• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal
१६ वैशाख, काठमाडौं । टुप्पीको मद्दतले झुण्डिएर नदी पार गर्ने क्रमममा गिनीज वर्ल्ड रेकर्डधारी स्टन्टम्यान शैलेन्द्रनाथ रायको मृत्यु भएको छ ।

उनी सिलिगुडी नजिकैको सीवोक कोरोनेशन बि्रजको टिस्टा नदी पार गर्ने प्रयासमा थिए । ४ सय फिट लामो केबल ७५ फिट उचाई थियो र राय घिर्नीमा आफ्नो टुप्पी बाँधेर नदी पार गर्ने प्रयासमा थिए ।



उनको स्टन्ट आफ्नो क्यामरामा कैद गर्न आएका स्थानीय फोटो ग्राफर बलाई सुत्रधारका अनुसार करिव ३ सय फिट दुरी पारे गरेपछि राय अडि्कए । उनले निस्कने निकै कोशिश पनि गरे । झण्डै ३० मिनेटसम्म अडि्एपछि उनको शरीर चल्न छाडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

त्यसपछि उद्दार गरेर अस्पताल पुर्‍याइएपनि चिकित्सकहरुले मृतृ घोषणा गरेका थिए । स्टन्टका लागि राय स्वयंमले नदीमा डोरी टाँगेका थिए । सुरक्षाका लागि उनले लाइफ ज्याकेट लगाएका थिए, तर डाक्टर र आपतकालीन सेवाको कुनै व्यवस्था गरिएको थिएन ।



उनले यसअघि राजस्थानको अलवर जिल्लाको नीमराणामा आफ्नो कपाललाई तारमा बाँधेर २ सय ७० फिटको दुरी पारे गरेका थिए भने दार्जलिङमा ट्रेनलाई २.५ किलोमिटरसम्म तानेका थिए ।



भिडियो
स्रोत : onlinekhabar.com
१६ वैशाख, दमासकस । सिरियाली प्रधानमन्त्री वाएल अल-हल्की सोमबार उहाँमाथि भएको हत्याप्रयास भएको छ । उहाँ चड्नुभएको गाडीलाई लक्ष्य गरी विस्फोट भएको समाचार सिरियाली सरकारी टेलिभिजनले प्रसारण गरेको छ ।







उक्त टेलिभिजनले माजेमा प्रधानमन्त्रीको गाडीमाथि आक्रमण गर्ने प्रयास भएको तर उहाँलाई चोट नलागेको समाचारमा उल्लेख गरेको छ । सिरियन अब्जरभेटरी फर हृयुमन राइट्सले हल्की चड्नुभएको गाडीलाई लक्ष्य गरी आक्रमण भएको र उहाँका एक अङ्गरक्षकको मृत्यु भएको उल्लेख गरेको छ । अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले हल्कीको चालक तथा अर्का एक अङ्गरक्षक गम्भीर रूपमा घाइते भएको उल्लेख गरे ।



घटनास्थलमा रहेका एएफपीका फोटोग्राफरले विस्फोटमा परी निकै गाडी नष्ट भएको बताए । उनले यसका कारण एक बस पनि जलेको जानकारी दिए । यसअघिका प्रधानमन्त्री रियाद हिजाब प्रतिपक्षीसँग मिल्न गएपछि हल्कीलाई सन् २०१२ को अगस्तमा प्रधानमन्त्री नियुक्त गरिएको हो । रासस/एएफपी








एक यस्ती महिला जो आफ्नो सरीरको वजन घटाउन आफ्ना भुपु लोग्नेसँग दिनभर सेक्स गर्छिन् । एक केटी जसको अनुहारभरी रौँ छन् तरपनि खुसी छिन् । एक सिकर्मी जसले हातले होइन खुट्टाले काम गर्छन् र जिविका चलाउँछन् अनि एक यस्ती महिला जसले आफ्ना आँखाका गेडा फुत्तै बाहिर निकाल्छिन् । साँच्ची यस्ता अनौठा मानव प्राणी विश्वमा धेरै छन् । हामीले यहाँ केही त्यस्तै अनौठा मानवीय पात्रहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौ :


अमेरिकाको क्यालिफोर्नियाकी पाउलिन पोटरको वजन ६४३ पाउण्ड छ । जसका कारण उनले विश्वमा सबैभन्दा वजनदार महिलाको रुपमा गिनिज बुकमै नाम लेखाएकी छिन् । यद्यपि यी महिलाले हाल वजन घटाउन अनौठो तरिका अपनाएकी छिन् । उनले आफ्ना भुपु लोग्नेसँग लगातार सेक्स गरेर वजन घटाउँदैछिन् र उनको वजन केही कम समेत हुँदै गएको छ । उनीहरुले दिनमा ७ पटकसम्म सेक्स गर्दा रहेछन् ।



अमेरिकाको एटलान्टिक सिटीमा बस्ने जेलिसा थम्पसन आँखाका गेडा निकाल्न बाहिर छिन् । उनले आँखाका गेडा डरलाग्दो गरी बाहिर देखाउँछिन् ।


इथियोपियामा एकजना यस्ता सिकर्मी छन् जसले हातले होइन खुट्टाले काम गर्छन् । ४२ वर्षका सिनटायेशु टिशेलले खुट्टामै हथौडा अठ्याएर काठमा किला ठोक्छन् । जन्मजात पोलियोका कारण उनका दुइ हात सुकेका छन् । उनका खुट्टा पनि असामान्य नै छन् ।


भारतकी एक महिलाका दुइवटा पाठेघर छन् । गएको वर्ष २८ वर्षकी यी रिंकु देवीले जुम्ल्याहा बच्चा जन्माइन् । मुजप्फर जिल्लाकी यी महिलाले आफ्नो पेटमा भई दुइ अलगअलग पाठेघरमा जुम्ल्याहा छोरा हुर्काएर जुम्ल्याहा पाएकी हुन् । दुइ वटा पाठेघर हुनु निकै दुर्लभ घटना हो ।


सुपात्रा सासुफेन नामकी यी किशोरीको अनुहारभरि टाउकोमा जस्तै रौँ पलाएका छन् । हेर्दा यिनी कुरुप छिन् तर अनुहारकै रौँ का कारण गिनिज बुकमा नाम लेखिएपछि निकै खुसी छिन् । थाइल्याण्डकी यी १२ वर्षे किशोरी ब्वासेँ केटीका नामले पनि चर्चित छिन् ।



एजेन्सी । अन्डरगार्मेन्ट बनाउने अस्ट्रेलियाली कम्पनी होम मिस्टेरीले बेलायती पुरुषका लागि ब्रा र पेन्टीको प्रबन्ध थालेको छ । यो कम्पनीले यसअघि नै अमेरिकी पुरुषका लागि ब्रा र पेन्टीको उत्पादन गर्दै आएको छ ।



स्मरणीय छ, पश्चिमी मुलुकमा अहिले सामान्य पुरुषले पनि ब्रा र पेन्टी लगाउने ‘ट्रेन्ड’ सुरु भएको छ । होम मिस्टेरीले भर्खरै लस भेगसमा पुरुषले लगाउने ब्रा र पेन्टीको फेसन सो गरिसकेको छ ।

उसले अब भने बेलायतमा बिशेष गरी चेल्सीमा यसको बजार प्रबधन गर्ने लक्ष्य लिएको बताइएको छ । उनीहरूले प्रवद्र्धनका लागि सार्वजनिक गरेका तस्बिरमा पुरुष र महिलाले एउटै खालको भित्री पहिरन लगाइरहेको देखाइएको छ ।

एउटा भिडियोमा एक पुरुष ब्रा, पेन्टी, स्टकिङ र हिलमा एक सेक्सी महिलालाई चुम्बन गरिरहेको देखाइएको छ । ‘अब लुगा लगाऊ, नभए ती भएका कपडा पनि फुकालिदिनेछु,’ भिडियोमा देखिएकी महिलाले भन्छिन् ।

तर, उनीहरूका ग्राहकको भनाइमा भने कुनै पनि पुरुषको भनाइ राखिएको छैन । बरु, महिलाले उनीहरूको उत्पादनबारे प्रतिक्रिया दिएको राखिएको छ । ‘यसलाई जारी राख्नुहोस् । मेरो केटा साथी र म तपाईंका उत्पादनलाई मन पराउँछौं । यसले यौनजीवनमा नयाँ आयाम पनि थपेको छ ।
कामसूत्र महर्षि वात्स्यायनद्वारा लिखित तथ विश्व प्रसिद्द् प्राचीन कामशास्त्र (Sexology) हो| महर्षि वात्स्यायनको कामसूत्र विश्वको प्रथम यौन संहितामानिएको छ|



सात भाग(अधिकरण),३६ अध्याय, ६४ प्रकरणमा बाडिएको यो ग्रन्थ स्त्री र पुरुष दुवैले समान रूपमा अध्ययन र मनन गर्नु पर्ने बताईएको छ| गुप्ताङको आधारमा स्त्रि पुरुषको बर्गिकरण, स्त्री/पुरुषमा हुनु पर्ने ६४ कला, वर्जित संवन्ध, स्वीकृत संवन्ध देखि काम समयमा अपनाउनु पर्ने विधि वारेमा वर्णन गरिएको यस ग्रन्थको विश्व का सवैजसो भाषामा अनुवाद, नक्कल वा उद्दरण गरिएको पाइन्छ| कामसूत्रको ७ भागहरू देहाय वमोजिम रहेका छन|

कामदेव र रति

१ सामान्य परिचय
२ इच्छा तथा मिलन
३ पत्नि /विवाह
४ पति पत्निको कर्तव्य
५ परस्त्री संवन्ध
६ सेवक सेविका संवन्ध
७ व्यतित्व परिमार्जन

स्त्री /पुरुषको रूप, अङ्ग, श्रृगार, व्यवहार ,व्यक्तित्व , स्त्री पुरुषको संवन्ध र रतिराग का बिषयमा विवेचना गरिएको यस ग्रन्थको प्रभाव भारतीय कला, शिल्पकला एवं साहित्यमा पनि देखिन्छ। राजस्थान का दुर्लभ यौन चित्रकारी तथा खाजुराह, कोणार्क आदि का जीवन्त शिल्पकला पनि कामसूत्र वाट प्रभावित छ। रीतिकालीन कवि हरूले कामसूत्रको मनमोहक झांकि प्रस्तुत गरेका छन | गीत गोविन्द का गायक जयदेवले लघु पुस्तिका ‘रतिमंजरी’मा कामसूत्र का सार संक्षेप प्रस्तुत गरेका छन |

महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई चार प्रकारमा वर्गीकरण गरेका छन्, ती हुन् :

पद्मिनी:यस वर्गका स्त्रीको शरीर न धेरै अग्लो न धेरै होचो अर्थात् ठिक्कको हुन्छ। स्त्रीमध्ये यी सर्वश्रेष्ठ वर्गमा पर्छन्। यिनका आँखा हरिणका जस्ता, तिलको फूलजस्तो सलक्क परेको स-साना पोहरा भएका नाक हुन्छन्। मुहार पूर्णिमाको चन्द्रमाको जस्तो चम्किलो र बोली विनम्र हुन्छ। यिनको पुष्ट र ठाडा स्तन, केशराशि कालो र चिल्लो हुन्छ अनि शरीरबाट कमलको सुगन्ध आउँछ। यिनको कम्मर सिंहको जस्तो खिरिलो, कमलको फूलको नालजस्ता पातला लामा औँला भएका, झन्डै घुँडासम्म छोइने सिलिक्क परेको हात, हात्तीको सूँडजस्ता तिघ्रा, गुलाफी ओठ, धनुषजस्तो आँखीभौँ अनि राजहंशजस्तो लचकदार चाल हुन्छ।

चित्रिणी:यस वर्गमा पर्ने नारीका सबै अङ्ग सुन्दर हुन्छन्। यिनको उचाइ, मोटाइ, स्तर, केशराशि र नाक-नक्सा पनि पद्मिनी वर्गकै स्त्रीको जस्तो हुन्छ। तर, यिनका आँखा ठूला रमादकतापूर्ण हुन्छन्। शरीरको रङ सुनझैँ पहेँला, मोटा तिघ्रा र छरितो शरीर हुन्छ। यिनको शरीरबाट महको सुगन्ध आउँछ।

शङ्खिनी:यस वर्गका स्त्री पनि पद्मिनी वर्गका जस्तै मृगनयनी हुन्छन्। तर, आँखा पद्मिनीभन्दा केही ठूला र हेर्दा शीतल दिने खालका हुन्छन्। यिनका वक्ष कठोर र ठूला हुन्छन्। अनि, शरीरबाट खरानीको गन्ध आउँछ। यिनको घाँटीमा तीनवटा रेखा हुन्छन्। यी मृदुभाषी र निर्भयी हुन्छन्। यिनीहरू मोटा, अग्ला र फराकिलो नितम्ब भएका हुन्छन्।

हस्तिनी:यी शारीरकि रूपमा मोटा र अग्ला हुन्छन्। रक्तिम आँखा भएका, केशराशि ठाडा, खस्रा, मोटा, कैला र हाँगा फाटेका हुन्छन्। यिनको नाकको पोहरा ठूल्ठूला मोटा नितम्ब, डल्ला तिघ्रा, काँध साना र मोटा हुन्छन् भने यिनको शरीरबाट मदिराको गन्ध आउँछ। भिडियो हेर्न तल किल्क गर्नुहोस
१६ बैशाख, एजेन्सी । दक्षिण कोरियाले उद्योग सञ्चालनको लागी गरेको आग्रहलाई उत्तर कोरियाले अस्विकार गरेपछि उक्त उद्योगमा कार्यरत १ सय ७५ जना दक्षिण कोरियाली जनता र तीनका परिवार दक्षिण कोरिया फर्कने भएका छन् ।


उद्योग सञ्चालन नगर्ने भन्दै उत्तर कोरियाले जे गर्न सक्छौ गर् भन्ने सन्देश पठाएपछी दक्षिण कोरियाली ती कामदारलाई उत्तर कोरियाले गेट आउटको शैलीमा देशबाट लखेटेको संज्ञा दिइएको छ ।


दक्षिण कोरियाली कामदार उद्योग सञ्चालन नहुने भएपछि आफ्ना झीटिगुन्टा बोकेर आफ्नै देशतर्फ लागेका छन् । दुई देशको सिमाबाट आफ्नो देशमा छिर्ने सुर कसेका उनीहरूले आफ्ना झीटि गुन्टाहरू आफ्ना सवारी साधनमा निकै मिलाएर राखेका थीए । आफ्ना कार, जीप तथा अन्य सवारी साधनमा उनीहरूले ती सामानलाई निकै मिलाएर राखेर उत्तर कोरिया छाड्दै गरेका दृश्यले अहिले सञ्चारमाध्यमले निकै महत्व दिएर प्रकाशन तथा प्रसारण गरिरहेका छन् । हेरौ उक्त दृश्यहरु तस्विरमा…





Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • त्रिविमा विज्ञान विषयमा चार वर्षे स्नातक सुरु
  • एकैपटक पाँच शिशु जन्माइन यि २३ वर्षीया महिलाले!! (फोटोफिचर र भिडियोसहित)
  • ट्युसन पढ्न गएकि छात्रा माथि यौन दुर्व्यबहार..
  • Harke Haldar(हर्के हल्दार) - 26 May 2013
  • पुरूषको यो बानीले महिलालाई भूतुक्कै बनाउँछ
  • सुक्क सुक्क गर्दै रोए नायक राजेश हमाल
  • सूर्यमा अकल्पनीय घटना हुँदै ! नासाका वैज्ञानीकाहरु नै चिन्तित
  • जेठाजुले प्रहार गरेको दाउराले लागेर बुहारीको ज्यान गयो
  • बाथरुम सेक्समा रम्ने सिंगापुरे लाइफ
  • सामान्य बिमारीले कोरियाका नेपाली मानसिक तनावमा
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home