आफ्नो सन्तानलाई मुस्किलमा देखेर हरकोही आमाको मन रून्छ, चाहे त्यो मान्छे योस् या त जनावार । आफ्नो सन्तानलाई मुस्किलबाट बचाउन आफूले सकेको बल लगाउने र नसके अरूसँग हारगुहार जुनसुकै आमाले पनि गर्छिन् । यस्तै, आमाको बल र हारगुहारको नमुना तथा मुस्किलबाट निस्केपछी सन्तानसँगको भेट केन्याको एलिफट पार्कमा पनि देखिन पाइएको छ । केन्याको उक्त पार्कमा हात्तीको ८ महिनाको छावा खाल्डोमा खसेको हुन्छ। आफ्नो सन्तानलाई खाल्डोमा देखेर उक्त छावाकी आमा हारगुहार गर्दै आफूले सकेको जोड लगाउँछिन् तर उनले केही गर्न सक्दिनन् । यसैबिच, एम्बसोलीका सदस्यहरुले यस घटनाबारे थाहा पाए र उनीहरूको टोली घटनास्थल पुगेर निकै मेहेनत गरेर उक्त छावालाई बाहिर निकाले । छावालाई बाहिर निकाल्नका लागि छावाको आमालाई निकै परसम्म लखेटिएको थियो जसका कारण आफूहरुलाई उक्त छावालाई खाल्डोबाट निकाल्न सहज होस् । छावा खाल्डोबाट बाहिर निस्केपची दृश्य भने निकै कारूणिक र आँखाबाट आशुँ खसाल्ने खालको छ । छावा खाल्डोबाट निस्केपछी आमाको खोजीमा दौडिन्छ र भेटपछी यसरी लुटपटिन्छ कि त्यो देखेर कमलो मन हुनेहरू आँखाबाट सहजै आशुँ झर्छ । हेरौ उक्त घटनाको यो भीडियो जसलाई अहिलेसम्म युट्युवमा करिव ६ लाख मानिसले हेरिसकेका छन्...
मोरङ, कात्तिक ५ । दशैंको मुखमा घरमा आगलागि भएपछि मोरङको हसन्दहको एक परिवार विचल्लीमा परेको छ ।हसन्दह-५ का डोमा ऋषिदेवको घरमा गएराति अचानक आगो लागी घरसहित सवै धनमाल जलेर नष्ट भएपछि ऋषिदेव परिवार बिचल्लीमा परेको हो ।
आगलागिबाट ऋषिदेवको करिव एक लाख रूपैंया बढिको क्षति भएको छ ।
आगोले ऋषिदेवको फुसको घर जलेर ध्वस्त भएको छ भने घरमा रहेका खाद्यान्न, लत्ता कपडा समेत नष्ट भएका छन् ।
प्रहरी तथा स्थानीयवासीको प्रयासमा आगोलाई राति नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नेपाली पोर्नस्टारको रुपमा चर्चा कमाएकी विन्दु परियार उर्फ हट्टी विन्दुको पूरै शरीर र खोजेको अंग हेर्न नपाउदा दर्शकले चित्त दुखाएका छन् । विदेशी स्टार मात्र हेर्दा हैरान भएका नेपाली दाजुभाईको चिन्ता यसमै छ । कुरा के भने विन्दुले बनाएको आफ्नो फेसबुक पेजमा थोरै अंग मात्र देखाएकी छन् ।
धेरैलालई यस्तो लाग्छ यो त पोर्न स्टार जस्तै भएन नी ? त्यही भएर विन्दुले राखेका फोटोमा कमेण्ट यस्ता छन् अलि तल सम्म देखाउ न, अलि हट हुनु पर्यो । यति मात्र कहाँ हो र ? कति त उही पुरानै फोटो राखेको भनेर पनि चित्त दुखाउछन् । अमेरिकामा बस्ने विन्दुका फ्यानहरु भने दिनदिनै बढिरहेका छन् । उनले हरेक फोटोमा मनपरे शेयर गर्नुहोला भनेकी छन् । पोखरेली चेलीका उपध्रोका तस्बिरहरु फेसबुकमा यस्ता छन् ....
धेरैलालई यस्तो लाग्छ यो त पोर्न स्टार जस्तै भएन नी ? त्यही भएर विन्दुले राखेका फोटोमा कमेण्ट यस्ता छन् अलि तल सम्म देखाउ न, अलि हट हुनु पर्यो । यति मात्र कहाँ हो र ? कति त उही पुरानै फोटो राखेको भनेर पनि चित्त दुखाउछन् । अमेरिकामा बस्ने विन्दुका फ्यानहरु भने दिनदिनै बढिरहेका छन् । उनले हरेक फोटोमा मनपरे शेयर गर्नुहोला भनेकी छन् । पोखरेली चेलीका उपध्रोका तस्बिरहरु फेसबुकमा यस्ता छन् ....
५ कात्तिक, धनकुटा । सात छोरा र दुई छोरी भएर पनि ८६ बर्षका माधबप्रसाद गौतमलाई दशैंको रौनकले छोएको छैन् । बृद्धाश्रमको दैनिकी र नियमित पाठपूजामै सीमित गौतमलाई दशैंको उल्लास के हो थाहा छैन् ।
विराटनग-१५ भर भएका गौतम मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा बस्दै आएका छन् । पत्नी देवीका साथ रहेका उनी दशैं लगायत चाडपर्वमा विगतको स्मरण गर्दै उनी आफन्तजनसँग टाढिनुपर्दाको क्षमणमा निक्कै भावुक हुने गरेका छन् । छोरा छोरी राजधानी, विराटनगरमा राम्रै हैसियतमा बस्दै आएको भएपनि आफुहरु वृद्धाश्रममा बस्नुपर्दाको पीडा दुःखद रहेको उनीहरुको भनाई छ । ‘परिवारको समस्याले वृद्धाश्रमको बास गरायो, अरुवेला ठीकै भएपनि चाडपर्वका बेला पहिलेको यादले सताउँदो रैछ,’ गौतमले भने ।
ठूला जागिरे र व्यवसायी बनेका आफ्ना सन्तान आफुबाट बेखबर बनेको भन्दै उनले आँखाभरी आँसु पारे । परिवारले आफुलाई बोझ ठानी उपेक्षा गरेर वृद्धाश्रममा बस्नुपरेको बाध्यता सुनाउँदा उनमा दुःख, पीडा, आक्रोश र चिच्याहट देखिएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
गौतम दम्पत्ती जस्तै धेरै वृद्धवृद्धा अन्य समयमा सामान्य रुपमा खुसी हुन सकेपनि चाडपर्वको बेला परिवार, आफ्ना सन्तान, विगतमा आफुहरुले मनाएको चाड लगायतले सताएको भन्दै भावविवल हुने गरेका छन् ।
५ कात्तिक, काठमाण्डौं । काम गर्न गएका चार नेपाली दुबईमा अलपत्र परेका छन् । काठमाण्डौं बानेश्वरमा रहेको जी एन्ड जे ओभरसिज -वरुण ओभरसिज) मार्फत चार महिना अघि त्यहाँ पुगेका उनीहरु कम्पनीले सम्झौताबमोजिम काम नदिई निकालेपनि उनीहरु अलपत्र परेका हुन् । अलपत्र पर्नेमा धादिङ तिनखालका प्रकाश रिजाल, धरान बाधुगराका खगेन्द्र लिम्बु, अर्घाखाँची ८ सिमलपानीका शान्तबहादुर बिसी र झापाका खगेन्द्र प्रधान छन् ।
सारजाहस्थित इमिरेट्स क्याव एलएलसी नामक ट्याक्सी कम्पनीमा १२ सय दिराम तलब र कमिसन गरी मासिन नेपाली एक लाख रुपैयाँ पाउने गरी चालकको काम गर्ने सम्झौता अनुसार उनीहरु त्यहाँ पुगेका थिए । तर त्यहाँ कम्पनीले भनिएको काम नदिएर न्युनतम तलबमा लेबरको काम लगाएको खबर नागरिक दैनिकले छापेको छ ।
पीडीले टेलिफोन मार्फत दिएको जानकारी अनुसार उनीहरुलाई ३ सय दिराम मात्र तलब दिएर लेबरमा काम लगाएको र त्यसको विरोध गर्दा कम्पनीले निकालिदिएकाले समस्या उत्पन्न भएको उनीहरले बताएका छन् ।
अलपत्र परेका चारै जना प्रतिव्यक्ति ६ सय दिराममा बंगलादेशी रेस्टुरेन्ट अल मस्करमा बस्दै आएकोमा अहिले उनीहरु बेखर्ची भएका छन् ।
कात्तिक ४ । लेबनानको राजधानी बेरुतमा भएको कार बम बिस्फोटमा परी गुप्तचर विभागका प्रमुख सहित ८ जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । विपक्षी नेता साद हरीरी गठबन्धनको मुख्यालय अगाडी भएको बिस्फोटमा बिसम अल हसनको मृत्यु भएको हो ।हसनले सन् २००५ मा पूर्वमन्त्री रफिक हरीरीको हत्यामा सिरियाको हात रहेको प्रमाणीत गरेका थिए । सिरियाको समर्थक रहेका पूर्व सूचना मन्त्री मिशेल समाहालाई पक्राउ गर्न पनि उनले मुख्य भूमिका निभाएका थिए । सन् २००८ पछि बेरुतमा भएको यो ठूलो बिस्फोट हो । लेबनानका केही नेताहरुले भने बिस्फोटमा सिरियाको हात रहेको आरोप लगाएका छन् । सिरियाका संचारमन्त्री नाजिब मिकातीले आरोपको खण्डन गर्दै बिस्फोट कायरतापूर्ण आतंकवादी कार्य भएको बताएका छन् ।



