एउटा आइफोन किन्न अँगालो बेच्ने युवती! (भिडियो सहित)

चिनकी एक महिलाले एप्पलको आइफोन ५ खरीदगर्ने पैसा जुटाउन आफ्नो अँगालो बेचेकी छिन् ।जियामेन क्षेत्रकीतीमहिलाले सडकमा तन्नेरीहरुसँग अँगालो मार्ने र त्यसबापत पैसा लिएर आइफोनकालागि रकमको जोहो गर्ने सोँचबनाएकीहुन् ।
व्यस्त सडकमा एक प्लेकार्ड लिएर उभिने गरेकीती सुन्दर महिलाले बोकेको प्लेकार्डमा लेखिएको छ, एकपटक अँगालो मारेको १० युआन, आइफोन खरीदगर्नकालागि पैसा जुटाउन ।समाचार अनुसार उनी सडकमा प्लेकार्ड लिएर उभिएको १० मिनेटभित्रै ३ जनातन्नेरीले उनलाई अँगालो मारिहाले । त्यसमध्ये एक तन्नेरीले त लजाइलजाई फोटो पनिखिचे । आइफोनकालागिअँगालो बेच्ने तीयुवतीअहिले चिनिया सामाजिक संजालविबो प्रयोगकर्ताबीचनिकै चर्चाको विषयबनिरहेकी छिन् । कतिपयले उनलाई सुखकालागिआफुलाई समेत बेच्ने भौतिकवादी केटीको संज्ञा दिएका छन् ।