शर्लिन चोपडाको नाङ्गो भिडियो सार्वजनिक (भिडियो सहित)

मुम्बई : चर्चामा कसरी जान सकिन्छ भन्ने कुरा भारतीय चलचित्रकी नायिका शर्लिन चोपडासँग सिक्नुपर्ने बलिउडमा खबै चर्चा हुन थालेको छ । उनले चर्चा पाउन आफूद्वारा अभिनित चलचित्रको नाङगो सिनसहितको भिडियो सार्वजनिक गरेकी छन् । यसै क्रममा हालै उनीद्वारा अभिनित भारतीय चलचित्र ‘कामसूत्र’ थ्री डी नामक चलचित्रका लागि नाङगा तस्विर खिचाएकी छन् ।

तस्विर खिचाउने क्रममा लिईएको सम्पादन नगरिएको भिडियो पनि हालै इंटरनेटमा राखिएको छ ।यस चलचित्रलाई लिएर भारतीय समाचार माध्यमहरुमा विभिन्न समाचार प्रकाशित भएका छन् । भारतीय चलचित्र क्षेत्रमा नायिकाले यति हद सम्म बोल्डसिनमा फोटो खिचाएको यो नै पहिलो रहेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । शर्लिनको सो भिडियो इंटरनेटमा राखिएको चौबीस घण्टा भित्रै लाखौंले हेरेका छन् । ‘कामसूत्र’ थ्री डी रूपेश पाँलको छिट्टै रिलीजको तयारीमा रहेको अन्तराष्ट्रिय स्तरको फिल्म हो । यसलाई भारत र अमेरिकनहरुले निर्माण गरेका हुन् ।