महिलाहरु हुन्छन् २८ वर्षमा सबैभन्दा बढी सेक्सी
लण्डन – महिलाहरु सबैभन्दा बढी कुन उमेरमा सेक्सी हुन्छन् त भन्ने विषयमा गरिएको एक अध्ययनले २८ वर्ष रहेको सार्वजनिक गरेको छ ।
बेलायतमा भएको एक अध्ययनले महिलाहरु २८ वर्षको उमेरमा सबैभन्दा बढी सेक्सी हुने सार्वजनिक गरेको हो । महिलाका लागि स्वास्थ्य सामाग्री उत्पादन गर्ने एउटा बेलायती कम्पनीले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । सर्वेक्षणले सार्वजनिक गरेको अध्ययनमा महिलाहरु २८ वर्षमा सबैभन्दा बढी सेक्सी हुने सार्वजनिक भएको हो । उक्त कम्पनीले अध्ययनका क्रममा सर्वेक्षणमा सहभागी गराइएका ४१ प्रतिशत महिलाले आफ्नो पयर लामा र सुनौला हुन् भन्ने चाहाना राखेको समेत सार्वजनिक गरेको छ । महिलाहरुले आफ्नो शारीरिक बनावटलाई जुनसुकै उमेरमापनि विशेष ख्याल गर्ने गरेको पाइन्छ । यस अध्ययनले निकालेको निष्कर्षमा समेत महिलाले आफ्नो शारीरिक बनावटलाई विशेष रुपमा ख्याल गर्ने गरेको र २८ वर्षमा आफ्नो शारीरिक वानावटबाट अधिक सन्तुष्टि हुने उल्लेख गरेको हो । समाचारमा उल्लेख भएअनुसार उक्त सर्वेक्षणमा दुई हजार महिलाको सहभागीता रहेको थियो । सर्वेक्षणका क्रममा ७५ प्रतिशत महिलाले आफ्नो अंग फेर्न परे पनि बडी सेप जस्ताको तस्तै रहनुपर्नेमा जोड दिएको समेत सार्वजनिक भएको छ ।पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।