आर्यन बाइक दुर्घटनामा

नायक आर्यन सिग्देलले आफु बाइक दुर्घटनामा परेको फेसबुक मार्फत बताएका छन् । करिब साढे २ घन्टा अघि फेसबुकमा उनले पोष्ट गरेको स्टाटसमा लेखिएको छ, ‘अर्को एउटा राम्रो समाचार, म बाइक दुर्घटनामा परे । किन राम्रो चिज कहि हुदैन, नराम्रो भने भएको भई । यसबारेमा आर्यनसाग वुझ्न खोज्दा उनको मोबाइल उठेको छैन ।