एजेन्सी, केही दिनअघि पाकिस्तानी अभिनेत्री विना मलिकको एक ‘पोर्न’ एसएमएस इन्टरनेटमा ‘लिक’ भएको थियो । त्यसले बलिउड लगायतमा व्यापक चर्चा पनि बटुल्यो । अहिले भने बलिउडमा विवादास्पद छवी बनाएकी मोडल तथा अभिनेत्री राखी सावन्त सेक्स टेप ‘लिक’ भएको चर्चा व्यापक भएको छ । तर, राखीको उक्त सेक्स टेप भनिएको भिडियो ‘एडल्ट’ फिल्मको दृश्य भएको बताइएता पनि सो दृष्य कसले यु–ट्युबमा राख्यो भन्ने बारेमा भने खुलाइएको छैन । स्रोतका अनुसार राखी सावन्तले आफ्नो करियरको सुरुवातका दिनमा एक पत्रिकाका लागि टपलेस फोटोसुट गराएकी थिइन् ।
जसले ब्यापक हल्लिखल्ली मच्चाएको थियो । राखीले त्यतिबेलै एक एडल्ट फिल्ममा काम गर्ने कुरा स्वीकार समेत गरेकी जनाइएको छ । उक्त एडल्ट फिल्मको केही अंश भिडियो इन्टरनेटमा ‘लिक’ समेत भएको थियो ।
तर, केही समयपछि उक्त भिडियो यु–ट्युबबाट हटाइएको थियो । तथापी अझै पनि उक्त एडल्ट फिल्मको एक भिडियो यु–ट्युबमा भएको स्रोतको दाबी छ । उक्त भिडियोलाई अहिलेसम्म २ लाख १९ हजार ७ सय १३ पटक हेरिई सकेको पनि जनाइएको छ
जसले ब्यापक हल्लिखल्ली मच्चाएको थियो । राखीले त्यतिबेलै एक एडल्ट फिल्ममा काम गर्ने कुरा स्वीकार समेत गरेकी जनाइएको छ । उक्त एडल्ट फिल्मको केही अंश भिडियो इन्टरनेटमा ‘लिक’ समेत भएको थियो ।
तर, केही समयपछि उक्त भिडियो यु–ट्युबबाट हटाइएको थियो । तथापी अझै पनि उक्त एडल्ट फिल्मको एक भिडियो यु–ट्युबमा भएको स्रोतको दाबी छ । उक्त भिडियोलाई अहिलेसम्म २ लाख १९ हजार ७ सय १३ पटक हेरिई सकेको पनि जनाइएको छ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
१७ माघ, काठमाण्डौं । रगतको कुनै मूल्य हुँदैन्, जसलाई किन्न सकियोस् । तर काठमाण्डौं लगायत देशका मुख्य सहरमा अमूल्य रगतको खलेआम कालोबजारी हुने गरेको छ । देशभर हरेक दिन भइरहने रक्तदान कार्यक्रममा संकलित रगत सीमित दलालले खरिद गरी बोलकबोलमा बेच्ने गरेका छन् । काठमाण्डौंका निजी तथा सरकारी अस्पतालका कर्मचारी र केन्द्रीय रक्तसञ्चार केन्द्र परिसरमा बस्ने दलालले बिरामीको बाध्यताको फाइदा उठाउँदै आफन्तसँग एक पोका रगतको २ हजारदेखि ५ हजार रुपैयाँसम्म लिने गरेका छन् । पैसा तिर्न नसक्नेले आफैंले रक्तदाता खोजेर रगत पूर्ति गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा शीघ्र रगत चाहिने बिरामीको मृत्यु पनि हुन सक्ने कारोबार दैनिकमा खबर छ । रगतको किनबेच हुँदा मानवीयतामा ह्रास आउने देखेर सरकारले तीन दशकअघि २०३८ सालमै मानव रगत किनबेचमा प्रतिबन्ध लगाएको छ ।
१७ माघ, काठमाडौं । नेपाल एसीसी महिला च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा आयोजक थाइल्याण्डसँग ७ विकेटले पराजित भएपछि विश्वकपको छनोट चरण खेल्ने नेपालको सपना अधुरो नै रह्यो । समूह चरणमा राम्रो प्रदर्शन गरेको नेपालको थाइल्याण्डविरुद्ध भने व्याटिङ र बलिङ दुबै चल्न सकेन । प्रेम ओभल रंगशालामा पहिले व्याटिङ थालेको नेपाल २० ओभरमा ३८ रन जोड्दा अलआउट भयो । निकै खराब सुरुवात गरको नेपालका कुनै पनि व्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । ११ अतिरिक्त रन जोडेको नेपालका लागि सीता मगरले सर्वाधिक ७ रन जोडिन् । करुणा भण्डारी ४, रविना क्षेत्री, तृष्णा सिंह, सोनु खड्का र ममता थापाले समान ३/३ रन जोड्दा निरा राजोपाध्याय २, नेरी थापा र रोसनी खड्का समान १/१ रनमा नै पभेलियन फर्किइन् । मधु थापा र सरीता मगरले खाता नै खोल्न सकिनन् । निकै कसिलो बलिङ गरेकी थाइल्याण्डका चानिदाले ५ ओभरमा ३ मेडन राख्दै २ रन दिएर ५ विकेट लिएकी छिन् । जवाफमा थाइल्याण्डले १६ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसका पुन्दारिकाले १८ रन जोडिन् । नेपालकी रुविना क्षेत्रीले २ विकेट लिइन् । थाइल्याण्ड अब उपाधीका लागि चीन र हङकङबीचको विजेतासँग खेल्नेछ ।






