बलिउडमा गत वर्ष छिरेकी पोर्नस्टार सन्नी लियोनले बलिउडकी नम्बर वान भिनेत्री कटरिना कैफ मात्र होइन पछिल्लो समयकी हट नायिका दीपिका पादुकोणलाई समेत पछारेकी छिन् । सन्नी सँगको यो लडाइँमा विद्या बालन, सोनाक्षी सिन्हा तथा प्रियंका चोपडा निकै पछि रहेका छन् ।

यद्यपि धेरै फिल्म खेलेर वा उनले खेलेको फिल्मले धेरै कमाएको हुनाले सन्नीले अरु हिरो हिरोइनलाई जितेकी होइनन् । इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टार मा पहिलो नम्बरमा परेकी हुन् । यो खोजीको लडाइँमा सन्नी सँग सलमान तथा शाहरुख र रणविर कपूर लगायत सबैले हारेका छन् ।
गत जुन महिनामा सन्नी लियोनलाई साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरिएको छ । दोश्रो स्थानमा रहेकी क्याटरिना कैफलाई जुन महिनामा १ करोड ८५ लाख पटक सर्च गरिएको छ भने तेश्रो स्थानकी करीना कपूरलाई १ करोड १५ लाख पटक खोजी गरिएको छ ।सलमान खान बढि खोजी गरिएको सेलिब्रेटीको चौथो स्थानमा छन् । उनलाई १ करोड १४ लाख पटक सर्च गरिएको छ । पाँचौ स्थानमा ऐश्वर्या राय छिन् । उनलाई ९२ लाख पटक सर्च गरिएको छ । छैटौँ स्थानमा अक्षय कुमार रहेका छन् ।
सातौँ स्थानमा अहिलेकी जल्दीबल्दी नायिका दीपिका पादुकोण रहेकी छिन् ।आठौँ नम्बरमा रणविर कपूर छन् । उनलाई ६५ लाख जनाले खोजी गरेका छन्। नबौँ नम्बरमा आमिर खान रहेका छन् भने दशौँ नम्बरमा अनुष्काले छलाङ मारेकी छिन् । टपटेनको यो सूचिमा शाहरुख खान देखि लिएर प्रियंका चोपडा तथा विद्या बालन लगायतको कुनै अत्तोपत्तो छैन ।

नायीका दीपिका पादुकोणले आफूले बलिउडका स्टार नायक शाहरूख खानलाई दिनहुँ किस गर्ने गरेको बताएकी छीन् ।नयाँ चलचित्र चेन्नई एक्प्रेसको प्रोमोशनको एइक कार्यक्रममा उनले यस्तो खुलासा गरेकी हुन् ।शाहरूखसँग फेरी एकपटक चेन्नई एक्प्रेसमा देखिएकी नायीका दिपिकाले आफुले मात्र शाहरूखलाई माया र खुसी दिन सक्ने बताएकी छिन् ।
नायीका दीपिका पादुकोणले ओम शान्ति ओममा बलिउडका स्टार नायक शाहरुखको साथमा चलचित्र यात्रा सुरूवात गरेकी थिइन् ।
चलचित्र उद्योगमा पाइला चालेकी नायीका दिपिका र स्टार नायक शाहरूखको केमेष्ट्रीलाई दर्शकहरुले निकै मन पनि पराएका थिए । यी दुईको केमेष्ट्रीका कारण चलचित्र चेन्नई एक्प्रेसले राम्रो व्यापार गर्ने अनुमान पनि धेरै चलचित्र विश्लेषकहरूको छ ।
मुम्बई, श्रावण २२, सधैजसो आफ्नो बोल्ड अन्दाज र विवादास्पद अभिव्यक्तिबाट चर्चामा रहिरहन मन पराउने न्यूड गर्ल पूनम पाण्डे एक पटक फेरी विवादमा परेकी छन ।

यस पटकको विवादको कारण भने उनको पहिलो फिल्म ‘नशा’ ले गर्दा हो । मुम्बई र दिल्लीमा मानिसहरूले फिल्ममा अश्लीलताका बिरूद्धमा विरोध प्रदर्शन गरेका छन । रिसाएका मानिसहरूले कतै पूनमको पोस्टर च्याते भने कतै जलाएका थिए । यस पटक उनले यस सम्बन्धमा प्रतिक्रिया दिँदै भनिन कि केही अश्लील सीन्स बाहेक पनि फिल्ममा धेरै कुराहरू हेर्न लायक छन । उनले भनिन कि मानिसहरू जे हेर्न चाहन्छन, म त्यो देखाउँछु । यसैगरि उनले आफु फिल्म मार्फत समाज सेवा गरिरहेको पनि बताएकी छन ।
रमजानको पाक महीनामा मुम्बईको मरीना क्षेत्रमा रिसाएका मानिसहरूले पूनमका बिरूद्ध निकै नारेबाजी समेत गरेका थिए, साथै फिल्मका पोस्टरहरू पनि जलाए । उता, दिल्लीको सीमापुरी क्षेत्रमा पनि मानिसहरूले फिल्मका बिरूद्धमा निकै विरोध प्रदर्शन गरेका छन । पूनमले यस कुराको चाल पाएपछि भनिन, मैले जे सुकै ड्रेस लगाउँ, अरूलाइ यसबाट के समस्या ।
जे होस, पुनमलाइ चर्चामा आउनका लागी कुनै वाहना भने चाहिँदैन ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

पोर्नस्टार सन्नी लियोनी आफ्नो नयाँ चलचित्रको तयारीमा जुटिरहेकी छिन् । उनी नयाँ चलचित्र ‘ज्याकपोर्ट’मा आफ्ना पति डेनियल बेबरसँग अभिनय गर्ने तयारीमा छिन् । सन्नीको कामलाई साथ दिइरहेका डेनियलले अब यो चलचित्रमा उनीसँगै अभिनय गर्ने भएका हुन् ।
सन्नी लियोनी आफ्ना पतिसँग अभिनय गर्ने भएपछि निक्कै नै खुशी छिन् । तर रमाइलो कुरा के छ भने सन्नीका पति यो चलचित्रमा भएपनि उनको डेनियलसँगै रोमान्स गरिरहेको अवस्थामा भने देखिने छैनन् । सन्नी चलचित्रमा अर्का नायक सचिन जोशीसँग चुम्बन र बेडसिन दिन तयार भएकी छिन् । डेनियलले निर्वाहा गर्ने भूमिकाको छायांकन भैसकेको बताइएको छ ।

श्रावण ७, एभलिन शर्मा बलिउडमा आफ्नो धाक जमाउँदै गैरहेकी छन । रणबीर कपूरका साथमा ‘ये जवानी हे दीवानी’ मा उनी देखिएकी थिइन । यस फिल्मले रेकर्डेड ब्यापार गरेको थियो । हालैमात्र उनलाइ एक लिडिङ लिङ्गरी ब्राण्ड कम्पनीले आफ्ना उत्पादनको प्रचारका लागी उनलाइ छानेको छ ।
ये जवानी हे दीवानी भन्दा अघि एवलिन ‘नौटंकी साला’ मा देखिएकी थिइन । हुन त यी सुन्दरीले ‘फ्रम सिडनी विद लभ’ बाट बलिउडमा कदम राखेकी थिइन ।
बिशेष कुरा के भने एभलिनलाइ पांच वटा फिल्महरू त्यतिबेलानै प्राप्त भएको थियो, जब उनको कुनैपनि फिल्म रिलीज भएका थिएनन ।
एभलिनको छिटैनै ‘इसक’ नामको फिल्म रिलीज हुन गैरहेको छ । यसमा उनका हिरो प्रतीक बब्बर रहेका छन । यस फिल्ममा पहिलो पटक एभलिन स्क्रीनमा किसिङ गर्दै देखिनेछिन ।
टी-सीरिज को ‘यारियां’ फिल्ममा अहिले एभलिन शूटिङ गरिरहेकी छन । यसमा उनी ड्रीम गर्ल बनेकी छन । यस फिल्मको निर्देशन दिव्या कुमारले गरिरहेकी छन, उनी भूषण कुमारकी पत्नी हुन । एभलिनका बारेमा बताइए अनुसार उनले अहिले दुइ वटा अरू फिल्महरूपनि साइन गरिसकेकी छन ।
बलिउडमा जम्ने तयारीमा रहेकी एभलिनका केही तश्विरहरू हेर्नुहोस ।
भिडियो हेर्नको लागि तलको बक्समा डबल क्लिक गर्नुहोस्
पुरा भिडियो हेर्न को लागि माथि को बक्स मा डबल क्लिक गर्नु होस्
न्युड फोटो सुट गरेर समय समयमा चर्चामा आउने ‘बिकिनी गर्ल’ पूनम पाण्डेले अभिनय गरेको फिल्म ‘नशा’ अब प्रदर्शनको तयारीमा रहेको छ । नशाको पोस्टरहरु यसअघि नै सार्वजनिक भईसकेका छन् ।
फिल्मका कारण निकै अघिदेखि चर्चामा रहेकी पूनम अहिले भने पुनः फिल्मको अर्को एक फोटोका कारण विवादमा आएकी छिन् । यस फोटोमा पूनमलाई ‘टपलेस’ देखिएको छ । त्यसै पनि पूनमले इन्टरनेटको दुनियाँमा आफ्नो कामुक छवि पस्किदै आएकी छिन् । पूनमले यसअघि नै ट्वीटरमा आफ्नो फिल्म नशा बलिउडमा अहिलेसम्मकै सबैभन्दा ‘बोल्ड’ फिल्म सावित हुने दाबी गरेकी थिइन् । नशालाई अमित सक्सेनाले निर्देशन गरेका छन् । अमितले यसअघि फिल्म ‘जिस्म’को निर्देशन गरेका थिए । |
पुरा भिडियो हेर्न को लागि तल को बक्स मा डबल क्लिक गर्नु होस् -
नशाको प्रचारको लागि केहि कुनै किसिमको एम एम एस लिक नगर्ने बताउदै आएकी पुनम पाण्डे को एक एमएमएस लिक भएको छ । यस्तो कुनै पनि प्रकारको प्रचार बाट टाढा रहने बताउदै आएकी पुनमको यो एमएमएस इन्टरनेटको माध्यमबाट हेर्ने हरुको संख्या दिनहु बढिरहेको छ । यस्तो एमएमएस देखेर मानिसहरुले यो पुनम आफैले लिक गरेको बताउदै आएका छन् । यो दृश्य नशाको भएको बताएको छ, जहाँ पुनम बाथरूममा नुहाइरहेको देख्न सकिन्छ ।
बलिउड नायिका प्रियंका चोपडा केवल हट तथा सेक्सी नायिका मात्र होइनन् मीठो स्वरकी धनी तथा सम्भावना बोकेकी गायिका पनि हुन् । आफुमा गायकीपन रहेको कुरा उनले पोहोर साल नै आफ्नो पहिलो गीत मार्फत पुष्टि गरिसकेकी थिइन् । आफ्नो गायिकाको पहिचानलाई अझै उँचो बनाउने क्रममा पि्रयंकाले आफ्नो दोश्रो गीत समेत सार्वजनिक गरेकी छिन् ।
अमेरिकी चर्चित र्यापर पिटबुलको समेत आवाज रहेको उनको दोश्रो गीत ‘एक्जोटिक’ को भिडियोमा पि्रयंका बिकिनीमा निकै कामूक रुपमा प्रस्तुत भएकी छिन् । पहिलो एल्बम इन माइ सिटीको सफलतापछि आत्मविश्वास बटुलेकी पूर्व मिस वल्र्ड पि्रयंकाले मुम्बइमा आयोजित एक समारोहका बीच आफ्नो दोश्रो एल्बम सार्वजनिक गरिन् ।
उनले टि्वटर मार्फत आफ्नो दोश्रो गीतको भिडियो इन्टरनेटमा समेत लिक भएकोमा आफु रिसाउनु पर्ने भएपनि अहिले आफु निकै खुसी रहेको बताइन् । पि्रयंकाको यो एल्बमको भिडियो यु ट्युबमा राखिएको छ । भिडियो अपलोड भएसँगै यो गित ३२ लाख भन्दा बढिले हेरिसकेका छन् ।
तल बक्स मा क्लिक गरि पुरा हेर्नुस भिडियो
पुरा भिडियो हेर्न को लागि तल को बक्स मा डबल क्लिक गर्नु होस् -
पुरा भिडियो हेर्न को लागि माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पुरा भिडियो हेर्न को लागि तल को बक्स मा डबल क्लिक गर्नु होस्
भिडियोहेर्न को लागि तलको बक्स मा डबल क्लिक गर्नुहोस -
अरबौ सम्पत्तीका मालिक बलिउडका स्टारहरुका लागि हजार र लाख पर्ने कपडा देखि विभिन्न सामानहरु रोजेर प्रयोग गर्नु कुनै नौलो कुरा होइन । यसैले पनि उनीहरु एकपटक प्रयोग गरेको कपडा देखि चप्पल दोश्रो पटक प्रयोग गर्न रुचाउँदैनन् । बलिउडका सुपरस्टारहरु विभिन्न सामानहरुको सौखिन नै छन् । हामीले यहाँ बलिउडका केही स्टारहरुको रोजाई र सोखको चर्चा गर्दैछौ ।

१. साहरुख खान : विश्वमै सेलिब्रेटिहरुको धनीको सूचिमा बलिउड बादशाह साहरुख खान सबैभन्दा अघि आउँछन् । उनीसँग ६ सय मिलियन डलर सम्पत्ती रहेको बताइन्छ । विश्वमा मात्र उनको ७ वटा देशमा आलिसान महल छन् । साहरुखको मुम्बई स्थित घर भारतकै महंगो घरको तेश्रो स्थानमा आउँछ । यसैले पनि उनका लागि सौख र चाहना कुनै नौलो कुरा होइन । साहरुख विभिन्न कार्यक्रममा जिन्स र टिसर्ट लगाउन रुचाउँछन् । यसैले उनको साथमा १५ सय जिन्स जोडी रहेको बताइन्छ । क्याजुअल पहिरन लगाउन मनपराउने साहरुख एकपटक लगाएको जिन्स दोश्रो पटक लगाउँदैनन् । यस्तै उनी चश्माको पनि सौखिन हुन् । उनी एउटा कोठाको चश्मा अर्को कोठामा लैजान रुचाउँदैनन् । यसैले साहरुखको घरमा फरक फरक कोठामा विभिन्न प्रकारका चश्मा छन् । साहरुख जुन कोठामा प्रवेश गर्छन्, त्यहाँ राखिको चश्मा लगाउँछन् र बाहिर निस्कदा त्यही छोडछन् । यतिसम्मकी उनको किचन, बगैचा, गाडी मा पनि चश्मा राखिएको छ ।
२. सैफअलि खान : यस्तै अर्का चर्चित अभिनेता सैफ अली खान घडी फेर्न रुचाउँछन् । उनको साथमा घडीको संग्रह नै रहेको बताइन्छ । सैफलाई पहिलो पटक घडी उनका पिताले दिएका थिए । फिल्म क्षेत्रमा आउनु अघि खासै महंगो घडी नलगाउने सैफले बलिउड प्रबेश गरेसँगै महंगा घडी जम्मा गर्न थालेका हुन् । उनी आफ्नो भूमिका सुहाउँदो घडी लगाउँछन् । सैफ घरमा बस्दा ३ वटा सम्म घडी फेर्ने गरेको बताउँछन् ।
३. अमिषा पट्टेल : बलिउड नायिक अमिषा पट्टेल ब्याग र चश्माको क्रेजी हुन् । उनीसँग बजारमा उपलब्ध अधिकांश महंगा ब्याग भएको बताइन्छ । यस्तै अमिषासँग १२५ जोडी चश्मा रहेको छ । यसैले उनी हरेक कार्यक्रममा फरक फरक चश्मा लगाएर पुग्ने गर्छिन् ।
४. वीपशा वासु : बलिउडकी अर्की सेक्सी नायिका विपशा वासु पनि घडीको सौखिन हुन् । उनको साथमा पनि महंगा घडीको कलेक्शन नै रहेको बताइन्छ । यस्तै विपशा लिबिस्टिकको पनि सौखिन हुन् । उनी आफ्नो पहिरन अनुसारको लिबिष्टिक र घडी लगाउने गर्छिन् ।
५. प्रियंका चोपडा : नायिका प्रियंका चोपडा स्यान्डलको क्रेजी हुन् । उनको साथमा ८० भन्दा धेरै जोडी स्यान्डल रहेको बताइन्छ । प्रियंका एकपटक लगाएको जुत्ता या चप्पल पुन अर्को पटक लगाउन रुचाउँदिनन् । उनी विश्वकै महंगा र ब्रान्डेड जुत्ता लगाउछिन् । यस्तै प्रियंका छालाको ज्याकेटको पनि क्रेजी छिन् ।
६. विद्या बालन : साडीलाई बलिउडको ट्रेन नै बनाउने नायिका विद्या बालनसँग ५ सय भन्दा धेरै यसको कलेक्शन छ । उनी एकपटक लगाएको साडी अर्कोपटक लगाउन रुचाउँदिनन् । यसैले विद्यालाई हरेक कार्यक्रममा फरक फरक साडीमा देख्न सकिन्छ ।

असार २१, पूर्व मिस वर्ल्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सिल्भर स्कीनमा एक पटक फेरी धमाका मच्चाउने तयारीमा रहेकी छन । बलिउडमा हिजोआज ऐश्वर्या राय बच्चन फिल्म इन्डस्ट्रीमा कमब्याक गर्ने कुराले निकै चर्चा पाएको छ । उनी संजय लीला भंसाली र करण जौहरको कुनै एक फिल्मबाट इन्डस्ट्रीमा पुनरागमन गर्दैछिन ।

ऐश्वर्या राय यस अघि संजय लीला भंसालीका साथमा देवदास र हम दिल दे चुके सनम जस्ता हिट फिल्महरूमा काम गरिसकेकी छन । जबकि करण जौहरको कुनैपनि फिल्ममा उनले काम गरेकी छैनन । ऐश्वर्या रायले अन्तिम पटक संजय लीला भंसालीको नै सन २०१० मा प्रदर्शित फिल्म ‘गुजारिश’ मा रितिक रोशनका साथमा अभिनय गरेकी थिइन ।

आफ्नी पूर्व प्रेमिका कट्टरिना कैफसँग सम्बन्ध विच्छेद भएपछि बलिउड नायक सलमान खानले नयाँ प्रेमिका भेट्टाएका छन् । रोमानियाकी टेलिभिजन स्टार लूलियासँग सलमान यतिबेला मस्ती गरिरहेका छन् । लूलिया यतिबेला सलमानकै घरमा रहेको खबरले पनि बजार तताएको छ ।एकातिर सलमान लूलियासँग मस्ती गरिरहेको समयमा उनकी पूर्व प्रेमिका कट्रिना कैफ भने नायक रणवीर कपुरसँग रोमान्स गरिरहेकी छिन् । हालै मात्र नायक अर्जुन कपुरको बर्थ डे मा रणवीरसँग कट्रिना रिसाएर फर्केकी थिइन् । कट्रिना रिसाएपछि उनलाई फकाउन नायक रणवीर कपुरले होलिडे टुरको योजना बनाएका छन् ।

रणवीर र कट्रिना घुम्नका लागि स्पेन जाने तयारीमा रहेको भारतिय संचारमाध्यमले जनाएका छन् । तर स्वास्थ्यमा केही खरावी आएपछि कट्रिना यतिबेला आराम गरिरहेकी छिन् । यसैले पनि रणवीर उनको योजना केही पर सरेको छ ।