• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal
भिडियो हेर्नुहोस


पुरा भिडियो हेर्नुहोस् ।

काजकिस्तानमा यात्रुबाहक विमान दुर्घटना हुँदा २० जनाको निधन भएको छ । काजकिस्तानको ब्यावसायिक राजधानी अल्मेटीमा उक्त दुर्घटना भएको रसियाको इन्टरफ्याक्स समाचार संस्थाले एससीएटी एयरलाइनलाई उदृत गर्दै दुर्घटना भएको पुष्टि गरेको हो । इन्टरफ्याक्सले जनाएअनुसार उक्त विमानमा २१ जना सवार थिए यसरि भयो दुर्घटना हेर्नुहोस पुरै भिडियो




 

 
पत्रकारले प्रधानमन्त्रीको समाचार बहिस्कार गरेः राजाराम गौतम, काभ्रे, माघ १६ । काभ्रेको बनेपामा वाईसीएल कार्यकर्ताले विपक्षी र पत्रकारहरुमाथि अन्धाधुन्द आक्रमण गरेका छन् । एकीकृत माओवादीको जिल्ला अधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बनेपा जाने भएपछि विरोध प्रदर्शनमा उत्रिएका कांग्रेस–एमाले लगायत विपक्षी दलका कार्यकर्तामाथि वाइसीएल कार्यकर्ताले आक्रमण गर्दा कम्तिमा ६ जना पत्रकारसहित दर्जन बढी प्रदर्शनकारी घाइते भएका हुन् । विपक्षीहरुले प्रदर्शन शुरु गरेलगत्तै वाईसीएल कार्यकर्ता जाई लागेको र प्रहरीले उनीहरुलाई नै साथ दिएको विपक्षीहरुले बताएका छन् । वाइसीएलको आक्रमणमा परी घाइते हुने पत्रकारहरुमा नेपाल टेलिभिजनका भोला थापा, नेपाल समाचार पत्रका रामकृण चापागाई, सौर्य दैनिकका मोतीराम तिमल्सिना, नमोवुद्ध एफएमका प्रकाश सुन्दास, अभियान दैनिकका कृष्णचन्द्र बञ्जरा लगायत रहेका छन् । वाइसीएलले अन्धाधुन्द आक्रमण गरेपछि बनेपाका पत्रकारहरुले प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी माओवादी अधिवेशनको समाचार संकलन बहिष्कार गरेका छन् । एमाओवादीका तीनै जना नेता भने कडा सुरक्षाबीच बनेपा पुगेका थिए । बनेपाको तीन दोबाटो चोकमा वाइसीएल कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर केही विपक्षी कार्यकर्ता पनि घाइते भएका छन् । कांग्रेस महासमिति प्रतिनिधि कुन्साङ लामा, ईन्द्रेश्वर क्याम्पसका स्ववियु सदस्य रुपक महत, कांग्रेस सदस्य मधुकर खनाल, एमालेका जिल्ला सदस्य इन्द्र तामाङ घाइते भएका हुन् । सो स्थानमा दोहोरो ढुंगा हानाहान हुँदा केही घरका सिसा समेत फुटेको बताइएको छ । वाईसीएल कार्यकर्ताले इलाका प्रहरी कार्यालय बनेपामा पनि ढुंगा प्रहार गरेका थिए । प्रधानमन्त्रीलाई जिल्ला आउन नदिने निर्णय गरेका बिपक्षी दलका कार्यकर्ताहरुले अरनिको राजमार्गमा प्रधानमन्त्रीको बाटो अवरुद्ध गरेर बसेका थिए । विपक्षीहरुले प्रधानमन्त्री विरुद्ध प्रदर्शन गर्ने तयारी गरेपछि एकीकृत माओवादीले काभ्रेका विभिन्न गाउँबाट र छिमेकी जिल्लाबाट वाइसीएल कार्यकर्ता बनेपामा उतारेको थियो ।source -imagechannel
माघ १६ । सोमालियाको राजधानी मोगाडिशुस्थित प्रधानमन्त्री कार्यालयमा गराइएको आत्मघाती विष्फोटमा परी कम्तिमा ६ जना मारिएका छन् । विष्फोटको समयमा कार्यालय मै रहेका प्रधानमन्त्री अब्दी फराह शिर्दौन भने सकुशल रहेको बीबीसीले जनाएको छ । घटनामा धेरै जना घाईते भएका छन् । गत अक्टोबरमा प्रधानमन्त्रीको कार्यकाल शुरु गरेका शिर्दौनलाई लक्षित गरी गराइएको यो पहिलो आक्रमण भएको जनाइएको छ । शिर्दौनको सरकार अहिले २० वर्षसम्म गृहयुद्धले तहसनहस बनाएको मुलुक पूर्ननिर्माणको प्रयासमा छ । तर,अलकायदासंग सम्बद्ध इस्लामिक लडाकु समुह अल–शबाब भने त्यहां चुनौति बनेको छ । दक्षिणी र मध्य सोमालियाका विभिन्न भूभाग अझै पनि अल शबाबको नियन्त्रणमा छन् । एजेन्सी
नायिका निशा अधिकारीलाई पुणिर्माको दिन सेक्सको उन्मादले सताउने गरेको छ । हिष्टेरिया रोगले ग्रसित निशालाई पुर्णिमाको दिन सेक्स चाहा अझ बढ्ने गर्दछ । माघ २६ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘पद्दमिनी’ मा निशाको यस्तो रुप देख्न सकिन्छ । राम प्यासीको निर्देशनमा तयार भएको चलचित्रमा निशाका अलवा अनिल थापाको पनि अभिनय छ ।
बसन्तकुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाको निर्माणमा तयार भएको यो सिनेमाले गर्वावस्थामा कुनै पनि महिलाले सकारात्मक कुरा सोचेन भने त्यसको असर बच्चामा पर्ने सन्देशलाई सकारात्मक तबरबाट देखाउन खोजेको छ । चलचित्रमा चेतन सापकोटाले संगीत भरेका छन् । चलचित्र भित्र छिन छिनमा सेक्स खोज्ने निशाले पुर्णिमाको रातामा अझ यसको चाहना धेरै गर्ने देखाइएको छ । चलचित्रमा नायिका अधिकारीले केही उत्तेजक दृश्य समेत दिएकी छिन् । पछिल्लो समय चलचित्रमा चुम्बन दिन खासै अप्ठ्यारो नमानेकी निशाको यो भुमिकालाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ ।
Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • धरापमा परे चलचित्र क्षेत्र, नेपाली नायिकाहरुको सेक्स स्क्याण्डलहरुले लियो झन ठुलो रुप!
  • चितुवासँगै हुर्किएका दाजुबहिनी (फोटो फिचरसहित)
  • यस्तो नक्कली कागज बनाउने र ठग्ने कन्सलट्यान्सीका धनीहरु पक्राउ! हेर्नुस् भिडियोसहित
  • गर्भवती किमलाई २५०, ००० डलरको प्रस्ताव
  • गरीब आमाको कारुणिक कथा : परिवार धान्न बच्चा पाउँदै बेच्दै (फोटो फिचरसहित)
  • उपराष्ट्रपति नगए पछि सहिद पुत्रले उद्घाटन गरे आदिवासी जनजातिको महाधिवेशन
  • कोरियामा नेपाली कामदारहरु माथि यती धेरै यौन शोषण !! हेर्नुहोस् भिडियो
  • गेस्ट हाउसले पनि गर्न थाल्यो रक्तचन्दनको तस्करी
  • यस्तो छ विश्वभर नै हंगामा मच्चाइरहेको सामुहिक किसको भिडियो (१८ वर्षमुनिकालाई हेर्न निषेध)
  • यौन खोज्नेमा नेपाली महिला सबै भन्दा अगाडी हेर्नुहोस (भिडियो )
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home