अमिशाको उत्तेजक सेक्सी फोटोसुट (फोटो फिचर)

रेश २ को प्रदर्शन मिति नजिकिदै जादा चलचित्रकी एक नायिका अमिशा पट्टेलले सेक्सी फोटोसुट गरेकी छिन् । उनले यो फोटोसुट फेमस म्यागजिनका लागि गरेकी हुन् । अमिशाले फोटोसुटका क्रममा बेडमा निक्कै उत्तेजक पोज दिएकी छिन् ।

लामो समय देखि कुनै सिनेमा प्रदर्शनमा नआएपनि नायिका पट्टेल विभिन्न कारणले चर्चामा छिन् । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र रेश २ मा अमिशाका अलवा सैफअली खान, जोन अव्राइम, दिपिका पादुकोण लगायतको अभिनय छ ।