फलफुलले चम्काएको जेनिफरको सेक्सी फिगर (फोटो फिचरसहित)
जेनिफर निकोल निक्कै नै फिट छिन् । ३७ बषिर्या यि मोडलको शरीर हेर्दा अझै पनि धेरै अचम्ममा पर्छन् । जेनिफर फलफुल धेरै नै खान्छिन् । यसैले पनि उनको अनुहारमा यति धेरै चमकता देखिएको हुनुपर्छ ।उनलाई फिट रहन के गर्नुपर्छ भन्ने सबै थाहा छ । हालै मात्र जेनिफर विकिनी लगाएर मस्ती गरिरहेको समयमा भेटिइन् ।आफ्नो नियमित डाइट खादै जेनिफर मस्ती गर्दै थिइन्

