सेलिब्रेटीहरुले सार्वजनिक कार्यक्रममा अन्तरबस्त्र नलगाएपछि गोप्य अंग देखिएका तस्वीरहरु सार्वजनिक भएको त हामीले सुन्दै र देख्दै आएका छौं । तर, एक टेलिभिजन प्रस्तोताले भित्री बस्त्र नलगाई सर्बियाली प्रधानमन्त्रीको अन्र्तवार्ता लिएर सवैलाई छक्क पारेकी छिन् ।
क्रोएसियन टेलिभिजनका लागि लिइएको अन्र्तवर्तामा एक मोडल प्रस्तोता हुन्छिन् । प्रधानमन्त्री आउनुअघि नै आफ्नो भित्री बस्त्र फुकालेर छोटो मिनी स्कर्ट लगाएकी मोडलले प्रधानमन्त्री भित्र छिर्नासाथ दुवै गालामा चुम्बन गर्छिन् ।
प्रमलाई कुर्सीमा बसाएपछि उनले गम्भीर राजनीतिक कुराकानी थाल्छिन् । एउटा खुट्टामाथि अर्को खुट्टा खप्टाएर बसेकी ती मोडलले अन्तर्वाता लिने क्रममा खुट्टा खोल्छिन् । जतिबेला उनको भित्री बस्त्रले ढाक्नुपर्ने सवै चीज देखिन्छ । गम्भीर राजनीतिक बिषयमा जवाफ दिइरहेका सर्बियाली प्रधानमन्त्री छक्क पर्दै उनको दुर्लभ दृष्य हेरिरहेको टेलिभिजन फुटेजमा देखिएको छ । गम्भीर राजनीतिक बिषयमा प्रश्न सोधेकी प्रस्तोताले आफैलाई यौंनाङ्गको दर्शन गराउँदा सर्वियाली प्रधानमन्त्रीको अनुहार हेर्न लायकको भएको थियो ।

पुरा भिडियो हेर्नुहोस् ।
तल दिइएको पुरा कथा पढ्नुहोस्........
१८ माघ, काठमाण्डौं । राँगो मार्न प्रहरीले गोली नै चलाउनुपर्यो भन्दा अचम्म लाग्न सक्छ । तर, बुधबार काठमाण्डौंको राकोटस्थित गोतामथोकमा एउटा राँगो मार्न प्रहरीले तीन राउन्ड गोली नै हान्नु परेको छ ।
स्युचाटारस्थित एलआरआई स्कूल अगाडी डोहोर्याएर ल्याउँदै गरेको राँगो अकास्मत फुत्किएर भागेको थियो । मान्छेदेखेपछि आक्रमण गर्ने, हान्ने र खेती नष्ट गर्ने उक्त राँगोलाई झन्डै पाँच किलोमिटर टाढा रामकोट पुगेपछि प्रहरीले गोली प्रहार गरेको थियो । महानगरीय प्रहरी वृत्त कालीमाटी र स्युचाटार प्रहरी प्रभागबाट अपरान्ह दुई बजेदेखि परिचालित प्रहरीले चारबजे राँगो मार्न सफल भएका थिए ।
रागाँले विध्वसं मच्चाउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त राँगोलाई नियन्त्रणमा लिन २५ जना प्रहरी परिचालन गरेको महानगरी प्रहरी परिसर हनुमानढोकाका एसएसपी रणबहादुर चन्दलाई उदृत गर्दै अन्नपूर्ण पोष्टले खबर छापेको छ ।

हालै गरिएको एक सर्भेक्षणले सयमा ८ जना अमेरिकी रातमा नांगै सुत्ने गरेका देखाएको छ । सर्भेक्षणका अनुसार ७४ प्रतिशत अमेरिकीले सुत्दाखेरी पाइजामा लगाउँछन् भने केहीले विभिन्न खालका अरु कपडा लगाउँछन् । ८ प्रतिशत भने केही पनि नलगाइकन सुत्ने गर्छन् ।
एक कम्पनीले ३ हजार ७ सयजना अमेरिकीमा गरेको सर्भेक्षणले यस्तो देखाएको हो । सर्भेक्षण अनुसार ६५ प्रतिशत अमेरिकीले हप्तामा तीन रात मात्र मज्जाले सुत्न पाउँछन् । अरु चार रातको सुताइ उतिसारो आनन्ददायी नहुने र राम्रो निद्रा नपर्ने उनीहरुले बताए । ४७ प्रतिशतले घुर्ने मान्छेसँग सुत्नु परेको गुनासो गरे । ७४ प्रतिशत अमेरिकी कोल्टे परेर सुत्दा रहेछन् । जबकी १६ प्रतिशत घोप्टो परेर र १० प्रतिशत उत्तानो परेर सुत्न गरेका सर्भेक्षणले देखाएको छ ।
सर्भेक्षणले धेरै अमेरिकीले आफुले देखेको सपनाभुल्ने गरेको तथ्य समेत पत्ता लगाएको छ । आधाजसो अमेरिकीले आफुले रातमा देखेको सपना बिहान उठ्दा एक चौथाइ पनि सम्झिन सक्दैनन् । जबकी १० प्रतिशतले भने आफ्नो सपना हुबहु भन्न सक्छन् ।

१८ माघ, काठमाण्डौं । काठमाण्डौंको बालाजुमा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । काठमाण्डौंको गैरीधारामा रहेको माउन्ट स्कूलको बा १ क ४३३९ नम्बरको बस बालाजुमा पानीपोखरीमा अनियन्त्रित भई एउटा घरमा ठोक्किदा बाटोमा हिंडिरहेका दोलखा घर भएका नारायण खत्रीसहित ६ जना घाइते भएका थिए । साइकलमा यात्रारत खत्रीको भने उपचारका क्रममा जनमैत्री अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ३८ वर्षका खत्री नेपाली सैनिक हेडक्वाटरमा कार्यरत सैनिक जवान रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार रहेका छन् भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासीमा पनि एकको मृत्यु नवलपरासीको मकुन्दपुरमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । बुटवलबाट नारायणगढ जाँदै गरेको ना ४ ख १४२६ नम्बरको मुकुन्दपुर ३ मा पैदलयात्रीलाई ठक्कर दिंदा नवलपरासीको मुकुन्दपुर ५ बस्ने सन्दीप अधिकारीको मृत्यु भएको हो । अधिकारीलाई उपचारका लागि भरतपुरतर्फ लैजाँदा बाटैमा मृत्यु भएको हो । घाइते पैदल यात्री सुजन कंडेलको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको गैडाकोट प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१८ माघ, सप्तरी । आफ्नै जन्मदाता बाबुले राखेको यौनसम्पर्कको प्रस्ताव नमान्दा घरबाट निकालिएकी सप्तरीकी एक युवती न्यायको खोजीमा छिन् ।
सप्तरी टिकुलिया २ कि २० बर्षकी युवती घरबाट निकालिएकी हुन् । रक्सीको लतमा लागेका ५० बर्षका बाबु शिवशंकर शाहले पटक पटक शारीरिक सम्बन्ध कायम गर्न दिएको दवाव प्रतिकार गर्दा कुटपिट गर्दै घरबाट निकालेको उनको गुनासो छ । उनी मंगलबार न्याय खोज्दै सदरमुकाम राजविराज पुगेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
उनका अनुसार आमा ईश्वरीवती माइत गएको मौकाछोपी बाबु रक्सीले मातेर आउने तथा कोठामा पसेर सहवास गर्न दवाव दिने गरेका थिए । ‘अस्वीकार गर्दा अप्राकृतिक यौन सम्बन्ध भए पनि गर्नुपर्ने दवाव दिन्थे, त्यो पनि नमानेपछि कुटपिट गर्थे,’ उनले भनिन्, ‘एक दिन त आमा माइत गएको मौकाछोपी बुबा दिउँसो घर आएर लुगा च्यात्दै शारीरिक सम्बन्ध कायम गर्न खोजे । म चिच्याउन थालेपछि तीनचार झापड हिर्काएर अर्को कोठामा सुत्न गए ।’ यसबारे आमालाई जानकारी दिएपछि बुबा र आमाबीच निकै झगडा परेको उनले सुनाईन् । ‘बुबाले तँ बुँढी यो झमेलामा नपर भन्दै आमालाई मरणासन्न हुनेगरी कुटे, त्यसपछि आमाले पनि डरले केही भन्नुभएन, चुपचाप सहेर बस्नुभयो ।’
लोकलाज र डरका कारण अत्याचार सहँदै आएकी ती युवती ठूलाबा रामलखनको सहयोग पाएपछि साहस गरेर न्याय खोज्न सदरमुकाम आइपुगेकी हुन् । उनले भनिन् ‘लगातारको प्रयास असफल भएपछि बुबाले कुटेर घरबाट निकालिदिए, ६ महिनादेखि ठूला बुबाको घरमा बसेकी छु ।’ उनले सञ्चारकर्मीसँग आग्रह गरिन् ‘मलाई त्यो घरमा र्फकनु छैन्, आमा र मलाई शान्तिपूर्ण रुपमा बस्ने वातावरण बनाईदिनुस् ।’