• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal
१६ माघ, झापा । झापाको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा मंगलवार दिउँसो भिषण आगलागी भएको छ । आगलागीवाट झण्डै ५० भन्दा वढि छाप्राहरु जलेर नष्ट भएका छन् ।
आगलागी नियन्त्रणमा लिन करिव ६० भन्दा वढि छाप्राहरु भत्काइएको छ । दमकवाट ल्याइएको दमकल, शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण्मा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीवाट अहिलेसम्म झण्डै ४ सय जति नागरिक विस्थापित भएका छन् । उनीहरुलाई नजिकै रहेका विद्यालयमा राखिएको छ । आगलागी पूर्णरुपमा अझै नियन्त्रण्मा आउन सकेको छैन । आगलागी नियन्त्रण उन्मुख रहेको प्रहरीले जनाएको छ ।




भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
बुटवल बसपार्कमा रोकिराखेको बसभित्रै किशोरी बलात्कृत भएकी छन् । रोल्पा नुवागाउँ गाविस–४ घर भई कामका लागि बुटवल आएकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् । तीन जनाबाट बलात्कृत भएकी उनको पाठेघर च्यातिएको छ भने उनी कहिले अचेत हुन्छिन त कहिले डराउने र चिच्याउने गरेको सौर्य सहितका आजका पत्रकपत्रिकामा खबर छ । ८ पुसमा बेलुका भएको घटना एक महिनापछि मात्र सार्वजनिक भएको हो ।

किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा बुटवल–९, दीपनगरका १७ वर्षीय भीमबहादुर सुनार, सोही ठाउँका २३ वर्षीय रमेश थापा र स्याङ्जाको वालिङ–१ का १९ वर्षीय हरि पाठकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका एसपी राजकुमार बैदवारले बताए ।

सौतेनी आमाको दुव्र्यवहार सहन नसकी गाउँकै एक युवाको सहयोगमा कामका लागि बुटवल आएकी किशोरीलाई बुटवल बसपार्कमा रोकी राखेको लु १ ख ३६०८ नम्बरको बसमा लगेर तीनजनाले सामूहिक बलात्कार गरेका थिए ।

मुख थुनेर हातखुट्टा बाँधेर नियन्त्रणमा लिएर बलात्कार गरिएको पीडित किशोरीले प्रहरीसामु बताएकी छन् । घटनाको एक महिनापछि तीनै अभियुक्तलाई इलाका प्रहरी कार्यालय बुटवलले सार्वजनिक गरेको हो । अभियुक्तमध्ये सुनारलाई ८ पुसमा उसकै बयानका आधारमा, अर्का अभियुक्त थापालाई ९ पुसमा घरैबाट पक्राउ गरेको थियो । उनीहरू पुर्पक्षका लागि थुनामा छन् । एक महिनाको खोजतलासपछि ८ माघमा पाठकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

किशोरी बलात्कारपछि दाङ जाने गाडी चढाइदिन्छु भन्दै लैजाँदै गर्दा ८ पुसमा सुनारलाई गस्तीमा रहेको वडा प्रहरी कार्यालय बुटवलको प्रहरी टोलीले पक्राउ गरेको थियो । प्रहरीको गस्ती टोली देख्नासाथ पीडित युवती चिच्याएर बलात्कारमा परेको भन्दै गुहार मागेकी थिइन् ।

प्रहरीले लगत्तै सुनारलाई पक्राउ गरी पीडितलाई बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारार्थ लगिएको थियो । मुख्य अभियुक्त पक्राउ नगर्दासम्म घटनालाई प्रहरीले गोप्य राखेको बताएको छ । घटनामा संलग्न सबै पक्राउ भएपछि मात्रै प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
१६ माघ, काठमाण्डौं । इरानले एउटा बाँदरलाई अन्तरिक्षमा पठाएर पृथ्बीमा सफतापूर्वक अवतरण गराएको छ । इरानको अन्तरिक्ष अभियान र केही दिनअघि होर्मुजको खाडीको मिसाइल परीक्षणको सफलताबाट इजरेल र अमेरिका सशंकित भएको इरानको सरकारी सञ्चार माध्यम इर्नाले सोमबार जनाएको छ ।

यसको स्वतन्त्र पुष्टि हुन बाँकी रहेपनि इर्नाले भने गृहमन्त्रालय स्रोतलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ ।

अन्तरिक्षमा बाँदर पठाइएको र अवतरण भएको ठ्याक्क तिथिमिति इर्नाले उल्लेख नगरे पनि परीक्षण गएको साता गरिएको जनाएको छ । गएको साता मुस्लिम पैगम्बर मोहम्मदको जन्मदिनताका परीक्षण गरिएका समाचारलाई उदृत गर्दै नागरिक दैनिकले खबर छापेको छ । काभोस्गर रकेटबाट बाँदरलाई एकसय २० किलोमिटर भन्दा माथि प्रक्षेपण गरिएको र सफलतापूर्वक अवतरण गरिएको इर्नाले जनाएको छ ।

  Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
... 160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
85.80
86.40
European euro
1
115.32
116.13
UK pound sterling
1
135.03
135.97
Swiss franc
1
92.50
93.15
Australian dollar
1
89.23
89.85
Canadian dollar
1
84.95
85.54
Singapore dollar
1
69.22
69.70
Japanese yen
10
9.46
9.53
Chinese renminbi (Yuan)
1
13.79
13.88
Saudi Arabian riyal
1
22.88
23.04
Qatari riyal
1
23.57
23.73
Thai baht
1
2.86
2.88
UAE Dirham
1
23.36
23.52
Malaysian ringgit
1
28.18
28.38
South Korean Won 100
7.85
7.90
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.28
Danish Krone
1
15.46
Hong Kong dollar
1
11.06

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
Return to top
© Nepal Rastra Bank. All Rights Reserved.
Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • धरापमा परे चलचित्र क्षेत्र, नेपाली नायिकाहरुको सेक्स स्क्याण्डलहरुले लियो झन ठुलो रुप!
  • चितुवासँगै हुर्किएका दाजुबहिनी (फोटो फिचरसहित)
  • यस्तो नक्कली कागज बनाउने र ठग्ने कन्सलट्यान्सीका धनीहरु पक्राउ! हेर्नुस् भिडियोसहित
  • गर्भवती किमलाई २५०, ००० डलरको प्रस्ताव
  • गरीब आमाको कारुणिक कथा : परिवार धान्न बच्चा पाउँदै बेच्दै (फोटो फिचरसहित)
  • उपराष्ट्रपति नगए पछि सहिद पुत्रले उद्घाटन गरे आदिवासी जनजातिको महाधिवेशन
  • कोरियामा नेपाली कामदारहरु माथि यती धेरै यौन शोषण !! हेर्नुहोस् भिडियो
  • गेस्ट हाउसले पनि गर्न थाल्यो रक्तचन्दनको तस्करी
  • यस्तो छ विश्वभर नै हंगामा मच्चाइरहेको सामुहिक किसको भिडियो (१८ वर्षमुनिकालाई हेर्न निषेध)
  • यौन खोज्नेमा नेपाली महिला सबै भन्दा अगाडी हेर्नुहोस (भिडियो )
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home