उपत्यकाका विभिन्न ठाउँमा २२ दलले राष्टपति र प्रधानमन्त्रीको पुत्ला जलाउने
चैत्र ३ - नेकपा माओवादी सम्बद्ध २२ दलीय गठबन्धनले आज राष्टपति डा. रामवरण यादव तथा चुनावी सरकारका अध्यक्ष प्रधानन्यायाधीश खिलराज रेग्मीको पुत्ला दहन गर्ने भएका छन् ।
खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएर देशमा फासिवाद लाद्न खोजिएको भन्दै आन्दोलनरत उनीहरुले आज ४ बजे शान्ति बाटिका, लाजिम्पाट, र भक्तपुरको सुर्य बिनायकममा पुत्ला दहन गर्न लागेका हुन् ।
उक्त गठबन्धन दलले हिजो ४ दलले गरेको ११ बुँदे सहमति पत्र जलाएको थियो । सो क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थि