रुकुम, श्रावण १३ - यार्चागुम्बुबाट अघिल्लो वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेका हुकाम-४ का दालचन बुढाको ६ जनाको परिवारले यो वर्ष करिब डेढ महिना बुकिपाटनमै बितायो । उनीहरू जेठ २० गते बुकिपाटन पुगेका थिए । त्यहाँबाट साउन ३ गते मात्र फर्किए । यस वर्ष परिवारका सबै सदस्यले टिपेको यार्चागुम्बुबाट १४ लाख रुपैयाँ कमाएको बुढाले खुसी हुँदै
सुनाए । 'यसपालि राम्रै कमाइ भयो,' उनले भने, 'अघिल्लो वर्ष यार्चाबाटै कमाएको १० लाख रुपैयाँमा किनेको दाङको तुल्सीपुरको घडेरीमा घर बनाउने विचारमा छु ।'
उनकी ७१ वषर्ीया आमादेखि १५ वषर्ीय छोरा विप्लवसमेत यसपालि बुकिपाटन पुगेका हुन् । 'यार्चा टिप्न नगए हाम्रो परिवार भोकभोकै हुन्छ ।' उनले भने 'गाउँमा अन्न उत्पादन नहुने भएकाले वर्षभरिको गास-वासको जोहो यार्चागुम्बुबाटै हुन्छ ।' उनले यो बहुमूल्य जडीबुटी टिपेको रकमले ५ वर्षअघि सदरमुकाममा ६ कोठे पक्की घर बनाएका छन् ।
जेठको पहिलो साता बुकिपाटन पुगेका तकसेरा-३ घुम्लिबाङका पहलबहादुर पुन, उनका तीन छोराहरू अंकित, बद्री र जितबहादुर पनि साउन ६ गतेमात्र सदरमुकाम पुगे । काठमाडौँको बालाजुमा छोराहरूसहित रुकुम लांघाली गेस्टहाउस चलाउँदै आएका पुन सात वर्षदेखि नियमित यार्चा टिप्नकै लागि कोटस्थित बुकिपाटन पुग्छन् । 'जीवनबुटी
(यार्चा) टिप्नकै लागि रुकुम आएको हुँ ।'
उनले भने, 'यसपालि यार्चाको मूल्य बढेकाले राम्रो आम्दानी भयो ।' सात वर्षदेखि यार्चागुम्बु टिपेकै रकमले होटल व्यवसायमा लगानी गरेको र बालाजुमा तीन आना जग्गा जोडेको पुन बताउँछन् । बर्सेनि दस लाखभन्दा बढी कमाउने पुन र उनका छोराले यस वर्ष १७ लाख कमाएको बताए ।
मैकोटस्थित प्राकृतिक सम्पदा संरक्षण मञ्चका अध्यक्ष लजिम पुनले यस वर्ष यार्चागुम्बुको उत्पादन राम्रो भएको र करिब ३० करोडभन्दा बढीको व्यापार भएको बताए । 'करिब ९० किलो यार्चाको कारोबार भएको अनुमान छ,' उनले भने, 'यस वर्ष करिब नौ हजारजनाले यार्चागुम्बु संकलन गरेका छन् ।
जिल्ल्ााका हुकाम, तकसेरा, स्यालाखदी, गोतामकोट, सिस्ने, जाङ, रन्मामैकोटलगायतका दुई दर्जन गाविसमा अन्न उत्पादन कम हुन्छ । अधिकांश बेरोजगार रहेकाले उनीहरू वर्षभरिको खर्चको जोहो यार्चागुम्बु बिक्रीबाट गर्छन् ।
गाउँ नै रित्तो बनाएर दुई दर्जन गाविसका बासिन्दा यार्चा टिपेर भर्खरै मात्र फर्किएका छन् । सिजन व्यवस्थापन समितिका सल्लाहकार नन्दप्रसाद पुनले यार्चाले स्थानीयको जीवनस्तर बदल्ने गरेको बताए । उनले यार्चागुम्बुबाट आएको रकमले स्थानीयले जिल्ला सदरमुकामदेखि राजधानीसम्म घर बनाएको बताए । 'यार्चाबाटै स्थानीयहरूको आर्थिक उन्नति भइरहेको छ,' उनले भने, 'जीवन निर्वाहदेखि राम्रो आर्थिक स्थर बनाउने
बर्सेनि यार्चा टिप्न जाने गरेका छन् ।' यार्चागुम्बु संकलनस्थलमै २८ लाख प्रतिकिलो बिक्री
भएको उनको भनाइ छ ।
यहाँको बुकिपाटनस्थित पुपाल, जंगला र अरबिदामा यार्चागुम्बु पाइन्छ ।
यस वर्ष सिजन व्यवस्थापन समितिले सर्वसाधारणहरूका लागि १ हजार ५ सय र व्यापारीका लागि १५ हजार प्रवेश शुल्क लिएको थियो । ८ हजार २ सय संकलक र १ सय ७६ व्यापारीले यार्चागुम्बु अनुमतिपत्र लिएको सिजन व्यवस्थापन समितिले जनाएको छ । जसबाट मात्रै २ करोड रकम समितिमा संकलन भएको छ ।
किलोको २८ लाख
यार्चागुम्बु पाइने रुकुमको मैकोटस्थित बुकिपाटनमै प्रतिकिलो २८ लाखमा बिक्री भएको छ । सिजन व्यवस्थापन समितिका अनुसार यस वर्ष राम्रो उत्पादन भएकाले बुकिपाटनमै न्यूनतम २८ लाखमा यार्चागुम्बु बिक्री भइरहेको हो ।
यस वर्ष पानी र हिमपातले ठूलो असर नगरेकाले यार्चागुम्बुको राम्रो उत्पादन भएको संकलकहरूले जनाएका छन् । सिजन व्यवस्थापन समितिका सल्लाहकार नन्दप्रसाद पुनले अघिल्लो वर्ष प्रतिकिलो २४ लाखमा बिक्री भएको यार्चा यस वर्ष पाटनमै २८ लाखमा बिकेकाले व्यापारीहरू र संकलकहरू उत्साहित भएको बताए । उनले यार्चाको संकलन कार्य नरोकिएकाले मूल्य बढ्न सक्ने जानकारी दिए ।
१ असार, काठमाडौं । यदि तपाइ यसै वर्ष एसएलसी उत्तीर्ण गर्नुभएको छ भने तपाइलाई खुशीको खबर छ । सिटीभी मोबाइलले यस वर्ष एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई लक्षित गरेर मोबाइलमा आकर्षक छुट अफर ल्याएको छ । ब्राण्डेड मोबाइल बिक्री तथा ६० मिनेटको केयर सर्भिस चलाएर ख्याती कमाएको सिटिभी मोबाइलका सबै बिक्री केन्द्रहरुमा उक्त अफर उपलब्ध हुनेछ ।

सिटिभी मोबाइलले ब्लाकबेरीको बोल्ड ९३०० मोडलमा एमआरपी मुल्यमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । त्यस्तै, एलजीको एल, कलर्सको बोल्ड-१, सामसुङ ग्यालेक्सी एस डुअस र ग्यालेक्सी वाई मोडलमा एमआरपी मुल्यमा २० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
छुटमा मोबाइल प्राप्त गर्नका लागि एसएलसी पास गर्ने विद्यार्थीहरुले प्रवेशपत्रको फोटोकपी अनिवार्य ल्याउनुपर्ने सिटीभी मोबाइल गु्रपका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताउनुभयो । न्युरोडको ताम्राकार कम्प्लेक्सस्थित सिटीभी मोबाइलको शोरुम, चाबाहिलको केयल टावरमा रहेको सिटिभी मोबाईल लिंक र किर्तीपुर नयाँबजारमा रहेको सिटीभी मोबाईल पसलबाट छुट पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

आधा दर्जनभन्दा बढि आउटलेट खोलेर ख्याती कमाएको सिटीभी मोबाईलले एसएलसी उत्तीर्ण गर्नेहरुलाई मोबाइल मर्मत निःशुल्क गरिदिने अफर पनि ल्याएको छ । साथै, कुनै मोबाईलमा सामान परिबर्तन गर्नुपरेमा २० प्रतिशत छुट दिने कम्पनीका डाइरेक्टर संगम राईले बताउनुभयो ।
१५ दिनभित्रमा मोबाइल किन्ने विद्यार्थीले मात्र छुट प्राप्त गर्न सक्नेछ । सिटीभीले सर्वसाधरणका लागि पनि मोबाइलमा पनि बिशेष छुट दिनुका साथै मोबाइल एक्सचेन्ज अफर ल्याएको जनाएको छ ।

सिटिभी मोबाइलले ब्लाकबेरीको बोल्ड ९३०० मोडलमा एमआरपी मुल्यमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । त्यस्तै, एलजीको एल, कलर्सको बोल्ड-१, सामसुङ ग्यालेक्सी एस डुअस र ग्यालेक्सी वाई मोडलमा एमआरपी मुल्यमा २० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
छुटमा मोबाइल प्राप्त गर्नका लागि एसएलसी पास गर्ने विद्यार्थीहरुले प्रवेशपत्रको फोटोकपी अनिवार्य ल्याउनुपर्ने सिटीभी मोबाइल गु्रपका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताउनुभयो । न्युरोडको ताम्राकार कम्प्लेक्सस्थित सिटीभी मोबाइलको शोरुम, चाबाहिलको केयल टावरमा रहेको सिटिभी मोबाईल लिंक र किर्तीपुर नयाँबजारमा रहेको सिटीभी मोबाईल पसलबाट छुट पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

आधा दर्जनभन्दा बढि आउटलेट खोलेर ख्याती कमाएको सिटीभी मोबाईलले एसएलसी उत्तीर्ण गर्नेहरुलाई मोबाइल मर्मत निःशुल्क गरिदिने अफर पनि ल्याएको छ । साथै, कुनै मोबाईलमा सामान परिबर्तन गर्नुपरेमा २० प्रतिशत छुट दिने कम्पनीका डाइरेक्टर संगम राईले बताउनुभयो ।
१५ दिनभित्रमा मोबाइल किन्ने विद्यार्थीले मात्र छुट प्राप्त गर्न सक्नेछ । सिटीभीले सर्वसाधरणका लागि पनि मोबाइलमा पनि बिशेष छुट दिनुका साथै मोबाइल एक्सचेन्ज अफर ल्याएको जनाएको छ ।
११ जेठ,काठमाडौ। दक्षिणकोरियाको चर्चित कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले हाल सम्मै सस्तो स्मार्ट फोन बजारमा उपलब्ध गराएको छ । शुक्रवार सार्वजनिक गरिएको सामसुङको अहिलेसम्मकै सस्तो स्मार्टफोनको मुल्य नेपाली रुपैया करिब ८ हजार रुपैया हुन आउँछ।

दुइ वटा सिम हाल्न मिल्ने यो स्मार्टफोनमा एक गिगा हर्जको ए५ प्रोसेसर रहेको छ। अपरेटिङ सिस्टम एन्ड्रोइड ४.१ जेली बिन रहेको छ।
यसको ३ इन्च लामो टच स्क्रिन रहेको छ। क्यामेरा २ मेगा पिक्सेलको रहेको छ।
५१४ एमबीको -याम रहेको यो मोबाइलमा ४ जिबी इन्टर्नल मेमोरी छ जसलाई ३२ जिबीसम्म बिस्तार गर्न सकिन्छ ।

दुइ वटा सिम हाल्न मिल्ने यो स्मार्टफोनमा एक गिगा हर्जको ए५ प्रोसेसर रहेको छ। अपरेटिङ सिस्टम एन्ड्रोइड ४.१ जेली बिन रहेको छ।
यसको ३ इन्च लामो टच स्क्रिन रहेको छ। क्यामेरा २ मेगा पिक्सेलको रहेको छ।
५१४ एमबीको -याम रहेको यो मोबाइलमा ४ जिबी इन्टर्नल मेमोरी छ जसलाई ३२ जिबीसम्म बिस्तार गर्न सकिन्छ ।
नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीले आफ्ना कार्यकर्तालाई कान्तिपुर नपढ्न उर्दी जारी गरेका छन् । आफ्नो गृह जिल्ला झापाको विर्तामोडमा आयोजना गरिएको पार्टीका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै नेता ओलीले लोकमानसिंह कार्कीको नियुक्तिको विषयमा आफूलाई कान्तिपुरले एकोहोरो रुपमा खेदेको टिप्पणी गर्दै आफ्ना नेतालाई गाली गर्ने पत्रिका नपढ्न यस्तो उर्दी जारी गरेका हुन् ।
उनले लोकमानसिंह कार्कीको नियुक्तिका लागि आफूले प्रस्ताव गरेको भनी माओवादीको भाषा बोलेर कान्तिपुरले एमाले विरुद्ध गलत प्रचारबाजी गरिरहेको दाबी पनि गरे । नेता ओलीले लोकमानसिंह कार्कीको नियुक्तिको प्रस्तावक आफू कहिले पनि नरहेको र सो विषयमा भएका कुनै पनि बैठकमा आफू सहभागी नभएको दाबी गर्दै सो विषयमा कान्तिपुरले आफूलाई केही सोधे पनि आफ्नो कुरा नराखी माओवादी कै भाषा बोलेको आरोप पनि लगाए ।
ओलीले भने,¬कान्तिपुरले छापेर पठाउछ, हाम्रा कार्यकर्ता त्यही पढेर छाती पिटीपिटी रुन्छन् । लोकमानसिंह कार्कीको नियुक्तिमा पार्टीका अध्यक्ष र उपाध्यक्षले गल्ती गरेको विषयलाई पार्टी भित्र गम्भीर बहस र छलफलको विषय बनाइएको भएपनि अब त्यही कुरालाई लिएर सँधैभरी कचकच गरिरहनु उपयुक्त नहुने ओलीको भनाई थियो । ओलीले भने माओवादीले लोकमानसिंहलाई आफ्नो ठानेर व्यवहार गरिरहेको छ, हामी भने सँधैभरी विरोधै मात्र गरेर बसिरहनुको कुनै तुक छैन ।
ओलीले कान्तिपुरसँगै नेपालका केही ठूला मिडिया र बुद्धिजीवि भनाउँदाहरुले आफूहरुलाई बदनाम गराउन कुचेष्टा गरेको आरोप पनि लगाए । नामै किटेर ओलीले भने आफूलाई महान बुद्धिजीवि ठान्ने कनकमणि दिक्षितहरुले अफवाह फैलाएर के हुन्छ र ?
उनले लोकमानसिंह कार्कीको नियुक्तिका लागि आफूले प्रस्ताव गरेको भनी माओवादीको भाषा बोलेर कान्तिपुरले एमाले विरुद्ध गलत प्रचारबाजी गरिरहेको दाबी पनि गरे । नेता ओलीले लोकमानसिंह कार्कीको नियुक्तिको प्रस्तावक आफू कहिले पनि नरहेको र सो विषयमा भएका कुनै पनि बैठकमा आफू सहभागी नभएको दाबी गर्दै सो विषयमा कान्तिपुरले आफूलाई केही सोधे पनि आफ्नो कुरा नराखी माओवादी कै भाषा बोलेको आरोप पनि लगाए ।
ओलीले भने,¬कान्तिपुरले छापेर पठाउछ, हाम्रा कार्यकर्ता त्यही पढेर छाती पिटीपिटी रुन्छन् । लोकमानसिंह कार्कीको नियुक्तिमा पार्टीका अध्यक्ष र उपाध्यक्षले गल्ती गरेको विषयलाई पार्टी भित्र गम्भीर बहस र छलफलको विषय बनाइएको भएपनि अब त्यही कुरालाई लिएर सँधैभरी कचकच गरिरहनु उपयुक्त नहुने ओलीको भनाई थियो । ओलीले भने माओवादीले लोकमानसिंहलाई आफ्नो ठानेर व्यवहार गरिरहेको छ, हामी भने सँधैभरी विरोधै मात्र गरेर बसिरहनुको कुनै तुक छैन ।
ओलीले कान्तिपुरसँगै नेपालका केही ठूला मिडिया र बुद्धिजीवि भनाउँदाहरुले आफूहरुलाई बदनाम गराउन कुचेष्टा गरेको आरोप पनि लगाए । नामै किटेर ओलीले भने आफूलाई महान बुद्धिजीवि ठान्ने कनकमणि दिक्षितहरुले अफवाह फैलाएर के हुन्छ र ?
१८ वैशाख, काठमाण्डौं । आज मे १ अर्थात, अन्तर्राष्ट्रिय अजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । १ सय २४औं मजदुर दिवसका अवसरमा आज सबै मजदुर संघसंगठनहरुले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् ।

एकीकृत नेकपा माओवादीको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाण्डुको भृकुटीमण्डप, एमाले निकटको ट्रेड युनियन महासंघ जिफन्टले काठमाण्डुको खुलामञ्जमा सभा गर्ने जनाएको छ । त्यस्तै ट्रेड युनियन काङ्ग्रेसले शान्ति वाटीकामा र नेकपा-माओवादी निकटको मजदुर संगठनले वसन्तपुरमा कार्यक्रम राखेका छन् । विभिन्न ठाउँबाट र्याली निकालेपछि खुलामञ्चमा सभा गर्ने ट्रेड युनियनका अध्यक्ष विष्णु रिमालले जानकारी दिनुभयो ।
एकीकृत माओवादीको मजदुर संगठनले र्याली सहितको सभा गर्ने जनाएको छ । काठमाण्डुका विभिन्न ठाउँबाट निकालिने र्याली भृकुटीमंडपमा पुगेर सभामा बदलिने उसले जनाएको छ । बिहानै बाट ठाउँ ठाउँमा र्याली सुरु गरेका छन् । अमेरिकारको सिकागो शहरमा ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग पुरा भएको अवसरमा मे दिवस मनाइदै आएको छ ।

एकीकृत नेकपा माओवादीको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाण्डुको भृकुटीमण्डप, एमाले निकटको ट्रेड युनियन महासंघ जिफन्टले काठमाण्डुको खुलामञ्जमा सभा गर्ने जनाएको छ । त्यस्तै ट्रेड युनियन काङ्ग्रेसले शान्ति वाटीकामा र नेकपा-माओवादी निकटको मजदुर संगठनले वसन्तपुरमा कार्यक्रम राखेका छन् । विभिन्न ठाउँबाट र्याली निकालेपछि खुलामञ्चमा सभा गर्ने ट्रेड युनियनका अध्यक्ष विष्णु रिमालले जानकारी दिनुभयो ।
एकीकृत माओवादीको मजदुर संगठनले र्याली सहितको सभा गर्ने जनाएको छ । काठमाण्डुका विभिन्न ठाउँबाट निकालिने र्याली भृकुटीमंडपमा पुगेर सभामा बदलिने उसले जनाएको छ । बिहानै बाट ठाउँ ठाउँमा र्याली सुरु गरेका छन् । अमेरिकारको सिकागो शहरमा ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग पुरा भएको अवसरमा मे दिवस मनाइदै आएको छ ।
मलाई मुखमैथुनका बारेमा त्यति धेरै थाहा थिएन, तर साथीभाइसागको कुराकानी र पछिल्लो समयमा केही भिडियो देखेपछि मलाई यसको प्रयोग गर्ने इच्छा भयो र मैले श्रीमतीसाग कुराकानी गरेपछि शुरुवात भयो। यसले मलाई नयाँ किसिमको आनन्दको अनुभूति भयो। मैले श्रीमतीलाई पनि यस्तो सुविधा दिएँ। श्रीमती त आजकाल यौनसम्पर्कको यो विधिमा पल्केकी छन् भन्दा पनि हुन्छ। अहिले उनी विभिन्न बहाना गरेर आफूमात्र यो सुविधा लिन्छिन्, तर मलाई यो नयाँ तरिकाको सुविधा दिन तयार छैनन्। यसको मनोवैज्ञानिक पक्ष के छ ? यो विधिका सकारात्मक र नकारात्मक पक्षहरू के-के छन् ?तपाईंको समस्यामा जानुभन्दा अघि मुखमैथुनका बारेमा केही जानकारी गराऔं। मानवजीवनमा यौनको ठूलो महत्व छ। यौनका लागि युवा नै हुन आवश्यक छैन। बूढाबूढीहरू पनि यसबाट पर्याप्त आनन्दित हुन्छन। यौनबाट आनन्द लिने बिभिन्न किसिमका विधि छन् र यो मुखमैथुन पनि एउटा महत्वपूर्ण विधिका रूपमा मानिसले प्रयोग गर्दै आएका छन। मानिसले मात्र के पशुले पनि यो विधिलाई प्रयोगमा ल्याएर चरम आनन्द लिने गरेको अध्ययनहरूले देखाएका छन्। मुखमैथुन पश्चिमा देशहरूमा बढी प्रचलित छ। कतिपय देशमा यो गैरकानुनी मानिन्छ। करिब मध्ययुगबाटै यसको प्रारम्भ भएको मानिए पनि बीसौं शताब्दीतिर पोर्नोग्राफीको विकासका कारण यसले छिटो व्यापकता पाएको छ। अहिले मुखमैथुनलाई यसको आनन्द लिने एउटा तरिका, यौन सम्पर्कअघिको पाक्क्रीडा र गर्भाधारण रोक्ने विधिको विकल्पका रूपमा धेरै जसोले प्रयोग गर्दै आएका छन्। अध्ययनहरूले देखाएअनुसार, बूढापाका पुरुषहरूले श्रीमतीहरूका तुलनामा बढी मुखमैथुन गर्ने गरेका छन्। २० देखि २४ वर्षका उमेर समूहमा ५५ प्रतिशत पुरुषले महिलालाई मुखमैथुन गरेका छन् भने ३० देखि ३९ वर्षका उमेर समूहमा ६९ प्रतिशत पुरुषले महिलालाई मुखमैथुन गरेका छन्। अझ अगाडि बढेर अध्ययनहरूले भनेका छन्, मुखमैथुनले महिलाहरूलाई डिप्रेसनबाट बच्न समेत मद्दत गर्छ। यसले दुवै जनाबीचको सामिप्यता र माया अझ गाढा बनाउँछ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
युद्धको मैदानमा खटिने आफ्नो श्रीमानको प्रतिक्षाको समय सैनिक पत्नीहरुका लागि साँच्चीकै आश र त्रासको समय बनिरहेको हुन्छ । मनका तिर्खाहरु मनमै राखेर युद्धमैदानमा खटिने सिपाही लोग्नेको दीर्घायूको कामना गर्दै दिन काटिरहन्छन् उनीहरु । हाम्रो देशका सैनिक पत्नीहरुका दैनिकी पनि सायद यस्तै हो । तर अमेरिकाका सैनिक पत्नीहरु भने आजकल नौलो कार्यमा लागिरहेका छन् । अमेरिकी सैनिक पत्नीहरुलाई आजकल नांगिने भुत चढेको छ । कतिपयले निर्वस्त्र त कतिपयले अर्धनग्न तस्वीरहरु खिचाएर आफ्ना सैनिक लोग्नेलाई उपहार पठाउने होडबाजी नै चलेको छ अमेरिकाका सैनिक पत्नीहरुमा । आफ्ना सेक्सी तस्वीर सैनिक श्रीमानलाई पठाएर उसमा थप उर्जा भर्नका लागि मात्र होइन आफुले घरमा के को चाहना मनमा पालिरहेकी छु भन्ने कुराको बोध गराउन समेत उनीहरुले लोग्नेलाई यस्ता कामूक तस्वीर पठाउने गरेका रहेछन् । वास्तवमा श्रीमतीको गठिलो, सेक्सी तथा तरुनो जिउ देखेर सैनिक श्रीमानको मन कुत्कुताओस्, अरु तरुनीहरुमा नभुलोस् र यौनको भोक मेटाउन छिटै घर फर्कोस् भन्ने ध्येय घर कुर्ने सैनिक पत्नीहरुको हुँदोरहेछ । अमेरिकाको हवाइस्थित डाफ्ने हारग्रुभसँग फोटोसेसन गर्नेमा आधाभन्दा बढि सैनिक पत्नीहरु नै हुने गरेका छन् । डाफ्नेका अनुसार सैनिक पत्नीहरु मनमा ठूलो इच्छा पालेर उत्साहका साथ लोग्नेलाई पठाउन सेक्सी फोटोसेसन गर्ने गर्छन् । हेरौँ फोटोग्राफर ड्याफ्नेले खिचेका केही सैनिक पत्नीका सेक्सी पोज
नेपाली किशोरकिशोरले सरदर १८ बर्षको उमेरमा पहिलोपटक शारिरिक सम्पर्क राख्ने गरेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलोपटक गरेको यो अध्ययनमा १० देखि २४ वर्ष उमेरका १४ हजार सात सय ५४ जना किशोरकिशारीलाई सहभागिता गराइएको थियो । सो अध्ययनले सात प्रतिशत किशोरकिशोरीहरुले १५ बर्ष उमेर नपुग्दै शारिरीक सम्पर्क राख्ने गरेको देखाएको छ । अध्ययन अनुसार यो उमेर समूहका ७२ प्रतिशत किशोरकिशोरीले शारिरीक सम्पर्क राखेको देखाएको छ । यस्तै अध्ययनले २४ प्रतिशत किशोरकिशोरीले आफ्नो ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको देखाएको छ । तीन प्रशितले चाहि आफूले चिनेकासँग शारिरीक सम्पर्क राख्ने गरेको सर्वेक्षणमा देखाएको छ । नेपाली किशोरकिशोरीहरुमा सुरक्षित यौन सम्पर्कका विषयमा भने त्यति जानकारी नभएको पनि अध्ययनले देखाएको छ । अध्ययनको अनुसार ११ प्रतिशतले मात्र सुरक्षित यौन सम्पर्क गर्नु पर्छ ज्ञान भएको देखाएको छ । सर्वेक्षणले १५ देखि १९ वर्ष उमेर समूहका ६ प्रतिशत किशोरीले बच्चा जन्माउने देखाएको छ । ५३ प्रतिशत युवक र ३८ प्रतिशत युवतीले आफैले छनोट गरेर विवाह गर्ने गरेको देखाएको छ । ७२ प्रतिशत युवक ६२ प्रतिशत युवतीले प्रेमविवाहलाई उपयुक्त मानेका छन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सो सर्वेक्षणले युवतीको विवाह गर्ने उमेर २० वर्ष पार गरेको हुनुपर्ने भए पनि यो उमेर नपुग्दै विहे गरेको पनि देखाएको छ । एकतिहाईभन्दा बढी युवतीले विवाहकै कारण पढाइ बीचमै छोड्ने गरेको देखाएको छ । अधिकांश युवतीले बिहेपछि घरधन्दा समाल्नुपर्ने र बच्चा जन्माउनुपर्ने जिम्मेवारीले गर्दा पढाइलाई बीचमा छाड्नु परेको बताएका छन् । सर्वेक्षणले १० देखि २४ वर्ष उमेर समूहको ६५ प्रतिशत युवक र ५८ प्रतिशत साक्षर रहेको देखाएको छ । तीमध्ये ७३ प्रतिशत युवक र ५८ प्रतिशत युवती छन् । सर्वेक्षण अनुसार यो उमेर समूहका १२ प्रतिशत युवती र पाँच प्रतिशत युवक कहिल्यै स्कूल नगएको समेत देखाएको छ । आमाबाबुले नै स्कूल नपठाएको कारण उनीहरु स्कूल नगएको बताएका छन् । सर्वेक्षण अनुसार १८ प्रतिशत किशोरकिशोरीले मादक पदार्थ सेवन र सात प्रतिशतले लागूपदार्थ प्रयोग गर्ने गरेका छन । यस्तै यस अध्ययनले शहरी क्षेत्रमा बसोबास गर्ने ८८ प्रतिशत र ग्रामिण क्षेत्रका ६६ प्रतिशत किशोरकिशोरीले मोबाइल फोन प्रयोग गर्ने गरेका छन् ।
११ माघ, जनकपुर । धनुषा यदुकुहाकी दुलारी सदायले जनकपुरको एक अस्पतालमा हालै दोस्रो पटक गर्भपतन गराइन् । गर्भमा छोरी देखिनासाथ गर्भपतन गराएकी उनको स्वास्थ्यमा अहिले असर देखिन थालेको छ । गर्भमा छोरी भएकै कारण गर्भपतन गराउने उनी एक्ली महिला होइनन् । गर्भमा छोरी रहेको थाहा पाउनासाथ गर्भपतन गराउनेहरूको सङ्ख्या अत्यधिक रहेको चिकित्सकहरू बताउँछन् । लिङ्ग पहिचान गरी गर्भपतन गराउनु गैरकानुनी कार्य हो भन्ने थाहा पाएकाहरू पनि त्यसको बेवास्ता गरी गर्भपतन गराइरहेका र त्यो सङ्ख्या बढ्दो छ । परिस्थिति यहीरूपमा अगाडि बढे आउँदा दिनहरूमा छोरीको सङ्ख्या एकदमै कम हुने अड्कल यहाँका विज्ञहरूले गरेका छन् । सरकारी अस्पतालभन्दा निजी अस्पतालहरू तथा क्लिनिकमा अत्यधिक मात्रामा कानुन विपरीत गर्भपतन गराउने गरेको पाइएको छ । एक आङ्कडाअनुसार जनकपुरमा मात्र प्रत्येक दिन २० भन्दा बढी गर्भपतन हुने गरेका छन् । नेपालमा १२ हप्ता अर्थात् तीन महिनासम्मको गर्भको लिङ्गको पहिचान गर्न कठिन र महङ्गो रहेको छ । बाह्र हप्तापछिको गर्भपतन गराउनु स्वास्थ्यका लागि असुरक्षित मानिन्छ जुन कानुनीरूपमा अवैधानिक हुने जनकपुरको एक स्त्रीरोग विशेषज्ञले बताउनुभयो । परम्परागत सोचका कारण छोराको आशामा गर्भपतन गराउँदा धनुषा जिल्लामा बर्सेनि सयौँ महिलाले ज्यान गुमाउनु परेको छ । तर पनि महिलाहरूमा सचेतना भने बढेको छैन । भारतको जयनगर, सीतामढी, दरभङ्गा, पटनालगायत स्थानमा लिङ्ग पहिचान गरी नेपालमा गर्भपतन गराउने महिलाको सङ्ख्या अत्यधिक रहेको छ । त्यतिमात्र नभएर अवैधरूपमा गर्भधारण गरेका युवती तथा महिलाहरूले सीमापरी भारतीय अस्पताल, जनकपुरका निजी क्लिनिकहरूमा बढी रकम तिरेर गर्भपतन गराउने गरेको पाइएको छ । गत आर्थिक वर्ष २०६८/०६९ मा जनकपुर अञ्चल अस्पतालमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या २३१ रहेको छ । “प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरूको कमाइ नै गर्भपतन गराउनेहरूबाट हुने भएकाले उनीहरू दलाल मार्फत गर्भपतन गराउने स्त्रीहरूको खोजी गर्ने गरेका छन्,” जनकपुर अञ्चल अस्पतालका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए । रासस
११ माघ, काठमाण्डौं भारतका विभिन्न शहरमा चर्चित एक दर्जन ‘कोठी’ नेपाली महिलाहरुले नै सञ्चालन गरिरहेको फेला परेको छ । दिल्लीको जीबीरोड र आग्रा, इलाहावादको मिरगन्ज, मेरठको कवाडीबजार, मुम्बईको भण्टाबारी कोलकत्ताको सानोगाछीमा नेपाली महिलाले नै घर भाडामा लिएर ‘कोठी’ सञ्चालन गरिरहेको खुलासा भएको हो । त्यहाँबाट उद्दार गरिएका पीडित र उद्दारका क्रममा पटक पटक पुगेका नेपाली र भारतीय संघ-संस्थाका प्रतिनिधिले त्यसको पुष्टि गरेको खबर नेपाल समाचारपत्रले छापेको छ । जीबीरोडको ५६ र ६४ नम्बरमा सञ्चालित चर्चित कोठी सिन्धुपाल्चोक र नुवाकोट घर भएकी साइली तामाङले सञ्चालन गरेकी छन् । बर्दिया र सुर्खेतको सिमानामा रहेको चेपाङवस्तीकी काजोलले पनि जीबीरोडमा कोठी सञ्चालन गरेको पाइएको छ । मिरगन्जमा भक्तपुरकी कविता, कवडीबजारमा नेपालको तराईमा घर रहेको बताउने जरिना, भण्टाबारीमा पूर्वी नेपाल घर बताउने सुष्मा नेपालीले कोठी सञ्चालन गरेका छन् । सोनागाछी र आग्रामा पनि कोठीमालिक नेपाली नै रहेका छन् । नेपाली चेलीहरुलाई यी कोठीहरुमा पुगेर पटक पटक उद्दार गरेका माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार जरिनाबाहेक सबै कोठी सञ्चालकहरुले नेपाली मै कुराकानी गर्ने गरेका छन् । कोठी म्यानेजर पनि नेपाली महिला नै धेरै रहेका छन् ।
११, माघ काठमाडौं । नेपालले आफ्नै भू-उपग्रह (सेटलाइट) राख्नका लागि आवश्यक पर्ने स्थान अन्तरिक्षमा छुट्याइदिन अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियु) समक्ष आग्रह गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयले भू-उपग्रह राख्नका लागि आवश्यक पर्ने अर्बिटल स्लट छुट्याइदिन र भू-उपग्रह प्रक्षेपणको सम्भाव्यता अध्ययनका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको हो। ‘अर्बिटल स्लट छुट्याउन र सम्भाव्यता अध्ययनका लागि सहयोग गर्न आइटियुसमक्ष पत्राचार गरेका छौं,’ मन्त्रालयका अन्तर्राष्ट्रिय सहयोग शाखाका प्रमुख गुरुप्रसाद सुवेदीले भने, ‘आइटियुले आफैंले भू-उपग्रह नपठाउने भए पनि त्यसले प्राविधिक गर्न सहयोग सक्छ।’ उनले सम्भाव्यता अध्ययनका लागि प्राविधिक उपलब्ध गराउन विषयमा चासो देखाएको बताए। ‘यस विषयमा डिसेम्बरमा दुबईमा भएका दूरसञ्चार अन्तर्राष्ट्रिय सम्मेलनमा आइटियुका एसिया प्रशान्त निर्देशकसँग केही छलफल भएको थियो,’ उनले भने। पृथ्वीको भू-उपग्रहको व्यवस्थापन राख्ने स्थान छुट्टाउने काम आइटियुले गर्ने गर्छ। नेपालले माग गरेको स्लट पृथ्वीको भू-मध्यरेखाबाट ३७ हजार किलोमिटर माथि हो। त्यो मौसम तथा दूरसञ्चारका भू-उपग्रह राख्नका लागि उपयुक्त मानिन्छ। तर यसमा भू-उपग्रह राख्दा त्यसले अन्य देशका भू-उपग्रहलाई प्रभावित गर्ने गरी राख्नु हुँदैन। १५ करोड अमेरिकी डलर खर्चेर भू-उपग्रह पठाउने योजनामा रहेको बंगलादेशले १०२ डिग्रीको अर्बिटल स्लट उपलब्ध गराउन माग गर्दै आइटियुमा आवेदन गरेको थियो। बंगलादेशको स्वतन्त्रता सेनानी बंगलाबन्धुको नामकरण गरेर पठाएको आग्रहलाई अमेरिका, अस्ट्रेलिया, रुस र फ्रान्ससहित २० भन्दा बढी देशले आफ्नो भू-उपग्रहलाई असर गर्ने भन्दै त्यसको विरोध गरेका थिए। सन् २०१५ सम्म आफ्नो भू-उपग्रह पठाउने लक्ष्य लिएको विकल्पका रुपमा बंगलादेशले ६९ डिग्री माग गरेर पठाएको नागरिकमा खबर छ। सुवेदीले सम्भाव्यता अध्ययनका लागि अर्थ मन्त्रालयसमक्ष सात करोड रुपैयाँ बजेट माग गरिएको बताए। ‘१० करोड रुपैयाँमध्ये सात करोड रुपैयाँ माग गरिएको छ,’ सुवेदीले भने, ‘सरकारले पूर्ण बजेट ल्याउन सकेको भए यसै वर्ष यो कार्यक्रम पर्ने थियो।’ सरकारले भू-उपग्रह प्रक्षेपणको सम्भाव्यता अध्ययनको आवश्यक तयारीका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिएको छ। प्राधिकरणका फ्रिक्वेन्सी शाखाका प्रमुख अमर स्थापितले त्यस विषयमा अध्ययनका लागि विज्ञ टोली गठन गर्न लागिएको बताए। ‘त्यसले आफ्नै भू-उपग्रह पठाउँदा कति खर्च लाग्छ, त्यसले कस्तो व्यापार गर्ने हो, त्यस विषयमा कमिटीले निर्णय गर्छ। नेपालले मात्र प्रयोग गर्दा उपयुक्त हुन्छ वा हुँदैन। अन्यसँग व्यापार गर्न सकिन्छ/सकिँदैनजस्ता विषयमा अध्ययन गर्नेछ,’ उनले नागरिकसँग भने, ‘तर अहिले यो कार्य प्रारम्भिक चरणमै छ।’ नेपालमा दूरसञ्चार लगायत विभिन्न प्रयोजनका लागि भू-उपग्रह प्रयोग हुँदै आएको छ। त्यसका लागि नेपालको लाखौं विदेश मुद्रा बाहिरिने गरेको छ। गत वर्ष नेपालका दूरसञ्चार कम्पनीले २ अर्ब ५८ करोड रुपैयाभन्दा बढी भू-उपग्रहको ब्यान्डविथ तथा अन्य कामका लागि खर्चेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
कहाँबाट सुरु गरौँ ? सुरुवात गर्नै गाह्रो लाग्यो । झन् लोग्नेमान्छेसँग कुरा गर्न त मनै लाग्दैन । लोग्नेमान्छे देख्दै रिस उठ्छ । तिनीहरूले मलाई कति सताएका छन् कति । त्यो सबै सम्झिदा त चिथोर्न मन लाग्छ । अहिले २१ वर्षकी भए । धनकुटा घर हो । चार वर्षअघि बिहे भएको हो । परिवारको सहमतिमै बिहे भयो । वर्ष दिन राम्रैसँग बिते । छोरी जन्मिइन् । श्रीमान्, सासूससुरा तथा अन्य परिवारजनसँग राम्रै थियो । दुई वर्षअघिको कुरा हो, आमा बिरामी हुनुभयो । हेरचाह गर्ने कोही थिएन । माइती घर आएँ । महिना दिनभन्दा बढी आमासँगै बस्नुपर्यो । त्यही निहुँमा घरपरिवार र श्रीमान्सँग झगडा भयो । श्रीमान्ले भन्नुभयो, 'माइतीमै बस्, अब मेरो घर नआइज ।' उहाँ म र छोरीलाई छाडेर मलेसिया जानुभयो । घरबाट कोही लिन आएनन् । मलाई पनि घरमा आउन दिएनन् । म माइतीमै बसे । माइतीको अवस्था पनि राम्रो थिएन । आर्थिक अवस्था कमजोर छ । त्यहीवेला सानीआमा आउनुभयो । बज्यै र मलाई भारत जाऔँ भन्नुभयो । उहाँको पूरै परिवार भारतको आग्रामा बस्छ । बज्यैसँग छोरीलाई लिएर केही दिनका लागि म पनि आग्रा गएँ, २०/२२ महिनाअगाडि । आधा महिनापछि बज्यै घर फर्किनुभयो । म त्यहीँ बसेँ । सुरुवातमा त म घरकै काम गर्थें । बिस्तारै अरू काममा पनि लगाउन थाल्नुभयो । सानीआमाको घरमा बाहिरका मान्छे पनि आउँथे । म त नातेदार, आफन्त तथा चिनेजानेकै मान्छे होलान् भन्ने सोच्थेँ । पछिपछि त उनीहरूसँग सुत्न लगाउन थाल्नुभयो । केही दिन त मैले मानिनँ । सात-आठवटा कोठा भएको घर थियो । चार-पाँचजना अरू दिदीहरू पनि थिए । उनीहरू पनि नेपालीजस्तै थिए, तर हिन्दी बोल्थे । उनीहरू पनि बाहिरबाट आउने मान्छेसँग सुत्ने रहेछन् । त्यहाँ आउने लोग्नेमान्छे आफन्त होइन ग्राहक पो रहेछन् । केही दिन मैले नमान्दा पनि केही भन्नुभएन । महिनादिन बित्नै लाग्यो । त्यसपछि 'सित्तैमा कसले दिन्छ तलाईं खाना ? तेरा बुबाले कमाएर राखेको छैन । जे भन्छु त्यो काम गर,' भन्दै कुट्न थाल्नुभयो । बेस्सरी कुटेपछि हिँडडुल गर्नै नसक्ने भएकी थिए । एकसाँझ कोठामै थिएँ, एकजना जड्याहालाई कोठामा पठाउनुभयो । ऊ भित्र आएपछि बाहिरबाट ढोका बन्द गरिदिनुभयो । त्यो अजंगको लोग्नेमान्छेलाई मैले जति गर्दा पनि सम्झाउन सकिनँ । उसले ममाथि जबरजस्ती गर्यो । सानीआमाको कुटाइको पीडा र त्यसको जबरजस्तीले मलाई अति पीडा भयो । म कराए, चिच्याएँ, रोएँ, तर केही सीप लागेन । बन्द कोठाभित्र मैले रोएको कसले सुन्थ्यो र ? तीन-चार घन्टापछि जड्याहा त गयो, तर म रातभर सुत्न सकिनँ । साह्रै गाह्रो भयो, पूरै शरीर दुख्यो । त्यस्तो क्रम दिनदिनै दोहोरियो । मैले अस्वीकार गर्दा कुटाइ खान्थेँ, त्यसैले कुटाइ खानुभन्दा त जे भन्यो त्यो गर्न थालेँ । बिहान ८-९ बजेदेखि नै ग्राहक आउन थालिहाल्थे । दिनमा दश-बाह्र जनासम्म आउथे । त्यस्तो दिन राति सुत्नै सक्दिन्थेँ । पूरै जीउ दुख्थ्यो । कोही ग्राहक त राम्रै हुन्थे । आधा घन्टा/एक घन्टामा जान्थे । कोही/कोही भने रक्सी पिएर आउथे । साह्रै दुःख दिन्थे । उनीहरूले भनेअनुसार गर्नुपथ्र्यो । मान्छेको जस्तो व्यवहार गर्दैनथे । बाघ, भालुजस्तै जनावर लाग्थे । तैपनि सहनुपथ्र्यो, सहन्थेँ । कति दिन बाहिर निस्किन पनि खोजेँ । बाहिर कस्तो छ, थाहा थिएन । 'बाहिर प्रहरी बसेका छन् । यस्तो काम गर्छौ भन्ने थाहा छ । बाहिर निस्क्यौ भने प्रहरीले पक्राउ गर्छ,' भनेर सानीआमा डर देखाउँथिन् । मलाई थाहा थिएन, प्रहरीले पक्राउ गर्ला भनेर बाहिर निस्किदैन्थेँ । भित्रै खायो, भित्रै बस्यो । कहिल्यै बाहिर आइनँ । यस्तो गर्दा गर्दै ६ महिना बिते । सहनै गाह्रो हुन थालेपछि घरमा फोन गरेँ । मलाई लिन आउनुभनेर बुबालाई भनेँ । बुबा पनि धनकुटाबाट आउनुभयो । महेन्द्रनगर पुगेपछि पनि फोन गर्नुभएको थियो । 'बुबालाई बोलाइस् भने मारिदिन्छु । वनबासा पुग्नेबित्तिक्कै मार्न लगाउँछु । त्यहाँ पुग्नै दिन्नँ,' भनेर सानीआमाले धम्क्याइन् । बुबालाई मार्नुभन्दा त बरु म नै दुःख सहन्छु भन्ने सोचेँ । धनकुटाबाट महेन्द्रनगर पुगेका बुबालाई घर फर्किनुस् भनेँ । र बुवा घर फर्किनुभयो । त्यसपछि पनि काम त्यही हो । जे-जे गर भन्यो, त्यही गर्थें । केही विरोध गर्न सकिनँ । बिहानदेखि अबेर रातिसम्म ग्राहकलाई खुसी पार्नुपथ्र्यो । बिस्तारै बानीजस्तै भयो । तैपनि धेरै लोग्नेमान्छे आएको दिन भने गाह्रो हुन्थ्यो । राति सुत्नसमेत सकिँदैन्थ्यो । आठ-नौ महिनापछि भने बाहिर पनि पठाउन थाले । दुई, तीन दिन, सातादिनका लागि बुकिङमा जानुपथ्र्यो र जान्थेँ । दुई-तीन दिनका लागि बाहिर जाँदा पनि कोही राम्रा मान्छे हुन्थे, राम्रो व्यवहार गर्थे । कोही दुःख दिन्थे, साथीभाइसँग पनि सुत्न लगाउथे । यसरी बाहिर जाँदै गर्दा एकजना 'राम्रो मान्छे' भेटिए । उनी भारतीय नै थिए । उनलाई सबै पीडा पोखेँ । मेरो पीडा सुनेपछि उनले भने, 'चिन्ता नगर । म तिमीलाई बाहिर निकाल्छु ।' त्यसपछि केही दिनका लागि उनीसँगै बाहिर निस्केँ । उनले धनकुटा ल्याइदिए । घर आएपछि मुक्ति पाएजस्तो भयो । अब त बाचेँ भन्ने लाग्यो । तर, के गर्नु मेरी छोरी आग्रामै थिई । 'छोरीलाई बेचेर आइस्' भनेर घर परिवारले सताउन थाले । गालीगलौज मात्रै होइन, झगडा गर्न थाले । अनि जे होला-होला भनेर छोरी ल्याउन एक्लै घरबाट निस्केँ । गड्डाचौकीबाट भारत पस्नै लाग्दा माइती नेपालको याद आयो । बज्यैसँग जाँदा पनि माइती नेपालका दिदीहरूले सोधपुछ गरेका थिए । बज्यै भएकाले जान दिएका थिए । योपटक मैले माइती नेपालका दिदीहरूलाई सबै कुरा बताए । अनि माइती नेपाल कन्चनपुरकी संयोजक महेश्वरी भट्टलाई लिएर आग्रा गए । उहाँले भारतीय प्रहरीसँग मिलेर त्यो घरमा छापा हान्न लगाउनुभयो । सबैलाई प्रहरीले पक्राउ गर्यो । उनीहरूमाथि आग्रामै मुद्दा हालेका छौँ । त्यसपछि छोरीलाई लिएर म नेपाल फर्किएँ । अहिले म र छोरी माइती नेपालमै छौँ । यो सबै कुरा एकजना मामाबाहेक अरू कसैलाई बताएकी छैन । आमाबुबाले घर आऊ भन्छन्, मन लाग्दैन । अब घर जान्न होला । यतै माइती नेपालमै बस्छु । छोरीलाई पाल्छु, मजस्तै अरू दिदीबहिनीले दुःख भोग्नु नपरोस् भनेर बेचबिखनविरुद्धको काममै लाग्छु । अब बिहे पनि गर्दिनँ । हुन त मेरो बिहे गर्ने उमेर अझै भएको छैन । भर्खर त २१ वर्षकी भएँ । तैपनि बिहे कस्तो हँुदोरहेछ भोगिसकेँ । स-सानो कुरामा श्रीमान्ले छाडे । घरपरिवारले पनि दुःख दिए । लाग्नेमान्छे कस्ता हुन्छन्, बुझिसकेँ । आप\mनै श्रीमान् र आग्राका कोठीहरूका कैयौँ लोग्नेमान्छे देखिसकेँ । उनीहरूले दिएको पीडा कस्तो थियो, मलाई थाहा छ । अहिले पनि लोग्नेमान्छे देख्दा आग्राको कोठीमा आउनेले गरेको व्यवहार याद आउँछ । बहुलाएजस्तै हुन्छु, रिंगटा लागेजस्तो हुन्छ । जीउ थरथरी काँप्छ । रुन मन लाग्छ । आफैँ आँसु आउँछ । मुटु ढुकढुक गर्छ । त्यसैले लोग्ने मान्छे देख्दा डर लाग्छ । प्रस्तुति : बच्चु बिक/साभार नयाँ पत्रिका (भारतको आग्रास्थित कोठीबाट फर्किएर साढे दुई वर्षे छोरीसँगै माइती नेपाल कन्चनपुरको आवधिकगृहमा बसिरहेकी २१ वर्षिया युवतीसँग गरिएको कुराकानीमा आधारित)
श्रीमतीलाई यौन सम्पर्क गरेबापत चितवनका ३८ वर्ष रामचन्द्र सिलवाल भदौ २६ गते पुर्पक्षका लागि कारागार चलान भएका छन्। श्रीमतीले इच्छाविपरीत जबर्जस्ती करणी गरेको अभियोग लगाएपछि कास्की जिल्ला अदालतले सिलवाललाई थुनामा राख्ने आदेश दिएको हो। ३५ वर्षीया श्रीमतीलाई जबर्जस्ती गरेको अभियोगमा न्यायाधीश हेमराज पन्तको इजलासले थुनामा राख्ने आदेश दिएको हो। सिलवालपछि करणी गर्न अर्का १७ वर्षीय लक्ष्य थापा पनि उनीसँगै थुनामा छन्। थापालाई पनि सिलवाल स्वयंले आफ्नी श्रीमतीलाई करणी गर्न लगाएका थिए। प्रहरीले आइतबार अदालतमा उक्त मुद्दा दायर गरेको थियो। मुद्दामा श्रीमतीको तर्फबाट सहायक जिल्ला न्यायाधिवता गोविन्द गिरी र श्रीमान्को तर्फबाट अधिवता रामप्रसाद घिमिरेले बहस गरेका थिए। श्रीमतीलाई जबर्जस्ती करणी गर्ने र गर्न लगाउने सिलवाल र थापालाई जबर्जस्ती करणी महलअनुसार सामूहिक बलात्कार गरेको अभियोगमा साढे १२ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको गिरीले बताए। बलात्कारका धेरै घटना अदालतमा आउने र यस्तो प्रकृतिको मुद्दा पहिलो पटक आएको गिरीले बताए। ३० वर्षयता वकालत गर्दै आएका अधिवता रामप्रसाद घिमिरेले श्रीमतीलाई जबर्जस्ती गर्न र आफ्नै श्रीमान्लाई पनि उजुर गरेको यो अनौठो मुद्दा भएको बताए। यस क्षेत्रमा पहिलो पटक यस्तो मुद्दा परेको गिरी बताउँछन्। गिरीका अनुसार श्रीमानले श्रीमतीको इच्छाविपरीत जबर्जस्ती करणी गर्नेलाई वैवाहिक बलात्कार भनिए पनि अर्को व्यक्तिलाई पनि करणी गर्न लगाएकाले जबर्जस्ती करणी हुने बताए। मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नम्बरअनुसार श्रीमतीको सहमतिबिना यौन सम्बन्ध राख्न नपाइने र सहमतिबिना गरिए त्यो स्वतः बलात्कार हुने उल्लेख छ। यसो भएमा जबर्जस्ती करणी महलको ३ को ६ को अभियोग अनुसार दोषीलाई कारबाही हुन्छ। रोजगारीको खोजीमा दम्पती चितवनदेखि गत साउन २७ मा पोखरा आएका थिए। तीन छोराछोरीहरू घरमै छाडेर मजदुरी गर्न आएका उनीहरू काम नपाएपछि भौंतारिएका थिए। दोस्रो दिन पनि काम नपाएपछि उनीहरूसँगै पोखराको न्युरोडस्थित पूणिमा सिनेमा हलमा चलचित्रसमेत हेरेका थिए। त्यही रात जाल्पारोडस्थित सडकपेटीमा रामचन्द्रले श्रीमतीको इच्छाविपरीत करणी गरेका र थापालाई गर्न लगाएका थिए।पुरा भिडियो हेर्नुस् ।
सूचना प्रविधिको विस्तारसँगै समाजमा विकृति पनि बढेको छ। बालबालिकाहरूसमेत साइबरमा झुम्मिने र अश्लील साइटहरू हेर्ने दर बढेको विभिन्न अध्ययनले देखाएको छ। विभिन्न संचारमाध्यम तथा समाचारहरूले पनि उनीहरूको मस्तिष्कमा यौनका विषयमा कौतूहलता उत्पन्न गरिदिने र त्यस्ता साइटमा प्रवेश गर्न प्रोत्साहित गर्ने गरेको पाइएको छ। यस्ता अश्लील सामग्री हेर्दा बाल मस्तिष्कमा दीर्घकालीन असर पुग्ने एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार बालबालिकाको मस्तिष्क निकै संवेदनशील हुने भएकाले यस्ता अश्लील सामग्रीले पार्ने नकारात्मक असरको जोखिम बढी हुन्छ। त्यसैले बालबालिकाहरूलाई यस्ता सामग्रीबाट बचाउनुपर्ने उनीहरूको तर्क छ। विज्ञहरूले आफ्ना शिशुले इन्टरनेट साइट तथा कम्प्युटरमा हेर्ने सामग्री, पुस्तक आदि कुरामा हरेक अभिभावकले ध्यान दिनुपर्ने सुझाव पनि दिएका छन्। यस्ता अश्लील साइटबाट बालमस्तिष्कमा कुविचार सिर्जना हुने तथा त्यसबाट कुलतमा फस्ने खतरा बढ्ने विज्ञहरूको भनाइ छ।भिडियो हेर्नुहोस् ।
ग्रामिण भेगमा इन्टरनेटमा अश्लील सामग्री (पोर्न) हेर्नेमा किशोर भन्दा किशोरीहरु निक्कै अघि रहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि् २०१०/०११ मा गरेको किशोर किशोरी तथा युवा सर्वेक्षणले ग्रामीण भेगका १० देखि १४ बर्ष उमेरका दोव्वर केटीहरुले त्यही उमेरका केटाभन्दा इन्टरनेटबाट अश्लील सामग्रीहरु बढी हेर्नुका साथै पढ्ने गरेको पाईएको हो । उक्त सर्वेक्षण अनुसार ग्रामीण क्षेत्रमा सो उमेर समूहका दुई दशमलब २७ प्रतिशत केटीहरुले इन्टरनेटमा अश्लील सामग्री हेर्ने र पढ्ने गर्दछन् भने केटाहरु शुन्य दलमलब ९२ प्रतिशत मात्र रहेको छ । ग्रामीण भेगमा इन्टरनेट सेवा कम हुने भएपनि सेवा पुगेका ठाउँमा बालबालिकाले अश्लील सामग्री हेर्ने गरेको पाईएको छ । मन्त्रालयले देशका सवै भागको प्रतिनित्व गर्ने गरी १० देखि २४ बर्ष उमेरसमूहमा रहेका करिव नौ हजार घरधुरीबाट ती उमेर समूहका १४ हजार किशोर किशोरी तथा युवाहरुबीच सर्वेक्षण गरेको थियो ।भिडियो हेर्नुहोस् ।
बसन्तमोहन अधिकारी, यूएई नेपाली राजदूतावासका प्रथम सचिव लोक बहादुर क्षेत्री नेपाली श्रमिकहरुका दुख सुखमा साथ दिंदै आउँनु भएको राजदूतावासको कर्मचारीमा मानिनुहुन्छ। उहाँको भनाई अनुसार २०१० मा ८८, २०११ म ६७, २०१२ मा ५९ जना नेपालीको बिभीन्न कारणले मृत्यु भएको छ। तर यस बर्षको शुरुवातमा नै तीन जना नेपालीको ह्रदयघातबाट मृत्यू भएको छ। हिजो राति १० जनवरीमा खाना खाई १० बजें सुत्नु भएका सतिस्वारा गा वि स वडा नं. ३ तन्हु घर भई आबुधावीको नेसनल मरीनमा काम गर्दै आउँनु भएका मनोज बस्नेत ११ तारिक बिहान डिउँटी जान नउठेपछि साथिले उठाउँदा मृत्य अवस्थामा फेला पर्नु भएको छ। यूएईमा ह्रदयघात भइ मर्ने नेपालीको संख्या बढि रहेको प्रथम सचिव बताउँनु हुन्छ।
बेलायती साम्राज्यको स्वार्थ र समृद्धिका लागि लड्दा मारिएका ६० हजार नेपालीको सम्झना र सम्मानमा स्याङ्जाको फेदीखोला-८ स्थित साल्मेडाँडामा ३ सय रोपनी जग्गामा गोरखा स्मारक बन्न लागेको छ । यस क्षेत्रमा गोरखा समाधि, गोरखा म्युजियम, जातीय सांस्कृतिक ग्राम, गोरखा टावरसँगै ५ डिब्बाको रेल सेवा सञ्चालन गर्ने लक्ष्य आयोजक संस्था गोरखा भूतपूर्व सैनिक संघ(गेसो) ले लिएको छ । गोरखा स्मारकका विशेषता यस्तो हुनेछ १) गोरखा समाधि हाम्रा पुर्खा विश्वका जहाँ-जहाँ मारिएका थिए, ती देशबाट अस्तुको रुपमा एक मुठी माटो ल्याइनेछ र तिनै पुर्खाको अस्तु राखेर १७ जातिको साझा समाधिस्थल निर्माण गरिने छ । यो समाधिस्थल गोरखाहरुमाथि गरिएको बि्रटिस अत्याचार र कुकर्मका लागि चिहान बन्ने छ । जब बि्रटिसहरुले यो पवित्र स्थानको भ्रमण गर्नेछन्, तिनको शिर निहुरिने छ । विश्व समुदायका मानिसहरुलेे वास्तविकता थाहा पाउने छन्, ‘नेपाल र नेपाली नागरिकलाई दुरावस्थामा पुर्याउने को हुन् ? यो समाधिस्थल सारा नेपाली र संसारभरीका शान्तिका पक्षधरहरुको पवित्र तीर्थस्थल बन्नेछ । सबै नेपालीले आफ्ना पुर्खाको सम्झना र सम्मानमा यही समाधिस्थलमा गएर पूजा गर्नेछन् । नेपाल घुम्न आउँदा अन्य राष्ट्रका प्रमुख र विदेशी पर्यटकहरूले पनि यो समाधिस्थलमा गएर श्रद्धा व्यक्त गर्नेछन् । समाधिस्थलमा पल्टनियाँ काइदाले प्रत्येक बिहान-बेलुका बिगुल र पाइप बजाएर पुर्खाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरिनेछ । २) गोरखा म्युजियम यो म्युजियम (संग्रहालय) संसारका अन्य म्युजियमभन्दा भिन्न किसिमको हुनेछ । यहाँ अहिलेसम्म बि्रटेन र नेपालमा नलेखिएको गोरखा सैनिकहरूको इतिहास लेखिने छ । विश्वलाई अहिलेसम्म नभनिएको सत्य इतिहास दुरुस्त र सटीकरुपमा यहींबाट भनिने छ । विश्वले थाहा पाउनैपर्ने, तर अहिलेसम्म थाहा नदिइएको इतिहास थाहा दिइनेछ । गोरखा सैनिकहरूलाई बि्रटिस सेनामा भर्ना सुरु गर्दा नेपालीहरूका विशेष गरेर पहाडमा बस्ने मंगोल नस्लका मतवाली जाति तथा खस-आर्य जातिका जनताका आर्थिक, राजनीतिक, सामाजिक-सांस्कृतिक अवस्था कस्तो थियो ? भर्तीप्रथाबाट हामी जनताको बर्बादी र हाम्रो राष्ट्रको कंगाली कसरी एकसाथ भयो ? अहिलेसम्म पनि बि्रटिस शासकले रोजगार दिने नाममा कसरी मानव-व्यापार गरिरहेको छ ? यसरी गोरखा सैनिकहरूमाथि गरिएको चरम शोषण र अमानवीय व्यवहारका तथ्य, प्रमाण र अभिलेख यस म्युजियममा दुरुस्त राखिनेछ । यहाँ बि्रटिस शासनसत्ताबाट प्रभावित भएर लेखिएको गलत इतिहासको पुनःलेखन गरिनेछ । यहाँ बि्रटिस साम्राज्यको नस्लवाद र अत्याचारको कथा पनि लेखिनेछ । यस्तो लेखाइले बि्रटिस साम्राज्यले हाम्रो विषयमा निर्माण गरेको गलत मानकलाई पनि विस्थापन गर्नेछ । फलतः हामीलाई गरिब र दरिद्र जनताको रुपमा हेर्ने विश्वको नजरमा फेरबदल आउनेछ । विश्वले थाहा पाउनेछ : नेपाल गरिब देश थिएन, नेपालीहरू पनि दरिद्र थिएनन्, नेपालको दुर्गतिमा बि्रटिस साम्राज्य जिम्मेवार छ । यसबाट संसारले हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनेछ र संसारभरि बसिरहेका नेपालीहरूको शिर पनि उचो हुनेछ । ३) जातीय सांस्कृतिक ग्राम ब्रिटिस साम्राज्यको पक्षमा लड्दा नेपालका गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, शेर्पा, नेवार, तामाङ, पुन, याक्खा, ठकुरी, बाहुन, थकाली, छेत्री, दलित, भुजेल र दुरा गरी १७ जातिका मानिस मारिएका थिए । यहाँ यिनै जातिहरूको आˆनो मौलिक संस्कार र संस्कृतिअनुसारका परम्परागत सांस्कृतिक घर बनाउनेछौं । यी सांस्कृतिक घर सबै जातिको साझा प्रतीक हुनेछन् । नेपालमा भाँडिँदै गएको जातीय सद्भावलाई कसिलो बनाउन यो साझा प्रतीकले सहयोग गर्नेछ । यहाँ यी १७ वटै जातिका विषयमा अध्ययन गर्न चाहने अध्येताहरूका लागि विशाल अनुसन्धान केन्द्र पनि बन्नेछ । प्रत्येक जातीय घरलाई हामी जातीय अनुसन्धान केन्द्रका रुपमा विकास गरिनेछ । नेपालका यी जातिमाथि शोध गर्न चाहनेहरूका लागि यो एउटा विश्वविद्यालयजस्तै हुनेछ । यहाँ संसारभरिका शोधकर्ताहरू आउनेछन् र आफ्नो जातिको विषयमा व्याख्या गर्न जान्ने युवायुवतीले रोजगार पनि पाउनेछन् । ४) गोरखा टावर यो टावर नेपालकै सबैभन्दा अग्लो टावर हुनेछ । तीन सय जनाको क्षमता धान्न सक्ने यस अत्याधुनिक टावरमा रेष्टुराँ पनि हुनेछ । यस्तो अत्याधुनिक रेष्टुराँमा नेपालका सबै प्रकारका मौलिक खानपान राखिनेछ । यो टावरबाट पोखराका सबै पर्यटकीय स्थलको मनोरम दृश्य मात्रै होइन, अन्नपूर्ण, धौलागिरी, माछापुछ्रे, गणेश हिमाललगायतका दर्जनौ हिमशिखर नजिकैबाट अवलोकन गर्न सकिनेछ । यहींबाट म्याग्दीको पुनहिलदेखि पश्चिम क्षेत्रका सुन्दर पहाडी शृंखला पनि देखिनेछ । यहींबाट सूर्याेदय र सूर्यास्तको मनोरम दृश्य देखिनेछ । पर्यटकीय हिसाबले यो टावर संसारकै महत्वपूर्ण केन्द्र बन्नेछ । यहाँ हजारौं पयर्टक आउनेछन् । यसबाट नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुग्नेछ । नेपालको आर्थिक समृद्धिका लागि एउटा महत्वपूर्ण खम्बा साबित हुनेछ यो टावर । यहाँ सयौं युवायुवतीले रोजगार पनि पाउनेछन् । ५) पाँच डिब्बाको रेल यहाँ ५ डिब्बाको रेल पनि बनाइनेछ । टुक-टुक गरेर १५/२० किमीको गतिमा चल्ने यो रेल साल्मेडाँडाबाट मटीखान, लुम्ले भ्यु हुँदै भरतपोखरीसम्म जानेछ । यो अनुपम रेलवेले सधैं भरि हजारौंको संख्यामा नेपाली तथा विश्व भरका पर्यटकहरुलाई आकषिर्त गर्ने छ । रेलमा यात्रा गर्ने यात्रीहरुले हरिया प्राकृतिक छटाहरुका बीचबाट अद्भूत प्राकृतिक दृश्यको प्रत्यक्ष अनुभव गर्न पाउनेछन् र रेलमै चढेर नजिकैबाट अन्नपूर्ण, माछापुच्छे्र र धौलागिरि हिम श्रृंखलालाई हेर्न पाउनेछन् । रेलका डिब्बाभित्र आधुनिक सुविधा उपलब्ध हुनेछन् । रेलबाट नजिकैको स्मारक क्षेत्र हेर्न सकिनेछ । भ्रमणमा आएकाहरु प्ाार्क नजिकै ओर्लनेछन् । गोरखालीहरुको जीवनका बारेमा अध्ययन अवलोकन गर्न पाउनेछन् र बहादुर भनिएका तर अंग्रेज साम्राज्यका लागि ज्यान गुमाउनु परेका गोरखाहरुलाई श्रद्धाञ्जली दिन सक्नेछन् ।
१ सय ५० जना यौनकर्मी महिलाले जागिर गर्ने र एक दिनमा १ हजार पुरुषको यौनकेा भोक मेटाउने लक्ष्यका साथ अस्टियाको राजधानी भियनामा युरोपकै सबैभन्दा ठूलो वेश्यालय खुल्ने भएको छ । उक्त सुविधासम्पन्न वेश्यालयमा डेढ सय जना सुन्दरी वेश्याहरुले दिनहुँ ग्राहकको चित्त बुझाउनेछन् । वेश्यालयभित्र सम्भोगको सुविधा त हुने नै छ त्यसका अलवा रेष्टुरेन्ट, ब्युटिपार्लर, जिमखाना तथा सैलुन समेत रहने बताइएको छ । स्थानीय उद्यमी पिटर लास्कारिसले खोल्न थालेको उक्त वेश्यालय डेढ करोड बेलायती पाउण्डको लगानीमा सुरु हुनेछ । उनका अनुसार त्यो केवल सामान्य वेश्यालय मात्र हुनेछैन सम्पूर्ण आनन्द तथा सुविधाको केन्द्र हुनेछ । आफ्नो वेश्यालय चार तारे होटलभन्दा सुविधासम्पन्न हुने दाबी मालिकको छ । वेश्यालयमा सेवा दिने यौनकर्मी युवतीहरु समेत निकै सेक्सी तथा सुन्दर हुने उनी बताउँछन् । डेढ सय ओछ्यान रहेको उक्त वेश्यालयमा चौबिसै घण्टा उपचार सेवा समेत उपलब्ध हुनेछ । वेश्यालयले सहरै भरी चौबिसै घण्टा ग्राहक ल्याउने र पूराउने सेवा समेत उपलब्ध गराउनेछ । वेश्यालयले समय समयमा विभिन्न खालका सेक्स महोत्सव तथा प्रदर्शनीको आयोजना गर्ने समेत बताएको छ । यद्यपि उक्त सुविधासम्पन्न विशाल वेश्यालय ठ्याक्क कुन ठाउँमा खुल्नेछ भन्ने कुरा भने बताइएको छैन । विरोध प्रदर्शन हुने डरले अहिले एकिन स्थान खुलासा नगरिएको भएपनि उद्घाटन हुने दिनमा ठूलै सरप्राइज दिने धोको त्यसका संचालकको छ ।
जुन महिलाहरुले आफ्नो किशोरावस्थामै सेक्स गर्न सुरु गरेका छन् उनीहरुकोसम्बन्ध विच्छेद हुने सम्भावना बढी हुन्छ । यो हामी भनिरहेका छैनौ । योभनाइ हो, एउटा अध्ययनको । जसले टिन एज सेक्स (किशोरावस्थामा सेक्स) रसम्बन्ध विच्छेदबीचको सम्बन्ध जान्ने कोशिस गरेको छ । युनिभर्सिटी अफ आयोवाले गरेको अध्ययन अनुसार ३१ प्रतिशत महिला जो टिनएजमैसेक्स गरेका थिए उनीहरुको वैवाहिक सम्बन्ध पाँच वर्षमै टुटेको थियो । ४७प्रतिशत महिला जसले टिनएजमै सम्बन्ध कायम गरेका थिए उनीहरुको १० वर्षभित्रडिभोर्स अर्थात सम्बन्ध विच्छेद भएको थियो । नेशनल सर्भे अफ फ्यामिली ग्रोथका लागि जीवनमा कुनै न कुनै बेला विवाहगरिसकेका ३ हजार ७ सय ९३ जना महिलामा सर्भे गरेका एन्थनी पाइकले भने–परिणामत यही हो, यद्यपि यो तर्क गर्न सकिन्छ कि एडलेसेन्ट सेक्स्युअलटीका केहीडाउन–साइड्स पनि हुन्छन्। जसमा सम्बन्ध विच्छेदका लागि बढी सम्भावना हुनेगर्दछ । यही विषयमा उनले भने, एउटा सम्भावना यो बन्छ कि यी महिलाहरुमा सेक्स्युअलएक्सपिरियन्स सानो उमेरमै हुने भएकाले यस्तो मान्यताहरु र सोच कायम हुनलाग्छ जसबाट सम्बन्ध विच्छेद हुने गर्दछ । यो पनि सम्भावना रहन्छ कि जुन महिला किशोरावस्थामा सेक्स गर्छन् उनीहरुसम्बन्ध विच्छेदको विचार पहिला नै तय गरिसक्छन् । जुन सोच र व्यवहारका कारणउनीहरु टिनएज सेक्सका लागि ‘ओके’ रहन्छन्। यही व्यवहारले उनीहरुको वैवाहिकजीवनमा पनि प्रभाव पार्दछ । यो एक प्रकारको सेलेक्सन एक्स्प्लाइनेशन हो। यद्यपि यो निष्कर्ष दिन हतार हुनेछ । यदि सेक्स अनुभव मानसिक प्रताडना वाकुनै प्रकारको स्तब्धताअनुसार हुनसक्छ । त्यसो हो भने यसबाट महिलामानकारात्मक असर पर्न सक्छ । उनीहरुको सम्बन्धमा यो सोचले धेरै प्रभाव पार्दछ। पुरा हेर्नुहोस्



























