३४ लाख मानिसले किन हेरे..(भीडियो सहित)

लोका नाम गरेको एक कुकुर अहिले युट्युवमा चर्चाको विषय बनेको छ । यो कुकुरलाई युट्युवमा धेरै मानिसले मन पराएका छन् र हेर्ने मानिसहरुको संख्या दिनानुदिन अचम्मसँग बढ्दै छ । युट्युवमा अपलोड गरिएको यो भिडियोमा लोका नामको कुकुरका जीवनका निकै रमाईला क्षणहरुलाई उनलाई पाल्ने परिवारले आफ्नो क्यामेरामा कैद गरेका छन् । यस भीडियोमा लोका नामको उक्त कुकुरका विभिन्न समयका रमाईला क्षणहरूलाई कैद गरिएको छ । यस भिडियोलाई करिब ३४ लाख मानिसले हेरिसकेका छन् भने करिब ३५ हजार मानिसले यस भिडियोलाई लाईक गरेका छन् । यस्तै उक्त भिडियोमा करिब ५ हजार वटा कमेन्ट समेत गरिएको छ ।