के छापियो शनिबारका दैनिक पत्रिकामा ?

आज मिति २०६९ साल फागुन महिनाको १९ गते शनिबार । आज काठमाडौंबाट प्रकाशित केहीे दैनिक पत्रिकाले बल्खुस्थित बयोधा अस्पतालले प्राग्लाइडिङको क्रममा पोखरामा दुर्घटनामा परेकी विदेशी पर्यटकलाई बोकेको हेलीकोप्टर सिधै आफ्नो अस्पतालको छतमा अबतरण गराएको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् । यस्तै नयाा पत्रिका दैनिकले पूर्वयुवराज पारस शाहको स्वास्यमा सुधार आएको र आइतबारसम्म भेन्टिलेटर हटाउने तयारी भएको भन्दै प्रमुख समाचार छापेको छ ।