तपाईंको आजको राशिफल
ㅡㅡㅡㅡㅡㅡㅡㅡ
आज २०६९ साल माघ १८ गते बिहीवार, चतुर्थी।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज प्रतिद्वन्द्वीहरुसित सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक
... मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्नसक्छ ।
मानसिक रुपमा अनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिक
रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । आम्दानीमा कमी आउने छैन ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ
प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेशाबाट सन्तोषजनक लाभ हुनेछ ।
नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । अहिलेसम्म
गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ । भेटघाट राम्रै होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छैन । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य
कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ ।
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई
मन पेट खोलेर नदिनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय मध्यम खालको छ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र
सुख प्राप्त हुने देखिन्छ । आज भोजभतेर खानपिन
जस्ता कार्यमा सहभागी हुनुपर्ला जस्तो छ । मन एकचित्त बनाएर लक्ष्य
प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । सानातिना कुरामा अल्मलिने
समय छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिनलाई नराम्रो भन्न मिल्दैन । मिष्ठान्न भोजनको अवसर प्राप्त
हुने योग छ । आर्थिक लगानी गर्ने समय आएको छ । धेरैथोर लगानी गर्नु
पर्नेछ । आफन्त हरुले प्रशंसा गर्नेछन् । जोस र जाँगर बढ्नेछ ।
व्यापारिक कारोबारमा सुधार आउने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा क्रमिक सुधार हुँदै जाने समय प्राप्त भएको छ । नयाँ मित्र
बनाउँदा मन त्यसै फुरुङ्क हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ
प्राप्त हुनेछ । डुब्न लागेको पैसा अचानक हातमा आइपुग्नेछ । पूर्व
वा दक्षिण दिशाको लाभदायी यात्रा सम्पन्न हुनेछ । स्वादिष्ट व्यञ्जन
प्राप्त हुने योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ ।
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । आर्थिक समस्याले सङ्कट
उत्पन्न गर्न सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै
तत्परता देखिँदैन । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ
।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । व्यापारिक वा दैनिक कामहरू
सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् ।
राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन
सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ ।
नयाँ कामको हौसला मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला । विभिन्न
महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ ।
अर्थलाभका अवसर आउने छन् । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय अति नै राम्रो छ । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र
धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो पनि हुनेछ । शुभ समाचार प्राप्त हुने
योग छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ ।
अरुको कामको लागि समय र धन दुवै खर्च होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ ।
सन्तानपक्षको राम्रो माया मिल्नेछैन, तर वैवाहिक तथा पारिवारिक
जीवनमा आनन्दको वातावरण बन्नेछ । विभिन्न ठाउँको अनावश्यक
यात्रा हुने र निरर्थक लगानी हुने समय आएको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै
अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । आर्थिक
लाभको योग छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक काममा विजय
प्राप्त हुनेछ । कुनै कुरा मनमा बारम्बार आइरहने
हुँदा दोधारको अवस्था सिर्जना हुन्छ ।
आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।

माघ १७ - एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो सत्तामा १८ वर्ष उमेर पुगेका सबै नेपालीलाई सैनिक तालिम दिने बताएका छन्।
सातौँ अधिवेशनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रतिवेदनमा भनेका छन् ‘राष्ट्रिय सुरक्षा हितलाई ध्यानमा राखी १८ वर्षमाथिका स्वस्थ नागरिकलाई सैनिक शिक्षा र तालिम व्यवस्था गरिने छ ।’ दाहालले प्रतिवेदनमा आफ्नो सत्ता भए यस्तो व्यवस्था गर्ने उल्लेख गरेका हुन् ।
हेटौडामा हुने सातौँ अधिवेशनको लागि दाहालले तयार पारेको ‘नेपाली क्रान्तिको नयाँ संश्लेषणःआजको ऐतिहासिक आवश्यकता’ शीर्षकको उक्त प्रतिवेदनमा १८ वर्ष पुगेका स्वास्थ्य सबै नागरिकलाई सैन तालिम दिने व्यवस्था गर्ने उल्लेख गरेका हुन् ।
दाहालले सोही प्रतिवेदनको पृष्ठ ५१ मा भने सैनिककै विषयमा लेख्दै समूहगत सहभागिताको विपक्षमा यस्तो धारणा उल्लेख गरेका छन् ‘समावेशिताको नाममा राष्ट्रिय सेनाभित्र जातजाति, जनजाति, भूगोल आदिका नाउमा अलग्गै समूहको विशेष प्रवेश तथा इकाई खडा गरिने छैन ।’

परमाणु हतियारको विकाशमा लाग्दै पश्चिमा विश्वलाई आयलकायल पारिरहेको उत्तर कोरियाली जनता भोकमरीको चरम चपेटामा परेको खबर सार्वजनिक भएको छ । त्यहाँ भोकमरी यति नराम्ररी फैलिएको छ कि भोकले ग्रस्त भएपछि एक जना उत्तर कोरियाली पुरषले आफ्ना दुइजना बच्चालाई मारेर मासु खाएका छन् । बच्चालाई मारेको आरोपमा ती पुरुषलाई फाँसीको सजाय दिएको छ सरकारले । समाचार अनुसार उत्तर कोरियामा भोकमरी यतिधेरै फैलिएको छ कि त्यहाँ मान्छेले मान्छे खाने अवस्था उत्पन्न भएको छ । भोकमरीकै कारण मानिसहरुले चिहानबाट मान्छेका लास निकालेर समेत खाने गरेका छन् ।
सन्डे टाइम्स पत्रिकामा छापिएको खबर अनुसार हालै भोकमरी ग्रस्त एक वृद्धले भोकमरीबाटै मरेको नातिको लास चिहानबाट निकालेर त्यसको मासु खाएर भोक शान्त पारेका छन् । उत्तर कोरियाका जेलहरुमा समेत भोकमरी फैलिएको र मान्छेले मान्छे खाने घटना सुरु भैसकेको समाचार छ ।
एसिया प्रेसको समाचार अनुसार भोकमरीबाट उत्तर कोरियाका विभिन्न प्रान्तमा गरी १० हजार भन्दा बढि मानिसको ज्यान गैसकेको छ । उत्तरी र दक्षिणी हवांगइ प्रान्तबाट अन्नजफत गरेर सरकारले राजधानी पूराएकाले ती क्षेत्रमाभोकमरी फैलिएको बताइउको छ ।
स्मरण रहोस् यसअघि सन् १९९० मा उत्तर कोरियामा भएको भिषण अनिकालमा परी साढे ३ लाख जनाले ज्यान गुमाएका थिए ।

पुरा भिडियो हेर्नुहोस् ।
यो सुन्दा सायद पत्यार नलाग्न सक्छ । पुरुष मित्रहरुलाई चित्त नबुझ्न सक्छ । तर अध्ययनले के देखाएको छ भने पुरुषहरुले महिलासँग मित्रताको गुदी कुरोे भनेकै यौनिक आकर्षण हो । अध्ययन अनुसार चाहे पुरुष विवाहित किन नहोस् अरु महिलासँगको उसको मित्रताको मुख्य ध्येय भनेकी यौनिक चाहना पूर्तिमा लक्षित हुन्छ ।]
तर महिलाको हकमा भने यस्तो यौनिक स्वार्थ लागु हुँदैन । उनीहरु पुरुषसँगको सम्बन्धको विषयमा बढि आदर्शवादी हुन्छन् र जबसम्म सम्बन्धमा समस्या आउँदैन त्यो बेलासम्म उनीहरुले त्यसभन्दा बढि अपेक्षा पनि गरेका हुँदैनन् ।
शोधकर्ताहरुका अनुसार कामको प्रभाव, रुचीको प्रभाव तथा अध्ययन संस्थाहरुका कारण महिला पुरुषको सम्बन्धमा नसोँचेको तहसम्म पुग्छ । तर यो स्थितिमा पुरुषको वंशाणुगत यौन चरित्र सम्बन्धको बिचमा आइदिन्छ ।
अध्ययनको क्रममा ८८ जोडी महिला तथा पुुरुषलाई उनीहरुको विपरित लिंगीप्रतिको यौनाकर्षणका बारेमा प्रश्न सोधिएको थियो । त्यसक्रममा अधिकांस पुरुषहरुले आफ्ना महिला पार्टनरसँग बढि आकषिर्त हुने गरेको र डेटिङमा गएर मस्ती गर्ने चाहना बढि हुने गरेको बताए । पुरुषहरुले आफ्ना महिला मित्रहरु आफुले सोँचेभन्दा बढि रोमान्टिक हुने गरेको पनि दाबी गरे तर महिला पार्टनरहरु भने यो कुरामा अनभिज्ञ थिए ।
महिलाहरुको हकमा उनीहरु आफ्ना पुरुष मित्रहरु प्रति आकषिर्त त हुने गर्छन् र जबसम्म सम्बन्ध नै टुट्ने स्थितिमा पुग्दैन तबसम्म सेक्सको विषयमा सोँच्न सम्म भ्याएका हुँदैनन् । साथै महिलाहरु विवाहित पुरुष भन्दा अविवाहितसँग बढि आकषिर्त हुने गरेका छन् । अर्को रोचक कुरा के भने विवाहित महिलाहरु पुरुष र महिला मित्रसँग उत्तिकै मात्रामा आकषिर्त हुँदा रहेछन् । उमेर बढ्दै जाँदा विपरित लिंगीप्रतिको आकर्षण पनि घट्दो रहेछ ।
विस्कन्सिन विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनले के निष्कर्ष निकालेको छ भने एउटा वफादार पुरुष साथी महिलाको निम्ति जुनसुकै समयमा पनि स्वार्थी तथा मतलबी व्यक्तिको रुपमा देखा पर्नसक्छ । त्यसकारण महिलाहरु पुरुष साथीको उक्त व्यवहारप्रति सचेत बन्नुपर्छ ।
पुरा भिडियो हेर्नुहोस् ।