• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal
प्राप्त हुने चरमसुख अर्थात् अर्गाज्मको विषयमा विभिन्न विवादहरु नभएका होइनन् । यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वासहरु रहेका छन् । कतिपय महिलाले कहिल्यैपनि चरमसुख प्राप्त गर्दैनन् भन्ने मतमा अडिएका हुन्छन् भने कतिपयले महिलाले चरमसुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा आ आफ्ना तरिका पस्किरहेका हुन्छन् । तर जे होस् सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ । महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरुले विभिन्न ६ वटा तथ्य पत्ता लगाएका छन् । न्यू साइन्टिस्ट म्यागेजिनमा छापिएको समाचार अनुसार महिलाको चरमसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्य यसप्रकार छन् । १. महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो ।
यहीँ क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरमसुख प्राप्त हुन्छ । यद्यपि यो क्षेत्र योनी भित्रको ठीक कुन भागमा हुन्छ भन्ने कुराको एकिन भने गर्न सकिँदैन ।२.चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांस भाग निस्कृय हुन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ अरु विषय स्वतः निस्कृय हुन्छन् । अझ चरम सुखका बेला त संवेदनाको अनुभुति गर्ने क्षेत्र समेत निस्कृय हुन्छ । ३.धेरै महिलाले चरम सुख प्राप्त गर्नै सक्दैनन् । सन् १९९९ मा अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । यसको निस्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ । ४. चरमसुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धान अनुसार चरमसुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौनसुखको अनुभुति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छ । ५. चरमसुख दिने प्रविधि बन्दैछ । जैविक कारणले नै चरमसुख पाउनबाट बञ्चित महिलाहरुलाई यौनसुखको अनुभुति दिलाउनका लागि वैज्ञानिकहरुले प्रविधिको विकाश गरिरहेका छन् । यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको सुसुम्ना अर्थात् ढाडभित्रको नसामा जोडिनेछ जसले महिलामा चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ । ६. यति हुँदाहुँदै पनि महिलाको चरमसुखका विषयमा रहेका भ्रम सबै मेटिन सकेका छैनन् र यो विषयमा रहेका सबै प्रश्नको उत्तर प्राप्त भैसकेको छैन । यो विषय क्रम विकाशका वैज्ञानिका लागि पनि निकै कठीन विषय बनिरहेको छ । कतिपयले त यौन सुख महिलाका लागि अनावश्यक बोझ भएको बताउँछन् । प्राप्त गर्ने चाहना पनि हुने तर पाउनै कठीन पर्ने ।


पुरा भिडियो हेर्नुहोस् ।
तपाईंको आजको राशिफल
ㅡㅡㅡㅡㅡㅡㅡㅡ
आज २०६९ साल माघ १७ गते बुधवार, तृतीया।

मेष (चू चे चो ला ली लु ले लो अ)
... समयको सही सदुपयोगले आकांक्षाको पुर्ती गराउनेछ। उत्तेजनामा आएर कुनै पनि कार्य नगर्नु होला। सन्तान प्रतिको चिन्ता बढ्नेछ। बाद-बिबाद तथा कुनै झगडा हुन सक्ने देखिन्छ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
कार्यक्षेत्रको स्पष्टताले तपाईंको प्रगतिमा सहयोग पुराउनेछ। क्रोध तथा हतारमा कार्य नगरि बिबेकले कार्य गर्नु नै उचित देखिन्छ।

मिथुन (का कि कु घ ङ छ के को हा)
स्वास्थ्यमा लापरबाही नगर्नु होला। आर्थिक लाभको योग देखिन्छ। आफ्नो ब्यापारिक क्षेत्रलाई अगाडि बढाउने अवसर मिल्नेछ। प्रतिष्ठित ब्याकती सँगको संपर्क बढ्नेछ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)
कृषिक्षेत्रमा लाभदायी परिवर्तनको योग बन्नेछ। शुभचिन्तकको मार्ग दर्शनले तपाईंको समस्याको हले मिल्नेछ। ईश्वर प्रती आस्था बढ्नेछ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
महत्वपूर्ण काममा लगाब राख्नु पर्ने देखिन्छ। ब्यापारमा राम्रै उन्नती हुने देखिन्छ। पारिवारिक समस्या माथि निक्कै ध्यान दिनु पर्ने छ। धन लाभ हुने हुँदा मन खुशी रहनेछ।

कन्या (टो प पी पु ष ण ठ पे मो)
वृद्ध ब्याक्ती स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। रचनात्मक कार्य हुनेछ। मित्र सहयोगबाट पूर्ण लाभ हुनेछ। इच्छित सोच पुर्ती हुने देखिन्छ।

तुला (र री रु रे रो ता ती तू ते)
कुनै कार्यमा आकस्मिक लाभ प्राप्तीको योग बन्नेछ। रोजगारमा परिवर्तनको सम्भावना रहेकोछ। हर क्षेत्रमा सम्मानको यश मिल्नेछ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
आवास सम्बन्धी समस्या आउन सक्नेछ। अती उत्साहित बनेर कार्य गर्दा हानी हुने देखिन्छ। सामाजिक सम्मानमा कमी आउनेछ। ब्यापारिक निर्णय निक्कै सोच बिचार गरेर लिनु होला।

धनु (य यो भा भी भू ध फा ढ भे)
न्यान सम्बन्धी मामलामा सफलता मिल्ने योग कमी देखिन्छ। प्रभावशाली ब्याक्तिको कारण तपाईंको कार्यमा केही सुधार आउनेछ। ब्यापारमा आशातित सफलता मिल्नेछ। बोली माथि निक्कै नियन्त्रण राख्नु आवश्यक देखिन्छ।

मकर (जो जा जी खी खू खे खो गा गी)
थोरै प्रयास गरेमा रोकिएको पैसा मिल्ने देखिन्छ। आज तपाईंको योजना निकै गोपनियता राख्नु आवश्यक देखिन्छ। आर्थिक स्थितिमा केही समस्या आउने छ। कार्यक्षेत्रमा आशातित सफलता मिल्नेछ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
कार्य बिस्तारको निम्ती निक्कै अनुकुल बातावरण देखिन्छ। पुरुषार्थको प्रतिफल मिल्नेछ। परिवारमा सुख शान्ती रहनेछ। अध्ध्यन प्रती रुची बढ्नेछ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
प्रतिष्ठित ब्याक्ती सँग को भेटघाटले आर्थिक लाभमा बृदि हुनेछ। कार्यमा आफ्नै सानो प्रयासले पनि सफलता मिल्नेछ। तपाईंको कार्यलयको कार्यमा पनि जीवन साथीबाट सहयोग मिल्नेछ।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।
पढाइ-लेखाई, खेलकुद लगायतका काममा प्रशिक्षकले प्रशिक्षण दिएको त हामीले देखिजानेकै कुरा भयो । तर, अब सेक्सका लागि पनि कोचिङ क्लास हुन थालेको छ । यो कुनै उटपट्याङ काम गर्ने कम्पनीले थालेको हैन, बेलायत सरकारले नै सेक्स कोचिङलाई औपचारिक मान्यता दिएको छ । यदि तपाई सेक्सको प्रशिक्षक बन्न चाहनुहून्छ भने बेलायत सरकारले तपाईलाई प्रमाण पत्र दिन्छ । बेलायतले सेक्स थेरापिस्टलाई सस्तो प्रमाणपत्र दिन थालेको हो । जसले सेक्सुअल हेल्थ राम्रो राख्न र समस्याहरुबाट छुटाकारा दिलाउन सहयोग गर्छन् ।


बेलायती पत्रिका दि इण्डिपेन्डेन्टका अनुसार ५१ वर्षीय जेन सरकारी सेक्स कोचमा नियुक्त भएका छन् । उनी जस्तै माइक लोउसाडा पनि सेक्स कोचका रुपमा काम गर्छन् । सेक्स थेरापिस्टहरुले यौन सम्वन्ध राख्ने तरिका, आनन्द लिने कला र आसनहरु सिकाउने छन । तर, बिद्यार्थीसँग यस्तो सम्बन्ध भने राख्न पाउने छैनन् ।



पुरा भिडियो हेर्नुहोस् ।


अक्सर अपराधिहरु अपराधकर्मका लागि नयाँ-नयाँ तरिका अपनाउँछन् । अपराधमा उनीहरुको सिर्जनशिलता देखेर पुलिस पनि बेलाबेला अल्मलिन्छ, छक्क पर्छ ।

ब्राजिलकी एक महिलाले आफ्नो श्रीमान्को हत्याका लागि यस्तै नौलो तरिका अपनाएकी छिन् । उनले आफ्नो गुप्ताङमा प्राणघातक बिष राखेर श्रीमानको हत्या गर्ने योजना बनाइन् ।

योजना अनुसार उनले आफ्नो गुप्ताङमा बिष राखेर श्रीमानलाई मुख मैथुनका लागि आग्रह गरिन् । तर, गुप्ताङमा अर्के किसिमको गन्ध आएपछि श्रीमानलाई शंका लाग्यो ।

बेलायती समाचारपत्र द सनले जनाएअनुसार त्यसपछि श्रीमान त्यहाँबाट भागेका थिए । त्यसपछि श्रीमानले श्रीमतीलाई अस्पताल लगे । स्वास्थ्य परिक्षण गर्दा चिकित्सकले श्रीमतीको यौनाङमा बिष राखिएको पुष्टी गरे ।

धन्न श्रीमानले गन्धका कारण श्रीमतीको यस्तो खतरनाक योजना चाल पाए र मृत्युको मुखबाट जोगिए । यस्तो अपराध गर्ने योजना बनाएकी ती महिलाको नाम भने संचारमाध्यमले खुलाएका छैनन् ।

पुरा भिडियो हेर्नुहोस् ।
माघ १६ - सञ्चार मन्त्री तथा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सत्ता पक्षको भोलि हुने आमसभाका लागि ८ सय मोटरसाइकलका लागि तेलको कुपन बाँडेको सार्वजनिक गरेका छन् ।



सञ्चार मन्त्री यादवले आमसभामा सहभागिता जनाउँन र भव्य उपस्थितिका लागि साथ दिन भन्दै यति ठूलो संख्यामा मोटरसाइकललाई तेल बाडेको खबर नागरिक न्युजले सार्वजनि गरेको हो । नागरिक न्युजले लेखेको छ - "मंगलबार बालुवाटारमा गठबन्धनको बैठकमा उनले भने ८ सय मोटरसाईकललाई तेलको खर्च दिइसकेको छु। भोलि शंखमुलबाट मोटरसाइकल र्‍यालीको साथमा २ हजार मान्छे जम्मा गर्नेछु।"
प्रमुख विपक्षी दलले सडक सघर्ष गरिरहेका बेला सत्तारुढ गणबन्धनले बुधबार राजधानीको खुलामञ्चमा आमसभा गर्ने उदघोष गरेको छ ।
माघ १६ - प्रधानमन्त्री उपस्थित कार्यक्रममा समाचार संकलनका लागि पुगेका कान्तिपुरका पत्रकारलाई वाईसीएल कार्यकताले नामै किटेर ज्यान मार्ने धम्की दिएका छन्।

एकीकृत माओवादी काभ्रे जिल्ला सम्मेलन उद्घाटन गर्न वनेपा पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपस्थित कार्यक्रममा वाईसीएल कार्यकताले पत्रकार माथि हातपात गर्दै मनोज बस्नेतको नामै किटेर ज्यान मार्ने धम्की दिएका हुन ।
समाचार संकलनका लागि कार्यक्रम स्थल पुगेका पत्रकारमाथि आक्रमण गर्दै वाईसीएल कार्यकर्ताले भने ‘कान्तिपुरले माओवादी सिध्याउन लागेको छ । कान्तिपुरका पत्रकारलाई अब हामी छोड्दैनौँ, सिध्याइदिन्छौं ।’ वाईसीएलको आक्रमणमा पर्ने पत्रकारमा नेपाल टेलिभिजनका भोला थापा, नेपाल समाचार पत्र दैनिकका काभ्रे सम्वाददाता रामकृष्ण चपागाईं लगायत दर्जन पत्रकार रहेका छन् ।
म २१ बर्षकी भएँ । म अविबाहित मात्र होईन कुमारी नै छु । मेरो योनिमार्ग सा¥है चिलाउने गर्छ । कुनै कुनै बेला यसले निकै गाहो हुने गर्छ । अलिअलि सेतो पानी पनि बग्ने हुन्छ तर लाजको कारण कतै देखाएको छैन । मैले के गर्ने होला ? श्रेय (परिवर्तित नाम ) उत्तर– योनीमार्ग अत्यधिक चिलाउने तथा सेतो पानी बग्ने
कारण यानीमार्गको संक्रमणले गर्दा हुन सक्छ । योनीमार्गको संक्रमण गराउने जीवाणुहरु धेरै हुने गर्छन तर धेरै चिलाउने कारण फन्जाईको संक्रमणले गर्दा हुन सक्छ । फन्जाई वा अन्य जीवाणुको संक्रमण पत्तालगाउन सेतो पानीको परिक्ष्ँण महत्वपुर्ण मानिन्छ । यानीमार्गमा फन्जाई संक्रमण भएको अवस्थामा कोट्रिमाजोल क्रिम तथा पेसरी लगाउनु पर्ने हुन सक्छ । चिकित्सकको सल्लाह बमोजिम खाने औषधिहरु पनि सेवन गर्नु पर्ने हुन सक्छ । यस्ता समस्याका लागि सरसफाईमा निकै ध्यान पु¥याउनु पर्छ र अण्डरगार्मेन्ट सफा र नरम प्रयोग गर्नु पर्ने हुन्छ भिडियो हेर्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • धरापमा परे चलचित्र क्षेत्र, नेपाली नायिकाहरुको सेक्स स्क्याण्डलहरुले लियो झन ठुलो रुप!
  • चितुवासँगै हुर्किएका दाजुबहिनी (फोटो फिचरसहित)
  • यस्तो नक्कली कागज बनाउने र ठग्ने कन्सलट्यान्सीका धनीहरु पक्राउ! हेर्नुस् भिडियोसहित
  • गर्भवती किमलाई २५०, ००० डलरको प्रस्ताव
  • गरीब आमाको कारुणिक कथा : परिवार धान्न बच्चा पाउँदै बेच्दै (फोटो फिचरसहित)
  • उपराष्ट्रपति नगए पछि सहिद पुत्रले उद्घाटन गरे आदिवासी जनजातिको महाधिवेशन
  • कोरियामा नेपाली कामदारहरु माथि यती धेरै यौन शोषण !! हेर्नुहोस् भिडियो
  • गेस्ट हाउसले पनि गर्न थाल्यो रक्तचन्दनको तस्करी
  • यस्तो छ विश्वभर नै हंगामा मच्चाइरहेको सामुहिक किसको भिडियो (१८ वर्षमुनिकालाई हेर्न निषेध)
  • यौन खोज्नेमा नेपाली महिला सबै भन्दा अगाडी हेर्नुहोस (भिडियो )
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home