• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal
अरेबियन राष्ट्र लिवियामा ४२ वर्षसम्म शासन गर्ने तानाशाह कर्नेल मुअम्मर गद्दाफीको मृत्यु भएको १ वर्ष वितिसकेको छ । गतवर्ष गृहनगर सिर्तमा भएको भिडन्तमा गद्दाफीको मृत्यु भएको थियो । मृत्यु भएको १ वर्ष बितिसके पनि गद्दाफीको महलभित्र हुने गरेका खराब कुराहरु बाहिर आउने क्रम जारी छ ।

तानाशाह गद्दाफीको बारेमा हालै एक फ्रेन्च पत्रकारले खराब आचरणको खुलासा गरेका छन् । फ्रेन्च पत्रकार एनिक कोजिनले आफ्नो पुस्तक ‘प्रे इन गद्दाफी हरम’मा उनी सेक्सको भोको भएको उल्लेख गरेका छन् । उक्त पुस्तकले गद्दाफीसँग जोडिएको त्यस्तै केही विशेष कुराहरुको उजागर गरेको छ ।


पुस्तकका अनुसार गद्दाफी नाबालिग बालिकाको साथमा १३ वर्षभन्दा कम उमेरका बालकहरुसँग पनि सेक्स गर्ने गर्थे । गद्दाफीसँग नजिक रहेका व्यक्तिहरुले गद्दाफीलाई प्रायः कम उमेरका बालकहरुमा रुची भएको फ्रेन्च पत्रकारलाई बताएको जनाइएको छ । कम उमेरका बालकहरुसँग गद्दाफी अप्राकृति सेक्स सम्बन्ध कायम गर्थे ।

कोजिनको पुस्तक अनुसार गद्दाफी स्कुलमा पढ्ने उमेरका बालिकाहरुसँग पनि सेक्स गर्ने गर्थे । सन् २००४ मा एक स्कुलमा पढ्ने १५ वर्षीय किशोरीलाई गद्दाफीले स्कुलको कार्यक्रममा स्वागत गर्नेक्रममा भेटे, त्यसको भोलिपल्टै ती किशोरीलाई गद्दाफीको निर्देशन बमोजिम उनको महलमा झिकाइयो ।

पिडित किशोरीको स्रोत उल्लेख गर्दै ती पत्रकारले लेखेका छन कि गद्दाफीको महलमा किशोरीको स्तन र रगतको नाप लिइयो, त्यसको केहीबेरपछि ती किशोरीलाई नग्न अवस्थामा गद्दाफीको बेडरुममा पु¥याइयो ।

फ्रेन्च पत्रकारले यसरी गद्दाफीले कयौं कम उमेरका बालिका र बालकहरुसँग सेक्स गर्ने गरेको तथ्य आफ्नो पुस्तक मार्फत खुलासा गरेको जनाइएको छ
निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले संविधानसभाको निर्वाचनमा मतदान गर्न पाउने जनाएको छ। मतदाता नामावली सम्बन्धी ऐन, २०६३ मा संशोधन गरी आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने भएका हुन् । सैनिकप्रहरी ब्यारेकमा रहेका व्यक्ति र वृद्धाश्रममा बसेका व्यक्तिको लागि समेत अस्थायी मतादाता नामावली तयार गरी निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरेको छ।



सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजित नियमित प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रममा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका सहसचिव तथा प्रवक्ता टेकप्रसाद ढुङ्गानाले प्रस्तुत गरेको गत चैत महिना र यही बैशाख १५ गतेसम्मको प्रगति विवरणमा सो कुरा उल्लेख गरिएको छ।
source:dcnepal
आज मिती २०७० साल वैशाख १७ गते, मङगलबार, पञ्चमी, चतुर्थी अनुसार सन् २०१३ अप्रिल ३० तारिक । आजको राशिफलको भिडियो हेर्नुहोस् ।



पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनीले अहिले चर्चा कमाइरहेकी छिन् । ‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीले यसपश्चात ‘रागिनी एमएमएस २’ मा अभिनय गरिसकेकी छिन् ।चलचित्र ‘सुट आउट एट वाडाला’ मा आइटम गीत गरेर चर्चामा आएकी सन्नीले अब नयाँ सिनेमामा काम गर्ने चर्चा बलिउड बजारमा चलेको छ । ‘वेलकम’को सिक्वेलमा सन्नीले अभिनय गर्ने चर्चा बजारमा चल्न थालेको छ । ‘वेलकम’ बाट चर्चा कमाएकी मल्लिका सेरावतको ठाउँमा सन्नीलाई प्रस्ताव गरिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।



चलचित्रको सिक्वेलमा मल्लिकाको ठाउँमा सन्नी नै उत्तम भएको भन्दै निर्माणपक्षले उनलाई प्रस्ताव गरेको बताइएको छ । यो चलचित्रमा जोन अब्राहिम, नाना पाटेघर, अनिल कपुरले अभिनय गर्ने पक्का भैसकेको छ ।

बलिउडमा एक पछि अर्कौ नायिकालाई चुनौती दिइरहेकी सन्नीले अर्की बोल्ड नायिका मल्लिका सेरावतलाई नै हटाएकी छिन् । सन्नीको आक्रामक आगमनले बलिउड नायिकाहरुमा तरंग पैदा गरेको छ ।
source:onlinekhabar.com






डोट्जेन केरोज सन्तानकी आमा हुन भनेर पत्याउन गाह्रो हुन्छ । आइतबार मियामी बिचमा उनको आकर्षक शरीर हेर्दा धेरैलाई उनी सन्तानकी आमा हुने भनेर पत्याउन गाह्रो भयो ।



श्रीमान् जेम्ससँग मस्ती गर्न विचमा पुगेकी उनले विकिनीमा आफ्नो आकर्षक शरीर प्रदर्शन गरिन् । विकिनीमा देखिएको उनको आकर्षक शरीरलाई श्रीमानले क्यामेरामा कैद गरेको दृश्य पनि रोचक थियो । उनीहरुले समुन्द्रमा मस्ती गर्दै चुम्बन गरेको दृश्य पनि हेर्न लायक नै थियो ।



भिक्टोरिया सेक्रेट मोडलको २ बषिर्या छोरा छन् । २८ बषिर्या यि मोडल र श्रीमानको चर्तिकला रोचक थियो ।





source:onlinekhabar.com
आफ्ना बच्चा रोएको सुन्दा जो सुकै अभिभावकको मन दुख्छ, नजाति लाग्छ । तर जापानमा भने एउटा यस्तो प्रतियोगिता नै हुन्छ जहाँ अभिभावकले आफ्ना बच्चालाई बढि भन्दा बढि रुवाउँछन् ।



नाकी सुमो भनिने उक्त बच्चा रुवाउने प्रतियोगिता सुन्दैमा अचम्म लाग्दो छ । ४ सय वर्ष अघिदेखि हुँदै आएको यो पर्वमा बच्चालाई सकेसम्म बढि रुन दिइन्छ । रुनु बच्चाको स्वास्थ्यको लागि लाभदायक रहेको विश्वासमा यस्तो पर्व मनाउने गरिएको हो । प्रतिस्पर्धामा सहभागि गराउन आमाहरुले आफ्ना बच्चालाई ल्याउँछन् र पहलमान तथा पादरीहरुको हातमा सुम्पन्छन् । नचिनेको र देख्दै भिमकाय जिउ भएका मान्छेका हातमा पुगेपछि बच्चा डराएरै भक्कानिँदै र चिच्याउँदै रुन थाल्छन् ।



पहलमानहरुले बच्चालाई कुनै शारीरिक पीडा त दिँदैनन् तर बढि भन्दा बढि चिच्याएर रोउन् भन्नका लागि झ्यांगलझुंगल पार्छन् । सबैभन्दा बढि रुने बच्चालाई विजेता समेत घोषित गरिन्छ । यो परम्परागत पर्व टोकियाको सेन्सोजी मन्दिरमा आयोजना गरिन्छ ।




Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • त्रिविमा विज्ञान विषयमा चार वर्षे स्नातक सुरु
  • एकैपटक पाँच शिशु जन्माइन यि २३ वर्षीया महिलाले!! (फोटोफिचर र भिडियोसहित)
  • ट्युसन पढ्न गएकि छात्रा माथि यौन दुर्व्यबहार..
  • Harke Haldar(हर्के हल्दार) - 26 May 2013
  • पुरूषको यो बानीले महिलालाई भूतुक्कै बनाउँछ
  • सुक्क सुक्क गर्दै रोए नायक राजेश हमाल
  • सूर्यमा अकल्पनीय घटना हुँदै ! नासाका वैज्ञानीकाहरु नै चिन्तित
  • जेठाजुले प्रहार गरेको दाउराले लागेर बुहारीको ज्यान गयो
  • बाथरुम सेक्समा रम्ने सिंगापुरे लाइफ
  • सामान्य बिमारीले कोरियाका नेपाली मानसिक तनावमा
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home