बलिउडमा अर्की पोर्न स्टारको प्रवेश !(भिडियोसहित)
एजेन्सी, फाल्गुन १९ । फिल्म जिस्म–२ बाट बलिउडमा प्रवेश गरेकी इन्डो क्यानेडियन पोर्न स्टार सनी लियोन त्यसयता चर्चामा छिन् । अहिले भने पुनः बलिउडमा अर्की पोर्न स्टारको प्रवेश हुन लागेको एक भारतीय समाचार अनलाईनले जनाएको छ । इन्डियन मूलकी बेलायतमा रहने २१ वर्षीया पोर्न स्टार शान्ति डायनामाइटले बलिउडमा प्रवेश गर्न लागेको जनाइएको हो । शान्तिलाई बलिउडको ‘चल डाक्टर डाक्टर खेलें’ नामक फिल्ममा आइटम नम्बरमा देखिने बताइएको छ । यतिबेला भने शान्ति बेलायतको टेलिभिजनमा एक कार्यक्रम सञ्चालन गर्छिन् भने उनले प्रोडक्सन कम्पनी समेत चलाईरहेकी बताइएको छ । शान्तिले उक्त फिल्ममा आइटम नम्बर गर्न लागेको पुष्टी गरेकी समाचारमा दाबी गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं