्कै अगाडी छ | तर यी खेलाडीहरुले यसरि जित हात पार्न निक्कै ठुलो संघर्ष गरेका हुन्छन |

एक तालिममा बसेको व्यक्तिलाई आफ्नो ज्यान भन्दा चार गुणा बढी भार बोकेर उभीइ भन्दा कस्तो हुन्छ होला ? सम्झदै मानिसको मुटु काप्छ तर चिनियाहरु यो अवस्थाबाट धेरै सानै देखि गुज्रिरहेका हुन्छन र यस्तै धेरै दुख सहेर च्याम्पियन बन्ने कला सिक्दछन् |



यहाँ बच्चा अबस्थामै ट्रेनिंग सुरु गरिन्छ र जुन बच्चाले राम्रोसंग ट्रेनिंग गर्दैन त्यसलाई मोटो लट्ठीले पिट्ने गरिन्छ |



ओलम्पिक च्याम्पियन बन्नको लागि दिइएको ट्रेनिंगमा यी बच्चीको हालत हेर्नुहोस त .. आफ्नो शरीर भन्दा कयौ गुणा धेरै तौल भएको जिम ट्रेनर नै उनको गोडामा चढेको देखिन्छ | बच्ची दुखाइमा रोइरहेकी हुन्छिन तर....



केटीलाई जिम्न्यास्टिंगको तालिम दिइदै



बच्चाको शरिर लचिलो बनाउनको लागि यसरि ट्रेनिंग दिइन्छ |

ट्रेनर आफैले पनि यसरि निक्कै नै मेहनत गर्नु पर्छ |





ट्रेनिंग सेशनको बेला ५-६ बर्षका यी बच्चाहरुलाई यसरि झुन्डिन अर्डर दिइन्छ | सकेन भने मोटो लट्ठीले बेसरी कुटाइ खानु पर्दछ |

Torture or training


भिडियो हेर्न तल बक्समा थिच्नुहोस् ।