आज मिती २०६९ साल फागुन १७ गते बिहिबार, तदअनुसार फेव्रुअरी महिनाको २८ तारिख २०१२, तृतिया तिथीको राशिफल यस प्रकार छ ।

मेष :
तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ। आफन्त वा साथीभाइले असहयोग गर्न सक्छन्। आज यात्राको समय रहेको छ। मनोरञ्जन पनि प्राप्त होला।
वृष:
पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न। पारिवारिक वातावरणमा केही सुधार आउने छ। व्यवहारिक एवं आर्थिक लाभमा कमी आउनेछ। लेखन प्रकाशन सम्बन्धी क्षेत्रमा लाग्नेसमय छ। सानोतिनो भए पनि सृजनात्मकसफलता मिल्नेछ।
मिथुन :
हिजोआज राम्रै समय चल्दैछ। भेटघाटएवं रसरङ्गमा समयबित्नेछ। मेवा मिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ।
कर्कट :
समय राम्रै छ। साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ।शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ। मन प्रसन्न बनाएरकाम गर्नुहोला।
सिंह :
समय मध्यम खालको छ। प्रेममा सफलताप्राप्त हुने योग छ। कृषिकार्यतिर मन जानेछ। प्रयाससाध्य समय छ धैर्य गर्नुहोला। प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ।विभिन्न महत्वपूर्ण दिनहरु मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ।
कन्या :
आजको दिनलाई नराम्रो भन्न मिल्दैन। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। आर्थिक लगानी गर्ने समय आएको छ। धेरैथोरै लगानी गर्नु पर्नेछ।
तुला :
समय अनुकूल छैन। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। दान पुण्यको कार्य गर्नु होला। कुनैदेवालय मठ मन्दिरको दर्शन भ्रमण हुनेछ।
वृश्चिक :
राम्रो समयको योग छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। शैक्षिक प्रगतिबाट ठूलो फड्को मार्न सिकने छ। दिन दुईगुना रात चौगुना गरी उन्नतितर्फ लाग्नु होला।
धनु :
असल समय छ। विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।व्यवहारिक समस्याले पिरोल्न सक्छ। विवाह तथा पारिवारिक जीवनमा भने रमाइलो आउने छ।
मकर :-
प्रतिकूल समय चल्दैछ। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। खर्च अधिक हुनसक्छ सावधानी अपनाउनु होला। रिसको कारणले असर पुर्र्याउला। जो सँग जतिबेला बोले पनि बडो विचार पुर्र्याएर मात्रै बोल्नु होला।
कुम्भ :
खराब समय छ। मानप्रतिष्ठार सामाजिक मर्यादामा आँच आउने सम्भावना छ। यात्राको योग छ। घरपरिवारबाट पनि यात्राको लागि आवश्यक सहयोग मिल्ने छ।
मीन :
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। धर्मकर्ममा रुचि बढ्ने योग छ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। अरुबाट तपाईका कामको उच्च मूल्याङकन हुने बेला पनि नजिक छ। बोल्दा ख्याल गर्नुहोला।

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

भनिन्छ माया भन्ने चिज अन्धो हुन्छ, यसको कुनै सीमा हुदैन नत यसले जात हेर्छ नत धनी गरीब नै । माया कसैसंग पनि र जहिले पनि बस्न सक्छ । आफुले माया गर्ने मान्छेसंग आफ्नो जीवन विताउन नपाउदा त्यो मान्छे पागल नै हुने गर्छ । तर माया कहिल्यै यस्तो ठाउमा गएर अड्किन्छ कि जसको कुनै समाधान हुदैन । यस्तै एक युवक आफ्नै बहिनी पर्ने एक युवतीको मायामा पागल भएका छन् । तर ती बहिनीसंग बिवाह गर्न नहुने भएका कारण ती युवतीको हत्या गरी आफु पनि आत्महत्या गरेका छन् ।

मर्नुभन्दा पहिले ती युवकले एक सुसाइड नोटमा अर्को जन्ममा हामीलाई दिदी भाइ नबनाउन भगवान्लाई आग्रह गरेका छन् । लखीमपुर खीरीमा गोला गोकर्णनाथको मोहल्ला ऊंची भूडमा रहने एक युवकले आफ्नो बहिनी पर्नेलाई दाउले काटेर हत्या गरिदिएको हो । त्यसपछि ती युवकले शहर भन्दा टाढा गइ एक रुखमा फासी लगाएर आफ्नो पनि ज्यान दिएका थिए । दुवै बीच प्रेम सम्बन्ध चलिरहेको थियो तर यो सम्बन्ध विवाहको लागि सम्भव नभएका कारण ती युवकले यस्तो कदम उठाएका हुन् ।
सो घटना युवकको जेबबाट भेटाएको सुसाइड नोटबाट खुलासा भएको हो । बजाज चीनी मिलमा काम गर्ने ३० वर्षीय सुरेन्द्रले आफ्नो बहिनी पर्नेलाई २२ वर्षीय नीलूको कोठामा गएर उनको हत्या गरिदिएको थियो । सो घटनाको बारेमा उनको परिवारजनलाई राती थाहा भएको थियो भने प्रहरीलाई विहान सुचना दिएका थिए । युवतीको बुवा फूलचन्द्र र मृतकको भाइ राजकुमारको सुचनाको आधारमा दुवै शवलाई पोस्टमार्टमको लागि पठाइएको छ ।

पुरा भिडियोसहित हेर्नुहोस् ।
वर्षसम्म बिना नाक बाँच्न विवश एक इण्डोनेसियाली महिलाले अन्ततः नाक प्राप्त गरेकी छिन् । एक जना विश्वचर्चित कलाकारले उनका लागि नाकको व्यवस्था गरिदिएका हुन् ।ओस्कार विजेता कलाकार एलेक गिलिजले ती महिलालाई कृत्रिम नाक प्रत्यारोपण गराएर उनलाई सम्मानसाथ बाँच्न पाउने अधिकार प्रत्याभुत गरेका हुन् ।

३० वर्षकी युसटिन्स नामकी ती महिलाको नाक ३ वर्षअघि घरायासी झगडाका क्रममा आफ्नै लोग्नेले काटिदिएका थिए । त्यसपछि उनले नकटा भएर दुव्र्यवहार सहँदै जिवन बिताएकी थिइन् । लाजले उनी घर बाहिर पनि निस्किन्नथिन् ।उनको यो दुखद कहानीलाई अन्त्य गर्दै कलाकार गिलिजले कृत्रिम प्रोस्थेटिक नाक तयार पारी उनमा प्रत्यारोपण गराइदिए । विशेष इफेक्ट तयार पार्ने कलाकार गिलिजलाई यस कामका लागि सहयोग गर्न ग्रोसमेन नामक संस्थाले गरेको आग्रह मुताविक उनले यस्तो काम गरेका हुन् ।

स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा कसलाई पो हुँदैन र ? तर पनि सबैको सम्झिने क्षमता एकैनासे हुँदैन । अझ उमेरसँगै स्मरणशक्ति घट्दै जान्छ । स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन । पौष्टिक आहारको सेवन, नियमित व्यायाम, पर्याप्त निद्रा -कम्तिमा दिनको ८ घण्टा) लगायतका कुरा अपनाइयो भने दिमागी गतिविधि बढ्छ र स्मरण शक्ति समेत बढ्ने बताइन्छ । केही त्यस्ता पौष्टिक तत्व छन् जसले दिमागलाई तेज बनाउँछन् र सम्भिmने क्षमता पनि बढाइदिन्छन् । यी खाद्यपदार्थको सेवनले उमेरसँगै स्मरणशक्ति घट्दै जाने समस्या पनि कम हुन्छ ।

स्मरण शक्ति बढाउनका लागि खानामा एन्टी अक्सिडेन्ट तथा फ्लेभिन्वाइड तत्वको मात्रा बढाउनुपर्छ । यी तत्वमा रोगसँग लड्ने क्षमता पनि हुन्छ । यसको लागि भिटामिन ए, सी तथा इ युक्त खाना जस्तै अण्डा, गाजर, ब्रोकाउली, माछा तथा सागपात र फलफूलको सेवन पर्याप्त गर्नुपर्छ ।
क्षतिको दर घट्छ । शरीरमा फ्लेवोन्वाइडको मात्रा बढाउनका लागि अंगूर, प्याज, स्याउ, ग्रीन टी, ब्लाक टी को सेवन गर्नुपर्छ । दिनमा कम्तीमा ३ कप ग्रिन टी तथा तीन चार प्रकारका फलफूल र दुइतिन वटा चकलेट खाने गर्दा सरीर स्वस्थ हुनुका साथै स्मरण शक्ति पनि बढ्छ ।
सरीरमा आइरनको कमी हुँदा पनि स्मरण शक्ति घट्छ । आइरनको आपूर्तिका लागि मासु, माछा, सिमी तथा अन्य गेडागुडी र लहरे तरकारीको सेवन गर्नुपर्छ । वनस्पतीय प्रोटिनका साथै जिव प्रोटिनको मात्रा पनि बढाउनुपर्छ जसबाट सरीरलाई सजिलै आइरन प्राप्त हुन्छ । लेसिथिन नामक तत्वले कोष झिल्ली बनाउनुका साथै स्मरण शक्ति पनि वृद्धि गर्छ । यो तत्व पाइने खानेकुरामा अण्डा, भटमास, बन्दा लगायतका पर्छन् ।
मस्तिष्कका लागि ओमेगा थ्री फ्याट्टी एसिड पनि लाभदायी हुन्छ । यो तत्व माछा, तोरीको तेल, भटमास, ओखर तथा मकै लगायतमा पाइन्छ । त्यस्तै भिटामिन बी १ तथा बि १२ पाइने खानेकुरा खाँदा पनि स्नायु प्रणाली स्वस्थ हुने र स्मरण शक्ति बढ्ने विज्ञहरु बताउँछन् ।

मदिरा पिलाएर १५ वर्षीया किशोरीलाई बलात्कार गरेकोमा बेलायतमा एक अभिनेतालाई ८ वर्षको जेल सजाय सुनाइएको छ । ४२ वर्षीय टेलिभिजन अभिनेता साइमनज मोरिसले भने सेक्सोमेनियाका कारण भएको र आफू त्यसबाट पीडित रहेको बताएको छ । घटना हुँदा आफू गहिरो निन्द्रामा रहेको र घटनामा के-के भयो आफूलाई स्मरण नरहेको उनको दावी छ ।

कार्डिफ क्राउन कोर्टका न्यायाधीशले भने मोरिसले धाराप्रवाह झुट बोलेको बताएका छन् । उनी गत डिसेम्बरमा बलात्कारको घटनामा दोषी ठहरिएका थिए । सुनुवाईका क्रममा बताइए अनुसार मोरिसलाई एक पार्टीमा ति किशोरीले मदिरा बाँड्न सघाए । तर, विहान ६ बजे उक्त किशोरीको कोठामा पुगेर मोरिसले उनको बलात्कार गरे । डाक्टरले जाँच गर्दा मोरिसमा निन्द्रामै हिड्ने गुण पाइएको छ । तर उनमा सेक्सोमेनिया रहेको अस्वीकार गरेको छैन ।