• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal
महोत्तरी, कात्तिक ४ । महोत्तरीको सिङ्ग्याही—७ मा विषाक्त माछा खाँदा दुई बालबालिकाको मृत्यु भएको छ । एकदिन अघि पकाएको बासी माछा खाँदा विष्णु यादवका एक छोरा र एक छोरीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो ।
बिहीबार धानखेतमा मारिएको भुरा माछा एकदिन पछि खाँदा अत्यधिक पखाला चलेपछि दुवैलाई जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाका सम्सी, लोहारपट्टी, रामगोपालपुर र सिमरदहीस्थित प्राथमिक उपचार केन्द्रका सेवाक्षेत्रमा पनि विषाक्त माछा खाएर बिरामी हुने क्रम देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
बागलुङ नगरपालिका ९ लुङगाउँमा एक महिलाले अचम्मको शिशुलाई जन्म दिएकी छिन् । सामान्य अवस्थामा घरमै सुत्केरी भएकी २२ बर्षिया विना थापाको कोखबाट मुटु, कलेजो, आन्द्राहरु सबै बाहिर स्पष्ट देखिने बच्ची जन्मिएपछि आफन्तहरु आत्तिएर सुत्केरी आमा र नवजात शिशुलाई उपचारार्थ धौलागिरी अन्चल अस्पताल ल्याएका थिए ।
गर्भवती अवस्थामा बराबर चेकअपको लागि धौलागिरी अन्चल अस्पताल आईरहेकी र परीक्षणमा सबै सामान्य देखिएको स्वास्थ्यकर्मीले बताएका थिए । अहिले यस्तो अचम्मको शारीरिक अवस्थाको शिशु जन्मिएपछि स्वास्थ्यकर्मीहरु विनाको पेटको अल्ट्रासाउण्ड नगरेकाले पेटको बच्चाको अवस्था थाहा हुन नसकेको बताईरहेका छन् ।
सुविधासम्पन्न अस्पतालमा बच्चालाई लगेमा राम्रो हुने विश्वास व्यक्त गर्दै अस्पतालका सुपरिटेन्डेन्ट डा तरुण पौडेलले अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा या काठमाडौका लागि रिफर गरिएको जानकारी दिए । यस्तो शिशु जन्मिएको पहिलो घटना भएको पनि डा पौडेलले बताए नवजात शिशुको तौल साढे दुई किलो छ भने आमाको स्वास्थ्य केहि खराब रहेको पनि अस्पतालले बताएको छ
४ कात्तिक, काठमाडौं । इटालीका पूर्व प्रधानमन्त्री सिल्वियो बुर्लोस्कोनीले कम उमेरकी नाइट क्लब डान्सरसँग सेक्सका लागि पैसा दिएको आरोप अस्वीकार गरेका छन् ।

उनीविरुद्ध मिलानमा मुद्दा चलिरहेको छ । जहाँ बुर्लोस्कोनीले आफ्नो घरमा कहिल्यै सेक्ससँग जोडिएको कुनै कार्यक्रम नै नभएको दावी गरेका छन् । उनी अचानक सुनुवाईमा उपस्थित भएका हुन् । उनले एक पार्टीमा रुवी नामले चिनिएकी करीमा अल-महरुग नामकी युवतीसँग भेटेको भने स्वीकार गरेका छन् । आफूले सोध्दा युवतीले आफ्नो उमेर २४ वर्ष बताएको समेत पूर्व प्रधानमन्त्रीले दावी गरेका छन् ।

पूर्व प्रधानमन्त्री बुर्लोस्कोनीमाथिपैसा दिएर १७ वषर्ीया युवतीसँग १३ पटक यौन सम्वन्ध राखेको आरोप लगाइएको छ । उक्त समयमा बुर्लोस्कोनी स्वमं ७० वर्षका थिए । बुर्लोस्कोनीमाथि प्रधानमन्त्री हुँदा पदको दुरुपयोग गरी युवतीहरुलाई छुटाउन प्रहरीलाई दबाव दिएको आरोप छ ।
जियाको यौन फिलोसोफी के हो ?

यो एउटा प्राकृतिक प्रक्रिया नै हो जुन हरेक वयस्क तथा जीवित प्राणीका लागि आवश्यक छ। प्रेम अभिव्यक्ति गर्ने सबैभन्दा सुन्दर र अन्तिम माध्यम नै यौन हो।

यौनको अनुभव लिनुभयो कि बाँकी छ ?

पत्याउनु हुन्न होला, म अहिलेसम्म कुमारी नै छु। विवाहपछि मात्र म यसको अनुभव लिने योजनामा छु।

तपाईंको कुन अंग सेक्सी ?

मलाई मात्र होइन मलाई भेट्ने सबैले मेरो ओठ र आँखा सेक्सी छ भन्छन्। मेरो सेक्सी ओठ देखेरै होला जियालाई चुम्बन गर्न पाए हुन्थ्यो भन्नेहरू पनि भेटेकी छु।

यौनका बारेमा कत्तिको सोच्नुहुन्छ ?

अविवाहित युवतीले त्यस्तो कुरा सोच्नै भएन नि। घरमा श्रीमान् भएको भए अथवा ब्वाइफ्रेन्ड भएको भए पो त्यस्तो सोच आउँथ्यो, मेरा दुवै छैनन्। त्यसैले आउँदैन।

नीला चलचित्र हेरेकी छु भन्नुभएको थियो, कस्तो अनुभव भयो ?

नियमित त होइन आक्कल-झक्कल हेरेकी छु। काउकुती लागेजस्तो अनुभव भयो। अविवाहित युवतीले त्यस्ता चलचित्र हेर्नु हुँदैन जस्तो पनि लाग्यो।
शाहरुख खान, कटरिना कैफ र अमिताभ बच्चन यदि एकै मञ्चमा नाच्दै गरेको हेर्न पाए त्यो भन्दा रमाइलो के हुनसक्छ बलिउड प्रेमीहरुलाई । हालै यस्तै भएको छ, ‘कौन बनेगा करोडपति’को मञ्चमा । कटरिना र शाहरुख आगामी फिल्म ‘जब तक है जान’को प्रमोसनका क्रममा यस कार्यक्रममा पुगेका हुन् । कार्यक्रममा तीनै जनाले कोरिया स्टारको चर्चित गीत गगनमा कम्मर मर्काए ।
Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • यस्तो पनि नेपाली चलचित्र? 'रिङरोड " शुटिंग मा यो हर्कत हेर्नुहोस !!
  • बलात्कारपछि जलाएर १२ वर्षीया किशोरीको विभत्स हत्या!!
  • ल हेर्नुस, चलचित्र ATM मा सेन्सर बोडले रोक लगाएको हट बेडसिन यस्तो थियो
  • ''सत्यसँग अभिनय गर्दै उनकी श्रीमती अनिता''
  • २ हिरोइनसँग ४२ दिन थाइल्याण्डमा बदमास भए जीवन र निरज -
  • एस्तो नहोस है
  • रोमान्स किङ भूवन भन्छन्, ‘नाङ्गीएर चलचित्रको बिकास हुँदैन -
  • रातो ब्रा लगाउन नमानेपछि विवाद मा नायिका बिनिता
  • फोन आएर बाहिरिएकी छोरीको खोलामा लास भेटियो! भिडियो हेर्नुहोस
  • आजको राशिफल Today Rashiphal 12 /12/12
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home