यौन जीवनमा कसले बढी आनन्द लिन्छ?हेर्नुहोस्

यौनसम्पर्कको आनन्द उठाउने मामिलामा धार्मिक व्यक्तिहरूभन्दा नास्तिक व्यक्तिहरू बढी भाग्यमानी हुन्छन् । नास्तिककै यौनजीवन तुलनात्मक रूपमा राम्रो हुन्छ । अनुसन्धाताहरू यस्तै दाबी गर्छन् । धार्मिक मनोवृत्तिका व्यक्तिहरू यौनको समय प्रयोग गर्नबाट हच्किन्छन् रे, । अनुसन्धाताहरू भन्छन्, ‘धार्मिक व्यक्तिहरू सुरुमा त यौनको नाम सुन्नासाथ हच्किएजस्तो गर्छन् । सहवासको नयाँ विधि प्रयोग गरेर मन लगाउन खोजे पनि उनीहरूको मस्तिष्कबाट पापधर्मको कुरा हट्दैन र यौनसम्पर्क गरिहाले पनि पछि अपसोस जनाउँछन् ।’


नास्तिक व्यक्तिहरूचाहिँ खुलेर यौनबारे कुरा गर्छन् र त्यस्ता अनुभव एकअर्कासँग साटासाट गरिरहन्छन् । उनीहरू यौनसम्बन्धको कल्पना गर्छन् र त्यसलाई साकार पार्न प्रयासरत हुन्छन् । यसमा उनीहरूले आफ्नो पार्टनरको सहयोग पनि पाउँछन् । तर धार्मिक प्रकृतिका व्यक्तिहरूले यस्तो यौनानन्द उठाउन सक्दैनन् । उनीहरू यस्तो कर्म धर्म र नीतिअनुसार छैन भन्ने भ्रममा बसिरहेका हुन्छन् ।

एउटा अध्ययन अनुसार १९ प्रतिशत भारतीय दिनहुँ यौनक्रियामा लिप्त हुन्छन् । सातामा तीनदेखि पाँच पटकसम्म यौनसम्बन्ध गर्ने पुरुष र महिलाको संख्यामा वृद्दी भइरहेको छ । सर्वेक्षण अनुसार यौनको समय २० प्रतिशत भारतीय सक्रिय हुँदा रहेछन् । उक्त सर्वेक्षणमा एक हजार व्यक्तिसँग उनीहरूको यौनजीवनबारे प्रश्न गरिएको थियो । २६ प्रतिशतले सातामा दुईदेखि तीन पटकसम्म यौनजीवनको आनन्द उठाउने बताए । १५ प्रतिशतचाहिँ सातामा एक, दुई महिनामा दुईपटक मात्र यौनसम्पर्क राख्दा रहेछन् ।भिडियो हेर्न तल क्लिक गर्नुहोला