भिडियो क्लियर हेर्न माथिको बक्समा क्लिक गर्नुहोला
यौन सम्पर्क त्यो पनि खुले आम सुन्दा पनि ललाजै लाग्ने । पश्चिमेली संस्कृतिमा समेत नपच्ने यस्तो अस्लिलता पूर्विय संसारमा पच्ने त कुरै भएन । अब लाज नै पचेपछि कसको के लाग्छ ? यस्तै गरेकी छिन् एक बेलायती युवतीले । रेलयात्रा गरिरहेका यात्रुहरुले प्रष्ट देख्ने गरी उनले पाँच स्कुले केटाहरुसँग पालैपालो सम्भोग गरिन् । क्रुद्व यात्रुहरुले फोनमार्फत घटनाबारे जानकारी गराएपछि प्रहरीले उनलाई रङ्गेहात पक्राउ गरेको थियो । ड्रग सेवन गर्ने २१ वषिर्य आर्मस्ट्रोङले रेल स्टेसननजिकैको गल्लीमा गई पाँच केटाहरुलाई भनिन्, ‘केटा हो, मसँग यौन सम्पर्क गर्न चाहन्छौ ?’ केटाहरुलाई अरु के चाहिन्थो र उ अनौठो अफरबाट गदगद बनेका केटाहरु युवतीको पछिपछि लागिहाले । दक्षिण लण्डनको एब्बे उड रेल लाइन नजिक रहेको घरको पछाडि युवतीले केटाहरुसँग सम्बन्ध राख्दै गर्दा पक्राउ परेकी थिइन् ।
पाँचमध्ये दुई केटाहरु भाग्न सफल भएको प्रहरीले जनाएको छ । युवतीसँगै पक्राउ परेका तीन केटाहरु १५/१६ वर्षका रहेको प्रहरीले बताएको छ ।आफ्नो गल्तीले सार्वजनिक मर्यादामा खलल पुगेको आर्मस्ट्रोङले ग्रीनविच मेजिस्ट्रेट अदालतसमक्ष बयान दिने क्रममा स्विकारिन् । कुन ब्यवहार उचित भन्नेबारे पहिचान गर्न आर्मस्ट्रोङको समस्या रहेको तर मानसिक बिरामी नरहेको एक मनोबैज्ञानिकले बताए ।‘उनीमा आत्मविश्वास र आत्मसम्मानको कमी छ,’ आर्मस्ट्रोङका वकिल टटिन्डर सोकलले अदालतसमक्ष दलिल पेश गरे । अदालतको निर्णय पछि सारिए पनि युवतीलाई सजाय दिइने जिल्ला न्यायाधिस एग्नस हेमिल्टनले जनाए । यो काण्डले केटाहरुलाई त लट्री नै परेको छ तर उनीहरुका अभिभावक भने निश्चय नै रिसाउने छन- दि सन पत्रिकाले जनाएको छ

भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्

अरुण बराल
एमाओवादी अध्यक्ष प्रचण्डको तीनदिने भारत भ्रमण सकिएको छ । उहाँले पछिल्लो समय सातदिन चीनमा र तीनदिन भारतमा बिताउनुभएको छ । राष्ट्रका तर्फबाट भन्दै गरिएको छिमेकी देशको भ्रमणका क्रममा केही प्रश्नहरु उठेका छन् ।
भ्रमणको सकारात्मक पाटो

सत्तामा नभएको अवस्थामा प्रचण्डले गरेको दुई छिमेकी देशको भ्रमणलाई केही मानिसहरुले नकारात्मक एवं सामान्य अर्थमा मात्रै लिएका छन् । विपक्षीबाट भएको जुनसुकै कार्यको पनि विरोधमात्रै गर्ने र सकारात्मक पक्षलाई अस्वीकार गर्ने प्रवृत्ति नेपाली राजनीतिमा मौलाएको यसले पुष्टि गर्छ । प्रचण्डको दिल्ली एवं बेइजिङ भ्रमणका केही सकारात्मक पक्ष अवश्यै छन् ।
१. सरकारमा नभएको दलका नेतालाई चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीले दिएको भेटबाट दुबै देशले एमाओवादीसँग सम्बन्ध सुधार्न खोजेको र प्रचण्डलाई नेपालको प्रभावशाली नेताका रुपमा पत्याएको यसले पुष्टि गरेको छ । अन्य दलका नेताले यसमा जति नै डाहा गरे पनि प्रचण्डले छिमेकीसँगको सम्बन्ध सुधार्न आफ्नो खुबी देखाएकै हुन् भन्ने यो भ्रमणले देखाएको छ ।
२. छिमेकी दुई देशको भ्रमणपछि प्रचण्डले आफ्नो व्यक्तिव्य विकासमा जबर्जस्त प्रभाव बनाएका छन् । यसबाट उनले विपक्षी दल र आफ्नै कार्यकर्तामा समेत आफ्नो उचाइ बढाएका छन् । त्यसैले यो भ्रमण प्रचण्डको नेतृत्व विकासका लागि पार्टीगत र व्यक्तिगतरुपमा समेत उपलब्धीपूर्ण छ ।
३. छिमेकी देश, विशेष गरी भारतलाई एनेकपा माओवादीप्रति बढ्ता शंका थियो । एमाओवादी लोकतन्त्रवादी हैन कि ? उसले सत्ता कब्जा गर्न पो खोजेको छ कि ? या ऊ भारतविरोधी र चीनपरस्त पो हो कि भन्ने भारतीयहरुमा भ्रम थियो । यो भ्रमलाई एक हदसम्म चिर्न र आफ्नो पार्टीप्रति उनीहरुको विश्वास आर्जन गर्न यो भ्रमणले प्रचण्डलाई ठूलो मौका दिएको छ ।
नेपालबारे छिमेकीहरुको बुझाइमा प्रष्टता ल्याउन प्रचण्डले गरेको प्रयासले उनी र उनको दललाई मात्रै होइन, सिंगै देशलाईसमेत सकारात्मक योगदान पुर्याउने अनुमान गर्न सकिन्छ । छिमेकीसँग छुद्र हैन, संयमित व्यवहार गर्नुपर्छ भन्ने शिक्षा एमाओवादी नेताहरुमा देखिनु स्वागतयोग्य विषय हो ।
भ्रमणबाट उब्जिएका तीन प्रश्न
१. प्रचण्डले चीन र भारत दुईवटै मुलुकका अधिकारीहरुसँग आर्थिक विकासका लागि त्रिदेशीय सम्बन्ध, लगानी वा संयन्त्र स्तरकै प्रस्ताव गर्नुभएको छ, जसलाई छिमेकी देशले उतिसाह्रो महत्व दिएको देखिएन । विगतमा दक्षिण एशियास्तरको ‘कम्पोसा’ बनाएर भारतविरुद्ध क्रान्तिको प्रस्ताव राख्ने प्रचण्डले त्यस्तै हतारो गरेर ठूला मुलुकसँग ‘हाइपोथेटिकल’ प्रस्ताव राखेको देखिन्छ, जुन स्वैरकाल्पनिक प्रस्तावलाई बुझ्न भारतीय एवं चिनियाँ अधिकारीहरुले शायद अर्को अन्तरदृष्टिको आवश्यकता महसुस गरेनन् कि ? शायद प्रचण्डले आफ्नो यो प्रस्तावबारे ऐन मौकामा पक्कै नेपाली जनतालाई ठोसरुपमा प्रष्ट पार्नुहुनेछ । प्रचण्डको यो अमूर्त प्रस्तावले उहाँलाई गहकिलो भन्दा पनि हावादारी नेताका रुपमा स्थापित गर्ने खतरा देखिएको छ ।
बेइजिङ र दिल्लीको भ्रमणबाट प्रचण्डको केही उचाइ बढे पनि उनले त्यसलाई बचाउलान् कि नबचाउलान् भन्ने अर्को संशय छ । चाँडै हौसिने र दम्भ गर्ने बानीका कारण विगतमा ठूलो दल भैकन पनि सबैलाई समेट्न नसकेका प्रचण्डले यो भ्रमणबाट हासिल गरेको उचाइलाई जोगाउन निकै मेहनत गर्नुपर्ने हुन्छ ।
२. प्रचण्डले चीन र भारत दुबै देशका अधिकारीलाई भनेको छन् कि नेपाल धनी र सम्वृद्ध नभएसम्म भारत र चीन दुबै देशको सुरक्षा चुनौती हट्ने छैन । नेपाललाई सम्वृद्ध बनाउन भारत र चीन दुबैले आर्थिक सहयोग गर्नुपर्ने र नेपालमा लगानी भित्र्याउनुपर्ने प्रचण्डको माग छ । विशेष गरी लुम्बिनी र ठूला जलविद्युत आयोजनामा सहयोग गर्न उहाँले दुबै देशसँग नधकाइकन हात पसारेका छन् । तर, यसरी भारत र चीनसँग मागिरहँदा प्रचण्डले नेपालको सुरक्षामाथि विशेष गरी भारतीय पक्षबाट पुगिरहेको बाधाका सम्बन्धका स्वाभिमानका साथ अडान राखेको सुनिएको छैन । भारतीयहरुले नेपालको राजधानीमै पसेर गर्ने गरेको हत्या, सीमा क्षेत्रमा नेपालीमाथि गर्दै आएको विभेद र आक्रमण, सीमानामा भइरहेको बलमिच्याइँ, चुरेक्षेत्रमा भइरहेको प्राकृतिक दोहन, बिराटनगरमा नेपाल सरकारको आदेश विपरीत खडा गरिएको कार्यालय र नेपालको हरेक मामिलामा गर्दै आएको थिचोमिचोका बारेमा प्रचण्डले भारतीय पक्षसँग नेपालको राष्ट्रिय स्वार्थ र स्वाभिमानलाई ख्याल गरेर अडान राखेको सूचना अहिलेसम्म बाहिर आएको छैन । विगतमा आफैंले भन्दै आएको १९५० सन्धीबारे प्रचण्डले के कुरा गरे ? यो पनि बाहिर आएको छैन । भारतले आफ्नो सुरक्षामा मात्रै चिन्ता गरेको र नेपालमा हुने भारतविरोधी गतिविधि रोक्न प्रचण्डले भारतसँग प्रतिवद्धता जनाएको कुरो बाहिर आएको छ । तर, भारतले नेपाललाई ‘छोटे भाइ’को व्यवहार नगरोस् भनेर प्रचण्डले सुझाव दिएको सुनिएको छैन । बरु उल्टै ‘छोटे भाइ’ बन्ने आत्मस्वीकृति जनाइएको त हैन ? यो पनि प्रचण्डले पक्कै प्रष्ट पानुपर्नेछ ।
नेपालमा भारतीय लगानीको कुरा गरिरहँदा नेपालको राष्ट्रिय स्वार्थमाथि यसले पार्ने प्रभावका विषयमा स्पष्ट खाका बनाउन जरुरी छ । हेटौडा महाधिवेशनमा उत्पादन बढाउन सहकारीको मोडेल ल्याउने अनि व्यवहारमा विदेशीसँग मागेर देशको कायापलट गर्छु भन्ने सोचाइले कसरी नेपालको स्वाधीनता रक्षा हुन्छ ?
३. भ्रमणका क्रममा भारतीय नेताहरुले प्रचण्डको नाडी राम्रोसित छामेका छन् । यिनी भारतीय स्वार्थअनुसार प्रयोग गर्न सकिने गोटी हुन् या नेपालको राष्ट्रिय स्वार्थका पक्षमा उभिने अब्बल दर्जाका राष्ट्रवादी नेता हुन् भन्ने विषयमा सम्भवतः भारतीय अधिकारीहरु प्रष्ट भएका छन् । भारतले प्रचण्डलाई त्यसै निम्तो दिएको हैन, ऊ नेपालमा नयाँ दलालको खोजीमा छ । कांग्रेस र एमाले वा अन्य कमजोर शक्तिबाट काम नचल्ने देखेर भारतीयहरु नयाँ मतियारको खोजीमा छन्, जसले भारतले जे भन्छ, त्यो खुरुखुरु मानोस् । चीनले पनि नयाँ पार्टनरको खोजीकै क्रममा प्रचण्डलाई रातो कार्पेट ओछ्याएको हो ।
विदेशीसँगको सम्बन्धमा ‘डिप्लोम्यासी’ वा चिप्लो कुराको मात्रै महत्व हुँदैन, ‘ड्यासिङ’ को पनि उक्तिकै महत्व हुने गर्छ । नेपाली नेताहरुले अहिलेसम्म भारतसँग नेपालको हितअनुसार कडारुपमा कुरा राख्न नसक्नु नेपालको राष्ट्रिय समस्या बन्ने गरेको छ । दिल्ली पुगेर त्यहाँका नेताहरुसँग वैद्य समूहको खुलेर आलोचना गर्नुका साथै नेपालमा भारतविरोधी गतिविधि हुन नदिने बचनसमेत दिएका छन् । तर, प्रचण्डले नेपालमा किन भारतको आलोचना हुँदैछ र नेपालीका केही जायज गुनासा पनि छन् भनेर भारतीय अधिकारीलाई ‘ड्यासिङ’ दिए कि दिएनन् ? सुस्ता, टनकपुर, कालापानी, महाकाली र कोशी उच्च बाँधलगायतका विषयमा कुरा गरे कि गरेनन् ? यसैमा भर पर्छ प्रचण्ड नेपालका राजनेता हुनेछन् या हुन सक्ने छैनन् ।
कलाकारको दोहोरो भूमिकालाई चलचित्रमा पुरानै मानिन्छ । तर, टेलिश्रृंखलामा दोहोरो मात्र नभईर् ६ वटा भूमिकामा निर्वाह गरिरहेका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले अब नया तर अचम्मको भूमिका खेल्ने बताएका छन् ।धुर्मुस, एमाले नेता केपी ओली, आइते, खड्काजी, खडानन्द गुरु र मुस्कान पासाको परिचय बनाएका कट्टेलले अब ‘मेरी बास्सै’मा आधा शरीरमात्रै देखाएर अभिनय गर्ने योजना मंगलबार सार्वजनिक गरेका हुन् ।

पूर्वको इटहरी पुगेका सीतारामले मंगलबार भने-’अब हाँस्यव्यङ्ग्य क्षेत्रबाट देश विकास गर्नका लागि बौद्धिकता चाहिन्छ, सस्तो लोकप्रियता र मनोरञ्जनका लागि मात्र हाँस्य व्यग्यं गर्न हुदैन । उनले यसका लागि पूर्वका पर्यटकीय क्षेत्रमा ‘मेरी बास्सै’ को सुटिङ गर्ने योजना समेत सुनाए । कट्टेलका अनुसार अब चाडै नै शरीरको एक भागमात्रै नदेखिने नया पात्रका रुपमा उनी मेरीबास्सै आउँदै छन् । साथै नया शैलीको हास्य चलचित्रको निर्माणमा समेत जुटेको उनले बताएका छन् ।
कलाकार कट्टेल भन्छन्-’धुर्मुसको भुमिकाले सिरीयल मोनोटोनोस भयो भनेर अरु भुमिकालाई बढी प्राथमिकता दिएको छ’- सीताराम भन्छन्, ‘त्यसमा अहिले खड्काजी र मुस्कान पासाको भुमिकाको सवैबाट प्रशंसा पाइरहेको छु ।’ खडानन्द ज्योतीषी र खड्काजीको भूमिकामा दर्शकमाझ प्रस्तुत भएपछि मेरीबास्सैको लोकपि्रयता हृवात्तै बढेको उनको दाबी छ । आफूले गरेको मुस्कान पासाको भूमिका काठमाण्डौं लगायत देशका नेवारी समुदायले खुबै मन पराएको र कहिल्यै पनि मेरीबास्सै हेर्न नरुचाउने नेवार समुदायले अहिले मेरी बास्सै हेर्न थालेको कट्टेलको अनुभव छ । केही समय पहिले उनले हरिवंश आचार्यले विभिन्न ७ सिरीयलमा अभिनय गरेका ७ वटा भूमिकालाई एकैचोटि मेरीबास्सैमा नक्कल गरी प्रस्तुत भएका कट्टेलले हरिवंशले अभिनय गरेको टिकेको ३ मन्त्रको टिके, लालपुर्जाको तल्सिंह, कान्तिपुरको वडाध्यक्ष, रातको लाहुरे, चिरन्जीवीको चिरन्जीवी, बनपालेको साधुराम सुकुम्बासी र मदनबहादुर हरिबहादुरमा हरिबहादुरको भुमिकालाई मेरीबास्सैमा उतारेका थिए ।
सोलुखुम्बुको नेचा बेतघारी ५ मा जन्मेका सीताराम विगत ८ वर्षदेखि हास्य कलाकारिताको क्षेत्रमा छन् । एक दशक अघि कलाकर्मबाट केही गर्ने अठोटका साथ राजधानीको खाल्टोमा आएका उनी छोटो अवधिमै चल्तीका हास्य कलाकारमा गनिएका छन् ।

पुरुषका लागि कण्डम परिवार नियोजनको एकमात्र अस्थायी साधन हो । अनिच्छित गर्भ रोक्न मात्र नभई यौन रोगबाट बच्नसमेत कण्डम सबैभन्दा राम्रो उपाय हो भन्दा फरक नपर्ला । यद्यपि कण्डमका विषयमा विभिन्न खाले भ्रम तथा अन्धविश्वास अद्यापि छन् । यहाँ कण्डमका विषयमा केही रोचक तथ्य प्रस्तुत गरिएको छ ।

वास्तवमा कण्डम असफल हुने अर्थात् कण्डमले धोका दिने सम्भावना केवल २ प्रतिशत मात्र हुन्छ । कण्डम फुट्ने, च्यातिने जस्ता कुराले कण्डमले धोका दिन्छ । वास्तवमा यसो हुनुमा कण्डम सही तरिकाले प्रयोग नगर्नु मुख्य कारण हो ।
ल्याटेक्स अर्थात् कण्डम बनाउने कच्चा पदार्थको एलर्जी भएकाहरुले कण्डम प्रयोग नगर्नु नै बेस हुन्छ ।
कतिपय मान्छेले लिंगमा एउटा मात्र कण्डम लगाउनु भन्दा दुइवटा कण्डम बेर्नु राम्रो हुने ठान्छन् । तर दुइवटा कण्डम एकैचोटी लगाउँदा कण्डम च्यातिने खतरा बढि हुन्छ ।
धेरै लामो समयसम्म सहबास गर्नु वा धेरै रगड्नु वा योनी सुख्खा हुनु सम्भोगका बेला कण्डम च्यातिनुका मुख्य कारण हुन् । त्यसै गुदामैथुन तथा धारिलो वस्तुको कण्डमको प्याकेट खोल्दा पनि कण्डम बिगि्रने डर हुन्छ ।
कण्डम प्रयोग अघि चिसो तथा सुख्खा ठाउँमा राख्नुपर्छ । बढि तातो तथा ओसिलोपनाले कण्डमलाई कडा बनाउने र सम्भोगका बेला च्यातिने डर हुन्छ ।

नायक आर्यन सिग्देल अभिनयमा जति दख्खल छन् युवतीको बिषयमा त्यती नै चर्चामा आउछन् । बारम्बार युवतीका कारणले चर्चामा आउने आर्यनलाई सिनेमा नगरीमा ‘प्ले ब्वाई’ भन्नेहरुको पनि कमी छैन ।
उनै आर्यन यतिबेला जोरपाटी निवासी एक युवतीको प्रेममा चुर्लुम्ब डुबेका छन् । जोरपाटी निवासी सपना भण्डारी आर्यनको प्रेमिका हुन् । मंगलबार काठमाण्डौमा आयोजना गरिएको आर्यन अभिनित चलचित्र ‘महशुश’को फष्टलुक कार्यक्रममा उनले प्रेमिका भण्डारीलाई पनि सँगै लिएर आएका थिए ।
तर रमाइलो कुरा के छ भने, आर्यनका लागि ७० लाख बजेटमा तयार भएको चलचित्र र आफ्नो करिअर भन्दा पनि प्रेमिका नै महत्वपुर्ण रहेको स्पष्ट देखियो । निर्माता कल्याण घिमिरेलाई कपडा फेरेर आउँछु भन्दै महाराजगञ्ज स्थित आफ्नो कोठामा पुगेका आर्यन कार्यक्रम सकिदा सम्म पनि आएनन् । बारम्बार आफु टर्निङमा आइपुगेको बताउदै आर्यन कार्यक्रम अवधिभर देखिएनन् ।
आर्यन नआएपछि उपस्थित मिडियाकर्मी र निर्माणपक्ष खुशी देखिएको थिएन । तर सबै मिडियाकर्मी गएको ढान्दै आर्यन आफ्नी प्रेमिकाको साथमा १ घन्टा ढिलो कार्यक्रममा आइपुगेका थिए । तर आर्यन र उनकी प्रेमिका मिडियाको क्यामेरा अघि कैद भैछोडे । आर्यन आफ्नी प्रेमिकासँग निक्कै मस्तीको मुडमा कार्यक्रममा देखिएका थिए ।
सार्वजनिक कार्यक्रममा प्रेमिकालाई ल्याउनुको कारणबारे अनलाइनखबरले सोधेको प्रश्नमा आर्यनले केही बोलेनन्, टारे मात्र । तर उनकी प्रेमिकाले भने अनलाइनखबरसँग खुलेरै कुरा गरिन् । आर्यन सपनालाई ‘नानु, ‘बाबा’, ‘बाबु’ जस्ता विशेषणले बोलाउने गर्छन् । ‘महशुश’को कार्यक्रममा पनि आर्यनले सपनालाई यस्तै शब्दहरुले सिंगारेका थिए । आर्यन र सपनाको प्रेम फेसबुक मार्फत भएको हो । उनीहरु विगत साढे २ बर्षदेखि प्रेममा छन् । आर्यनले सपनाको नामको पहिलो अक्षर ‘एस’ आफ्नो हातमा पनि कोरेका छन् ।
सपनासँग निकट हुँदै गएपछि आर्यन मिडिया र साथीभाइको नजिक खासै देखिदैनन् । मंगलबारको कार्यक्रममा पनि उनले सपनाकै लागि ७० लाखको बजेटमा बनेको र आफ्नो करिअर जोडिएको सिनेमाका कार्यक्रम नै त्यागेका थिए । हुनत आर्यन र सपना बिहे नै गर्ने सोचमा छन् । तर पनि यि दुइको जोडी कहिलेसम्म टिकिरहने हो, त्यो समयले नै बताउने कुरा हो ।
तर सपनाको लागि आफ्नो साथीभाई, मिडिया र करिअर जोडिएको सिनेमालाई नै वेवास्ता गर्ने आर्यनको शैलीलाई देखेर त यति मात्र भन्न सकिन्छ, ‘आखिर यो माया भन्ने चिज यस्तै हो ।’
आर्यनकी प्रेमिका सपनासँग गरिएको कुराकानी वुधबार प्रकाशन गरिनेछ ।
source:onlinekhabar
१८ वैशाख, काठमाण्डौं । आज मे १ अर्थात, अन्तर्राष्ट्रिय अजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । १ सय २४औं मजदुर दिवसका अवसरमा आज सबै मजदुर संघसंगठनहरुले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् ।

एकीकृत नेकपा माओवादीको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाण्डुको भृकुटीमण्डप, एमाले निकटको ट्रेड युनियन महासंघ जिफन्टले काठमाण्डुको खुलामञ्जमा सभा गर्ने जनाएको छ । त्यस्तै ट्रेड युनियन काङ्ग्रेसले शान्ति वाटीकामा र नेकपा-माओवादी निकटको मजदुर संगठनले वसन्तपुरमा कार्यक्रम राखेका छन् । विभिन्न ठाउँबाट र्याली निकालेपछि खुलामञ्चमा सभा गर्ने ट्रेड युनियनका अध्यक्ष विष्णु रिमालले जानकारी दिनुभयो ।
एकीकृत माओवादीको मजदुर संगठनले र्याली सहितको सभा गर्ने जनाएको छ । काठमाण्डुका विभिन्न ठाउँबाट निकालिने र्याली भृकुटीमंडपमा पुगेर सभामा बदलिने उसले जनाएको छ । बिहानै बाट ठाउँ ठाउँमा र्याली सुरु गरेका छन् । अमेरिकारको सिकागो शहरमा ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग पुरा भएको अवसरमा मे दिवस मनाइदै आएको छ ।

१८ वैशाख, काठमाण्डौं । तस्करहरूले रक्तचन्दन लुकाउन काठमाडौंका गेस्ट हाउस प्रयोग गर्न थालेको खुलासा भएको छ। प्रहरीले रक्तचन्दन र तस्करीका अन्य सामान बरामद गर्न छापा मार्ने क्रमलाई तीव्रता दिएपछि तस्करहरूले त्यस्ता सामान लुकाउन गेस्ट हाउस प्रयोग गर्न थालेको खुलासा भएको हो। प्रहरीले मंगलबार बिहान ठमेलस्थित हेभन माउन्ट एभरेस्ट गेस्ट हाउसको पार्किङस्थलबाट ६५ किलो रक्तचन्दनसहित कारोबारीलाई पक्राउ गरेको थियो।

सो गेस्ट हाउसको पार्किङस्थलमा रहेका गाडीमा रक्तचन्दन लुकाइएको थियो। विशेष सूचनाका आधारमा प्रहरी सो ठाउँमा पुगेको थियो। काठमाडौं परिसरका अनुसार रक्तचन्दनसहित सिन्धुपाल्चोक तातोपानीका २७ वर्षीय नुरुप शेर्पा, सिन्धुपाल्चोक गुम्ताङका २४ वर्षीय लीला श्रेष्ठ, बाह्रबिसे घर भएका ३२ वर्षीय उमेश भन्ने अमर श्रेष्ठ, काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक लिस्टीका २७ वर्षीय निमाछिरिङ शेर्पा र ढल्कु बस्ने सिन्धुपाल्चोक जलविरे घर भएका ४७ वर्षीय पदम श्रेष्ठ पक्राउ परेका छन्। परिसरका प्रवक्ता डीएसपी चक्रबहादुर सिंहका अनुसार पक्राउ परेकाहरूलाई सिन्धुपाल्चोककै एक व्यक्तिले सो गेस्ट हाउसमा पुगेर बस्न भनेका थिए।
योभन्दा बढी थाहा छैन,’ उनीहरूले बयानमा भनेका छन्। उता, प्रहरीले भने गेस्ट हाउसबाट रक्तचन्दन बरामद हुनुलाई नयाँ अखडाका रूपमा लिएको छ। उसले विशेष सूचनाका आधारमा घटनास्थलसम्म पुगेको जानकारी पनि दिएको छ। ‘हामीलाई सो गेस्ट हाउसको पार्किङमा रहेको गाडीमा रक्तचन्दन छ भन्ने सूचना आयो, सोहीअनुसार छापा मार्दा फेला परेको हो र उनीहरू पक्राउ परे,’ परिसरका प्रवक्ता सिंहले भने। राजधानीमा लामो समयपछि प्रहरीले रक्तचन्दन बरामद गरेको हो । प्रहरीका अनुसार ढल्कुकै गोरखा अस्पतालअगाडि बा१च ९२८३, बा१च ५०२० नम्बरको टोयोटा गाडीमा रक्तचन्दन राखेर पार्किङ गरिरहेका थिए, राजधानी दैनिकमा खबर छ ।
प्रहरीले बा१च ९२८३ नम्बरको गाडीको डिकीको इन्धन राख्ने ट्यांकीजस्तो बनाई भित्र खुला गोलो दाना बनाएको ३४ केजी, बा१च ५०२० नम्बरको गाडीभित्र खरानी रङको सिलिक झोलाभित्र १० पोका सेतो प्लास्टिकमा पोका पारेको गोलो दाना भएको रक्तचन्दन ६ केजी र उमेश भन्ने अमर श्रेष्ठको डेराबाट रातो झोलाभित्र लुकाई–छिपाई राखेको अवस्थामा साढे २५ केजी रक्तचन्दन बरामद गरेको थियो । उनीहरू रक्तचन्दन तातोपानी लैजाने पेसेवर भरिया भएको प्रहरीले दाबी गरेको छ । ‘उनीहरूको अवस्था हेर्दा यसअघि पनि धेरै पटक रक्तचन्दन लगेको आशंका हामीले गरेका छौं,’ डीएसपी सिंहले भने । उनका अनुसार सबै तस्करीका लागि तयार गरिएका रक्तचन्दन गुच्छा आकारमा छन् ।
१८ वैशाख, चितवन । बहुमूल्य धातु सुनचाँदीको खरिद बिक्रीमा कालोबजारीको आरोप लागिरहेका बेला चितवनका व्यवसायीले बहादुरीका साथ ८५ प्रतिशत सुन कालोबजारबाट भित्रिएको भन्दै राज्यलाई चेतावनी दिए, ‘सक्छौ भने अनुसन्धान गरी कारबाही चलाउ ।’

नारायणगढमा पत्रकार सम्मेलन नै गरेर उनीहरुले ‘राज्यले नै सुनमा कोटा प्रणाली लादेका कारण आफूहरु कालोबाजरबाट सुन किन्न बाध्य भएको बताए । ‘सरकारले कोटा सिस्टम लादेर सुन कम दियो,’ सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीले भने, ‘अभाव भएपछि कालोबजारी बढ्नु स्वाभाविकै हो ।’ उनीहरुले प्रशासन कार्यालय पुगेर सरकारलाई ज्ञापनपत्रसमेत बुझाएको कारोबार दैनिकमा खबर छ ।
सुनचाँदी व्यवसायी संघ चितवनका अनुसार अहिले जिल्लामा कोटा प्रणालीबाट साताको दुई किलोमात्र सुन भित्रिन्छ तर माग ७ किलो छ । तैपनि व्यवसायीले ग्राहकलाई सुन बेचिरहेका छन् । ‘अरु सुन कहाँबाट आयो त ?’ पत्रकारको प्रश्नमा रसाइलीको सहज जवाफ थियो, ‘८५ प्रतिशत सुन ब्ल्याकमार्केर्ट (कालोबजार) बाट आएको छ । यो कुरा सरकारलाई पनि थाहा छ ।’

मकवानपुर आएका कोमल वली र भुवन केसीको ठट्टा देखेर दर्शकले निक्कै मनोरञ्जन लिएका थिए । व्यग्रताका साथ भुवन र वलीलाइ कुरेका दर्शकले कोमल वली स्टेजमा पुग्ने बित्तिकै निकै हुटिङ गरोका थिए । त्यसमाथि उनले स्टेजमा पुगेर ‘भुवन केसी ज्यू आई लभ यु’ भन्दे पछि भुवनलाई पनि के चाहियो र उनले पनि बदलामा कोमलको हात पक्डेर चुम्बन गर्दे अनि त कार्यक्रमको माहोल तातिहाल्यो ।
उक्त कार्यक्रममा वलीले ‘बाझो खेतमा’ गीतबाट गायन सुरु गरिन । भुवन पनि के कम उनले पनि आफ्नो फिल्म ‘साथि म तिम्रो’, ‘म तिमि बिना मरिहाल्छु’, ‘कुसुमे रुमाल’ का गितको केही अंश गाएर सुनाए । विनिता बरालको नृत्य, विष्णु सापकोटा र खेमकुमारि भुर्तेलको हास्य प्रस्तुतिमा पनि दर्शकले उक्तिकै मनोरञ्जन गरेका थिए ।

वैशाख,१८ काठमाण्डौं । अमेरिका र भारतका बहुराष्ट्रिय कम्पनी मिलेर नेपालको जलविद्युतमा लगानी गर्न सरकार समक्ष प्रस्ताव गरेका छन् ।
भारतको चर्चित बहुराष्ट्रिय कम्पनी यसार र अमेरिकाको गि्रन भेन्चर इन्टरनेसनलले एकसय ८० मेगावाट क्षमताको कालीगण्डकी कोबान आयोजना निर्माणमा लगानी गर्न संयुक्त रुपमा प्रस्ताव गरेका हुन् । उक्त आयोजनाको अनुमानित लागत करिब ४० अर्ब रुपैयाँ छ ।
नेपाली साझेदार अम्बेश्वर इन्जिनियरिङसित संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा यी कम्पनीले उक्त आयोजनाको बिजुली खरिद सम्झौता -पीपीए) का लागि हालै उर्जा मन्त्रालय र बिद्युत् प्राधिकरणमा निवेदन दिएका छन् । यसार समूहले अमेरिका र क्यानडासहित २० मुलुकमा स्टिल, तेल, ग्यास, उर्जा, सञ्चार, निर्माण सामग्री र खनिज क्षेत्रमा काम गरिरहेको छ । ७० हजारभन्दा बढी कामदार रहेको यो कम्पनीको बाषिर्क आय १५ अर्व अमेरिकी डलर छ ।
जलविद्युतमा प्रत्यक्ष लगानी आउन नसकिरहेका बेलामा भारत र अमेरिकाका प्रतिष्ठित कम्पनीले चासो देखाउनुलाई उत्साहजनक रुपमा लिइएको उर्जा सचिव हरिराम कोइरालाले बताएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

चीनको सानडोङ प्रान्तको लिन्यी शहरमा आमा छोरी चढेको स्कुटीलाई एउटा कारले ठक्कर दियो । केहि मिटर पर उछिट्टिएका आमाछोरी सख्त घाइते भए, छोरीको निधन भयो, आमा उपचाररत छिन् । घटना हुनेवित्तिकै स्थानीयले एम्बुलेन्स बोलाए तर भयो अचम्म !
छोरी सवार स्कुटीलाई ठक्कर दिएर छोरीको ज्यान लिने कारमा चालक महिला थिइन् । जब एम्बुलेन्स आइपुग्यो । ती महिला कारबाट झरिन् र फटाफट आफ्नो लुगा फुकाल्न थालिन् । अनि सर्वाङ्गै एम्बुलेन्सको अगाडी गएर लम्पसार परिन् ।
उनले दुर्घटनामा परेका आमाछोरीलाई उद्धार गर्न दिइनन् । एम्बुलेन्स चालक र अन्य व्यक्तिको केहि सिप नलागेपछि एम्बुलेन्स त्यहि छोडेर मृत छोरीको लाश बोकेर ल्याए र गाडीमा हाल्न खोजे तर फेरी ती नाङ्गी महिलाले छोरीको लाशलाई जोडले तानिन्, भुईँमा पछारिन् र गाडीमा हाल्न दिइनन् ।
किन यस्तो भयो ?
कार चालक मिस झाङ र स्कुटी चालक मिस वाङ लिन्यी शहरका छिमेकी हुन् । आफन्तहरुका अनुसार उनीहरुको सम्बन्ध राम्रो थिएन । मृतकका आफन्तले यो दुर्घटना नभई रिसिइबीको घटना भएको बताएका छन् । आपसी झगडाकै कारण मिस झाङले आमाछोरीलाई बीच बाटोमा मौका छोपेर हिर्काएको बताइएपनि यसको खास कारण पत्ता लगाउन चिनीयाँ प्रहरी लागिरहेको छ ।

कालिका, १७ बैशाख
बाहिर निक्लिदाँ हिसांमा पर्ने डरले घर भित्रै बस्ने महिलाहरु अब घर भित्रै पनि सुरक्षित हुन छोडे । भारतको मुम्बईमा यस्तै भएको छ । मुम्बईस्थित ठाँणेमा एक युवकले आफ्नै बहिनीलाई बलत्कार गरि गर्भ बोकाई दिएका छन । ठाँणेका १९ बर्षिय युवकले आफ्नै नाबालिक १४ बर्षिय बहिनीलाई बलत्कार गरि गर्भ बोकाई दिएका हुन । प्रहरीका अनुसार युवकले बहिनी माथि गएको १ बर्ष देखि पटक पटक बलत्कार गर्दै आएका थिए ।
सोमबार बालिकाले लगातार बान्ता गरेपछि उनलाई अस्पताल लगिएको थियो । जाँचका क्रममा डाक्टरले बालिका गर्भवति रहेको बताएपछि घटना बाहिर आएको हो । प्रहरीले आरोपि युवकलाई पक्राउ गरिसकेको छ ।

आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा रौतहटको दुईवटा परीक्षाकेन्द्रबाट ५७ जना परीक्षार्थी निष्कासित भएका छन् ।
उच्चमाध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय हेटौँडाबाट आएको निरीक्षण टोलीले उच्चमाध्यमिक विद्यालय जुडिवेला परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका १२ जना परीक्षार्थी र शुवलाल भागवत उच्चमाध्यमिक विद्यालय सन्तपुर परीक्षा केन्द्रबाट ४५ जना परीक्षार्थीलाई निष्कासित गरेको हो ।
त्यसैगरी सन्तपुर परीक्षाकेन्द्रबाट एकजना नक्कली परीक्षार्थीलाईसमेत तीन वर्षका लागि परीक्षा दिन नपाउने गरी निष्कासित गरिएको छ ।
शोभापन्तको परीक्षा उनकै आमाजु मेनुका तिमल्सिनाले दिइरहेको अवस्थामा निरीक्षण टोलीले पक्राउ गरी तीन वर्षका लागि निष्कासित गरेको निरीक्षण टोलीमा आएका उच्चशिक्षा परिषद्का ब्रम्हनारायण चौधरीले जानकारीदिएका छन

काठमाडौं,बैशाख १७ । काठमाण्डौको क्षेत्रपाटीबाट प्रहरीले ६५ केजी रक्त चन्दनसहित ५ जनालाई पक्राउ गरेको छ । राजधानीको क्षेत्रपाटीबाट प्रहरीले ६५ केजी रक्त चन्दनसहित ५ जनालाई पक्राउ गरेका हुन् । दाना आकारमा माला बनाएर चीनतर्फ लैजान लागिएको रक्तचन्दन विशेष सुराकीको आधारमा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रक्त चन्दनसंगै तस्करीका लागि प्रयोग गरिएको बा १ च ९२८३ र बा १ च ५०२० नम्बरको दुई वटा कारलाई पनि नियन्त्रणमा लिएको छ । रक्तचन्दन गुच्चा आकारमा माला बनाएर लैजान लागिएको अवस्थामा बरामद गरिएको हो ।

News: Rakta Chandan (RED SANDALWOOD) Taskar
प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यको जीवनी ‘चिना हराएको मान्छे’ हिजोदेखि बजारमा आएको छ । ललितपुरमा हिजो आयोजित कार्यक्रममा वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल–बात्सायनले हरिवंशको पुस्तकको शीर्षकसँग मिल्नेगरी बनाएको ब्यंग्यचित्र देखाएर पुस्तक विमोचन गरिएको थियो । हरिवंश आचार्यको बाल्यकाल, कलाकारितामा प्रवेश, कलाकारितामा सफलता, पत्नीवियोग, पुनर्विवाह लगायत जीवनका उतार चढाव पुस्तकमा उतारिएको छ । हरिवंशले आफ्नी दिवंगत पत्नी मीराको पुण्यतिथीको दिन पारेर आफ्नो जीवनगाथा सार्वजनिक गरेका हुन् । अहिले हार्डकभरमा मात्रै बजारमा ल्याइएको यो पुस्तकको मूल्य २ हजार रुपैयाँ रहेको छ । जसको विक्रीबाट प्राप्त हुने रकमको ९० प्रतिशत काभ्रेको शंखुमा मीरा आचार्यको नाममा स्थापित मीरा चाइल्ड केयर सेन्टरलाई प्रदान गरिने जनाइएको छ । तर, सर्वसाधारणका लागि लक्षित पुस्तकको मूल्य भने ३ सय ९८ पर्ने प्रकाशक फाइन प्रिन्टले जनाएको छ ।

‘चिना हराएको मान्छे’ अमेजन, फिल्पकार्प, होमसप एटिन जस्ता अनलाईन स्टोरबाट समेत खरिद गर्न सकिने पनि जनाइएको छ । नेपाली भाषाको पुस्तक अन्तर्राष्ट्रिय अनलाईन स्टोरबाट विक्री हुन लागेको यो नै पहिलो पटक भएको पनि जनाइएको छ । source : imagechannel
विश्वमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ छिर्दैमा मान्छे थरथर काँप्न थाल्छ । डर नलागोस् पनि किन रेष्टुरेन्ट छिरेका पाहुनलाई भुतले नै स्वागत गर्छ, भुतले नै खाना टक्राउँछ । अनि अझ डर लाग्दो कुरा त के भने खाना खाँदा पनि मरेका मान्छेको लाश सँगै बसेर खानुपर्छ । हो, स्पेनको ला मासिया एंकांटडा रेष्टुरेन्ट विश्वको सबैभन्दा डरलाग्दो रेष्टुरेन्ट हो । त्यहाँ भुतले दिएको खाना लाशसँग बसेर खानुपर्छ ।

हन्टेड रष्टुरेन्टको नामले पनि चिनिने यो रेष्टुरेन्ट सन् १९७० मा बनेको हो । रेष्टुरेन्ट छिर्ने बित्तिकै हातमा रगत लतपतिएको चक्कु, तरवार तथा हँसिया लिएको भुतले स्वागत गरिहाल्छ । भोजन गर्न बस्ने कुर्सी नजिकै यत्रतत्र लाश हुन्छन् । तिनै लाशसँग बसेर नडराई भोजन गर्नु पर्छ । खाने खाने समय भुतको नाटक पनि देखाइन्छ । तिन घण्टाको उक्त नाटक हेर्दै डरलाग्दो हुन्छ र विभिन्न भुताहा कहानी प्रस्तुत गरिन्छ । साँच्ची दहि्रलो मुटु भएकाहरु बाहेक यो रेष्टुरेन्टमा छिर्ने हिम्मत अरु कसले गर्लान् र ?

यो रेष्टुरेन्टमा मुटुरोगी, दमरोगी तथा गर्भवती महिला र अपांगलाई प्रवेश निषेध गरिएको छ । साथै १४ वर्षभन्दा कम उमेरका बच्चाबच्ची पनि यहाँ छिर्न पाउँदैनन् । रेष्टुरेन्टमा एकपटमा ६० जना सम्मले भोजन गर्न सक्छन् र कम्तिमा ३५ जना पाहुना भएपछि भुत शो सुरु हुन्छ । रेष्टुरेन्टभित्र क्यामरा प्रतिबन्धित छ र कुनैपनि दृश्य खिच्न पाइँदैन ।
तर नडराउनुहोस् त्यहाँ भएका भुत र लाश साँच्चिकै भने होइनन् । वेटर तथा अरु कर्मचारीले भुत तथा मरेको मान्छेको लाशको भेष धारण गरेका हुन् । एजेन्सीको सहयोगमा

हन्टेड रष्टुरेन्टको नामले पनि चिनिने यो रेष्टुरेन्ट सन् १९७० मा बनेको हो । रेष्टुरेन्ट छिर्ने बित्तिकै हातमा रगत लतपतिएको चक्कु, तरवार तथा हँसिया लिएको भुतले स्वागत गरिहाल्छ । भोजन गर्न बस्ने कुर्सी नजिकै यत्रतत्र लाश हुन्छन् । तिनै लाशसँग बसेर नडराई भोजन गर्नु पर्छ । खाने खाने समय भुतको नाटक पनि देखाइन्छ । तिन घण्टाको उक्त नाटक हेर्दै डरलाग्दो हुन्छ र विभिन्न भुताहा कहानी प्रस्तुत गरिन्छ । साँच्ची दहि्रलो मुटु भएकाहरु बाहेक यो रेष्टुरेन्टमा छिर्ने हिम्मत अरु कसले गर्लान् र ?

यो रेष्टुरेन्टमा मुटुरोगी, दमरोगी तथा गर्भवती महिला र अपांगलाई प्रवेश निषेध गरिएको छ । साथै १४ वर्षभन्दा कम उमेरका बच्चाबच्ची पनि यहाँ छिर्न पाउँदैनन् । रेष्टुरेन्टमा एकपटमा ६० जना सम्मले भोजन गर्न सक्छन् र कम्तिमा ३५ जना पाहुना भएपछि भुत शो सुरु हुन्छ । रेष्टुरेन्टभित्र क्यामरा प्रतिबन्धित छ र कुनैपनि दृश्य खिच्न पाइँदैन ।

source:onlinekhabar
बिजय चालिसे
१७ बैशाख, बाजुरा । खाना खाएलगत्तै बाजुरामा तीन बालबालिकाको रहस्मय तरिकाले ज्यान गएको छ । बाजुराको पाण्डुसैन-३ मा स्थानीय मुटु गुरुङको घरमा सोमवार विहान खाना खाए लगत्तै विरामी भएका उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । पाण्डुसैन-३ का १४ वर्षीय विरेन्द्र गुरुङको खाना खाए लगत्तै ज्यान गएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक विरेन्द्र स्थानीय मुटु गुरुङका छोरा हुन् । यस्तै गुरुङका घरमा पाहुना पर्न गएका १० वर्षीय कल सिंह र ७ वर्षीय अन्जु कार्कीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरुको प्रहरीका फुड प्वाइजनका कारण ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । खाना खाएपछि एक्कासि बिरामी भएका १२ बर्षीय सुरेन्द्र सिंहको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटनावारे थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनास्थल सदरमुकामदेखि झण्डै ७ घण्टाको पैदल दूरीमा पर्दछ । घटनावारे थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ ।

भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोस्
हिन्दी फिल्म ‘मुम्वइ मिरर’ प्रदर्शनको तयारीमा छ । ठीक यत्तिनै वेला फिल्मको नायिका गिहाना खान भने विवादमा फसेकी छिन् । गिहाना र सचिन जोशीको एक उत्तेजक भिडियो क्लिप लिक भएपछि उनी विवादित वनेकी हुन् ।
उक्त दृश्य अहिले इन्टरनेटमा फैलिइसकेको छ । गिहाना र सचिनवीचको यो भिडियो कुनै फिल्ममकै सदस्यले लिक गरेको वताइन्छ । गिहानाले मुम्वई मिररवाट वलिउ डेब्यु गरेकी हुन् उत्तेजक भिडियो क्लिपस हेर्नु होस्

भिडियो प्ले नभए तल बक्समा डबल क्लिक गर्नुहोला
बढि सुन्दर भएको आरोपमा युएइका तिन जना युवालाई साउदी अरेबियाबाट देश निकाला गरिएको खबरले केही समयअघि सनसनी नै मच्चाएको थियो । आखिर बढि सुन्दर भएकाले साउदी युवती लहसिने डरले देश निकालामा परेका ती युवाहरु को होलान् र उनीहरु कति सुन्दर होलान् भन्ने जिज्ञासा सबैमा रह्यो । यहीँ जिज्ञासाको उत्तर खोज्ने क्रममा विभिन्न खाले अनुमान भैरहेका छन् । अनुमानकै भरमा निकालामा पर्ने तिन युवामध्ये एक जना अहिले चर्चामा आएका छन् ।

समाचार अनुसार साउदी अरेबियाबाट बढि सुन्दर भएको आरोपमा घर फर्काइएका मध्ये एक हुन् दुबइका फोटोग्राफर ओमार बोर्कान अल गाला । यद्यपि यो अपुष्ट कुरा हो । तर धेरैले अनुमान गरेका पात्र उनै हुन् । सोही कारण ओमारको फेसबुकमा धेरैले यहीँ समाचारको लिंक पोष्ट गरिदिएका छन् । साँच्ची उनी निकै सुन्दर छन् । त्यसैले अनुमान लगाउनु पनि गलत होइन । हेरौँ यी सुन्दर कस्ता छन् ।

अरेबियन राष्ट्र लिवियामा ४२ वर्षसम्म शासन गर्ने तानाशाह कर्नेल मुअम्मर गद्दाफीको मृत्यु भएको १ वर्ष वितिसकेको छ । गतवर्ष गृहनगर सिर्तमा भएको भिडन्तमा गद्दाफीको मृत्यु भएको थियो । मृत्यु भएको १ वर्ष बितिसके पनि गद्दाफीको महलभित्र हुने गरेका खराब कुराहरु बाहिर आउने क्रम जारी छ ।
तानाशाह गद्दाफीको बारेमा हालै एक फ्रेन्च पत्रकारले खराब आचरणको खुलासा गरेका छन् । फ्रेन्च पत्रकार एनिक कोजिनले आफ्नो पुस्तक ‘प्रे इन गद्दाफी हरम’मा उनी सेक्सको भोको भएको उल्लेख गरेका छन् । उक्त पुस्तकले गद्दाफीसँग जोडिएको त्यस्तै केही विशेष कुराहरुको उजागर गरेको छ ।

पुस्तकका अनुसार गद्दाफी नाबालिग बालिकाको साथमा १३ वर्षभन्दा कम उमेरका बालकहरुसँग पनि सेक्स गर्ने गर्थे । गद्दाफीसँग नजिक रहेका व्यक्तिहरुले गद्दाफीलाई प्रायः कम उमेरका बालकहरुमा रुची भएको फ्रेन्च पत्रकारलाई बताएको जनाइएको छ । कम उमेरका बालकहरुसँग गद्दाफी अप्राकृति सेक्स सम्बन्ध कायम गर्थे ।
कोजिनको पुस्तक अनुसार गद्दाफी स्कुलमा पढ्ने उमेरका बालिकाहरुसँग पनि सेक्स गर्ने गर्थे । सन् २००४ मा एक स्कुलमा पढ्ने १५ वर्षीय किशोरीलाई गद्दाफीले स्कुलको कार्यक्रममा स्वागत गर्नेक्रममा भेटे, त्यसको भोलिपल्टै ती किशोरीलाई गद्दाफीको निर्देशन बमोजिम उनको महलमा झिकाइयो ।
पिडित किशोरीको स्रोत उल्लेख गर्दै ती पत्रकारले लेखेका छन कि गद्दाफीको महलमा किशोरीको स्तन र रगतको नाप लिइयो, त्यसको केहीबेरपछि ती किशोरीलाई नग्न अवस्थामा गद्दाफीको बेडरुममा पु¥याइयो ।
फ्रेन्च पत्रकारले यसरी गद्दाफीले कयौं कम उमेरका बालिका र बालकहरुसँग सेक्स गर्ने गरेको तथ्य आफ्नो पुस्तक मार्फत खुलासा गरेको जनाइएको छ
निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले संविधानसभाको निर्वाचनमा मतदान गर्न पाउने जनाएको छ। मतदाता नामावली सम्बन्धी ऐन, २०६३ मा संशोधन गरी आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने भएका हुन् । सैनिकप्रहरी ब्यारेकमा रहेका व्यक्ति र वृद्धाश्रममा बसेका व्यक्तिको लागि समेत अस्थायी मतादाता नामावली तयार गरी निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजित नियमित प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रममा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका सहसचिव तथा प्रवक्ता टेकप्रसाद ढुङ्गानाले प्रस्तुत गरेको गत चैत महिना र यही बैशाख १५ गतेसम्मको प्रगति विवरणमा सो कुरा उल्लेख गरिएको छ।
source:dcnepal

पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनीले अहिले चर्चा कमाइरहेकी छिन् । ‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीले यसपश्चात ‘रागिनी एमएमएस २’ मा अभिनय गरिसकेकी छिन् ।चलचित्र ‘सुट आउट एट वाडाला’ मा आइटम गीत गरेर चर्चामा आएकी सन्नीले अब नयाँ सिनेमामा काम गर्ने चर्चा बलिउड बजारमा चलेको छ । ‘वेलकम’को सिक्वेलमा सन्नीले अभिनय गर्ने चर्चा बजारमा चल्न थालेको छ । ‘वेलकम’ बाट चर्चा कमाएकी मल्लिका सेरावतको ठाउँमा सन्नीलाई प्रस्ताव गरिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

चलचित्रको सिक्वेलमा मल्लिकाको ठाउँमा सन्नी नै उत्तम भएको भन्दै निर्माणपक्षले उनलाई प्रस्ताव गरेको बताइएको छ । यो चलचित्रमा जोन अब्राहिम, नाना पाटेघर, अनिल कपुरले अभिनय गर्ने पक्का भैसकेको छ ।
बलिउडमा एक पछि अर्कौ नायिकालाई चुनौती दिइरहेकी सन्नीले अर्की बोल्ड नायिका मल्लिका सेरावतलाई नै हटाएकी छिन् । सन्नीको आक्रामक आगमनले बलिउड नायिकाहरुमा तरंग पैदा गरेको छ ।
source:onlinekhabar.com

डोट्जेन केरोज सन्तानकी आमा हुन भनेर पत्याउन गाह्रो हुन्छ । आइतबार मियामी बिचमा उनको आकर्षक शरीर हेर्दा धेरैलाई उनी सन्तानकी आमा हुने भनेर पत्याउन गाह्रो भयो ।

श्रीमान् जेम्ससँग मस्ती गर्न विचमा पुगेकी उनले विकिनीमा आफ्नो आकर्षक शरीर प्रदर्शन गरिन् । विकिनीमा देखिएको उनको आकर्षक शरीरलाई श्रीमानले क्यामेरामा कैद गरेको दृश्य पनि रोचक थियो । उनीहरुले समुन्द्रमा मस्ती गर्दै चुम्बन गरेको दृश्य पनि हेर्न लायक नै थियो ।
भिक्टोरिया सेक्रेट मोडलको २ बषिर्या छोरा छन् । २८ बषिर्या यि मोडल र श्रीमानको चर्तिकला रोचक थियो ।

आफ्ना बच्चा रोएको सुन्दा जो सुकै अभिभावकको मन दुख्छ, नजाति लाग्छ । तर जापानमा भने एउटा यस्तो प्रतियोगिता नै हुन्छ जहाँ अभिभावकले आफ्ना बच्चालाई बढि भन्दा बढि रुवाउँछन् ।
नाकी सुमो भनिने उक्त बच्चा रुवाउने प्रतियोगिता सुन्दैमा अचम्म लाग्दो छ । ४ सय वर्ष अघिदेखि हुँदै आएको यो पर्वमा बच्चालाई सकेसम्म बढि रुन दिइन्छ । रुनु बच्चाको स्वास्थ्यको लागि लाभदायक रहेको विश्वासमा यस्तो पर्व मनाउने गरिएको हो । प्रतिस्पर्धामा सहभागि गराउन आमाहरुले आफ्ना बच्चालाई ल्याउँछन् र पहलमान तथा पादरीहरुको हातमा सुम्पन्छन् । नचिनेको र देख्दै भिमकाय जिउ भएका मान्छेका हातमा पुगेपछि बच्चा डराएरै भक्कानिँदै र चिच्याउँदै रुन थाल्छन् ।
पहलमानहरुले बच्चालाई कुनै शारीरिक पीडा त दिँदैनन् तर बढि भन्दा बढि चिच्याएर रोउन् भन्नका लागि झ्यांगलझुंगल पार्छन् । सबैभन्दा बढि रुने बच्चालाई विजेता समेत घोषित गरिन्छ । यो परम्परागत पर्व टोकियाको सेन्सोजी मन्दिरमा आयोजना गरिन्छ ।