१२ कात्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नं १ मा आफ्नो पार्टीले चुनाव जितिसकेको भन्दै मतदाता र उम्मेद्वारलाई अगि्रम वधाइ दिनुभएको छ । काठमाडौं १ मा प्रचण्डकी छोरी रेणु दाहाल एमाओवादीतर्फबाट उम्मेद्वार हुनुहुन्छ ।
‘राजनीतिक भूकम्पको केन्द्र नयाँ वानेश्वरका बासिन्दालाई अगि्रम बधाइ छ, तपाईहरुको यो उपस्थिति हेर्दा हामीले चुनाव जितिसक्यौं ।’ छोरीको चुनाव क्षेत्रअन्तरगत नयाँ बानेश्वर चोकमा मंगलबार बिहान आयोजित सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफूले बाजुरादेखि ताप्लेजुङसम्म भ्रमण गरेको बताउँदै देशैभरि एमाओवादीको लहर आइसकेको र आफ्नो पार्टीले जितिसकेको दाबी गर्नुभयो । ‘कांग्रेस र एमालेका नेताहरु आफ्नै चुनाव क्षेत्रमा मात्रै सीमित छन्, म कस्तो छु भने राष्ट्रकै नेता भएकाले २ सय ४० वटै चुनाव क्षेत्रको उम्मेद्वारजस्तो भएको छु ।’ उहाँले भन्नुभयो, -मैले बाजुरा, अछाम, डोटी, डडेलधुरा, कैलाली कञ्चनपुर, सुनसरी, सोलुखुम्बु, ओखलढुंगा र मधेसका धेरै जिल्लामा घुमिसकें, देशैभरि एमाओवादीको पक्षमा लहर आएको छ ।’
ज्ञानेन्द्र हत्यारा, एमाले धोकेबाज, कांग्रेस आफ्नै रुखले किचियो
नेपाली कांग्रेसले विगतमा बहुमत ल्याउँदा पनि देशको नेतृत्व गर्न नसकेको र आफ्नै रुखले किचिएर बहुमतको सरकार ढलेको बताउनुभयो । त्यसैगरी नेकपा एमालेका नेताहरुले रुक्माङगद कट्वाल प्रकरणमा आफूलाई रुखमा चढाएर फेद ढालेको आरोप लगाउनुभयो । ‘आफ्नै रुखले किचिने कांग्रेस र अर्कालाई माथि चढाएर फेल ढाल्ने एमालेजस्ता धोकेवाजले देशको नेतृत्व गर्न सक्दैनन् ।’ प्रचण्डले भन्नुभयो, मैले छिमेकी देशको चीन र भारतको भ्रमण गरेर अब देशको जिम्मेदारी (जिम्मेवारी) हामीले गर्छौं भनेको छु, हेटौडा महाधिवेशनले पनि देश हामीले जिम्मा लिने निर्णय गरेका छौं ।’
घोषणापत्रमा राष्ट्र नेताको संज्ञा दिइएका एमाओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको नाम लिँदै ‘हत्यारा’ शब्द प्रयोग गर्नुभयो ।
मधेसमा ५० सीट थप्ने दाबी
अघिल्लो संविधानसभामा मधेसमा थोरै मत आएका कारण पार्टीले बहुमत पुर्याउन नसकेको भन्दै उहाँले यसपालि मधेसबाट ५० सीट थपिने दाबी गर्नुभयो । जनताले इतिहासमा एकपटक एउटा दललाई अवसर दिने भन्दै कांग्रेस र एमालेले इतिहासमा त्यो अवसर पाइसकेको र अब देशको नेतृत्व गर्न नसक्ने प्रचण्डले दाबी गर्नुभयो ।
नयाँ बानेश्वर चोकको कृष्ण सदन छेउमा बनाइएको सानो मञ्चबाट निकै ठूलो भीडलाई सम्बोधन गर्दै आफूहरुले चुनाव नजिते संविधान नबन्ने र देशले मात्रै नभई भावी सन्ततीले समेत दुःख पाउने उहाँले बताउनुभयो । मञ्चमा एमाओवादी केन्द्रीय सदस्य उर्मिला अर्याल, पूर्वसभासद झक्कु सुवेदी, केन्द्रीय सदस्य चूडामणि खड्कालगायतको उपस्थिति थियो । विभिन्न ठाउँबाट नारा जुलुसका साम कार्यकर्ताहरु उपस्थित थिए । जुलुसमा केही डाक्टरहरुसमेत सेता लुगामा रेणु दाहालको व्यानर बोकेर सहभागी भएका थिए ।
मिडिया र निर्वाचन आयोगमाथि रेणुको आलोचना
यसैवीच सभालाई सम्बोधन गर्दै प्रचण्ड पुत्री रेणु दाहालले मिडिया र निर्वाचन आयोगलाई आलोचना गर्नुभयो । उहाँले आफ्ना प्रतिश्पर्धी दलहरुलाई वर्ग बैरी र दुश्मन को संज्ञा दिनुभयो । रंगीन भित्तेपात्रो र पोष्टर छापेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोमा उहाँले मञ्चबाटै आयोगलाई जवाफ दिँदै कांग्रेस र एमालेले प्रयोग गरेको रंगीन बोर्डहरु हटाउन आग्रह गर्नुभयो ।
एमाओवादी उम्मेद्वार दाहालले काठमाडौं क्षेत्र नं १ माओवादीमय बनेको बताउनुभयो । आफ्ना प्रत्यासी प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ का जनताको समस्या समाधान नगरेकाले जनतामा आक्रोश रहेको रेणुले बताउनुभयो । आफूले चुनाव जितेको खण्डमा प्रकाशमानको गल्तीबाट पाठ सिक्दै काठमाडौं १ मा राष्ट्रिय योजनाहरु ल्याउने उहाँले आश्वासन दिनुभयो ।
मिडियाले आफ्नो बारेमा अनर्गल प्रचार गरेको आरोपसमेत लगाउनुभयो । दाहालको चुनावी सभामा आचारसंहिता विपरीत रंगीन पोष्टरहरु जतात्यतै टाँगिएको थियो । जुलुसमा सहभागीहरुले पनि त्यस्तै रंगीन ब्यानरहरु प्रयोग गरेका थिए । कार्यक्रममा करिब ३ हजार मानिसहरु विभिन्न दलबाट प्रवेश गरेको भन्दै केहीलाई प्रचण्डका हातबाट टीका लगाइएको थियो ।
उसो त नायक भूवन केसीलाई चलचित्रकर्मीहरुले रोमान्स किङको उपाधी पनि दिएका छन् । पर्दा भित्र र पर्दा बाहिर उनले थुप्रै युवतीसँग मस्ती पनि गरेका छन् । भूवन केसीको नाम बारम्बार यूवतीहरुसँ जोडिएको पनि छ ।
नेपाली सिने नगरीमा लामो समय बिताइसकेका भूवनलाई अहिलेका धेरैजसो नायिकाहरुको नाङ्गीएर चलचित्रमा टिक्ने सोचाई ठिक लागेको छैन । उनलाई नेपाली सिनेमाको सुनौलो दिन आज छ जस्तो लाग्दैन । ‘जतिबेला संझना, सपना, कुसुमे रुमाल, करोडपती जस्ता सिनेमा प्रदर्शनमा आएका थिए, त्यस्तो अहिले कहाँ छ र’, भुवनले भने ।
नेपाली सिनेमाको बिकास र बिस्तारका लागि प्रविधीमा आधुनिकता आउनु पर्ने उनको तर्क छ । ‘तर सिनेमामा आधुनिकता भित्राउने नाममा छाडापना र नग्नता भित्रनु हुदैन’, भूवनले भने । ‘पहिले कलाकारहरुको क्रेज थियो, दर्शकमा नेपाली सिनेमा प्रतिको उत्सुकता थियो तर अहिले त्यस्ता कहाँ छ र’, भूवनले गुनासो गर्दै भने ।
नेकपा एमालेले समानुपातिक तर्फबाट उम्मेदावर बनाएपछि भूवन यतिबेला भोट माग्नमा नै व्यस्त छन् । उनले आफ्नो तिहार पनि चुनावी माहोलमै बित्ने तर्क गरे ।
४२ दिनसम्म थाइल्याण्डमा चलचित्रको सुटिङ सकेर ‘स्टूपिड मन’ यूनिट काठमाण्डौ फर्किएको छ । ३५ दिनको सेड्यूल बनाएर थाइल्याण्ड पुगेको चलचित्रको यूनिट प्राविधिक कारणबस केही समय ढिला नेपाल फर्किएको हो । मौसम र क्यामेराका कारण केही ढिला भएको निर्देशक दिवाकर भट्टराइले जानकारी दिएका छन् ।
विवेक शाही र नायक निरज बरालको निर्माणमा तयार भएको यो सिनेमाको सम्पूर्ण छायांकन थाइल्याण्डमा नै गरिएको हो । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा निरज बराल, जीवन लुइटेल, चाँदनी शर्मा र रिजु श्रृष्ठको मुख्य भूमिका छ ।
चलचित्रको छायांकन सोचेको भन्दा राम्रो भएको भन्दै स्थानिय प्रशासन र थाइल्याण्ड सरकारबाट पनि राम्रो साथ पाएको निर्देशक भट्टराइको तर्क छ । चलचित्रले माया र प्रेमको कथा बोल्छ । थाइल्याण्डमा बस्ने युवक र उसको जीवनमा घेरिएको विभिन्न घटनाको सेरोफेरोमा स्टूपिड मन घुमेको छ ।
यसअघि ‘मेरो जीवन साथी’ बनाएका निर्देशक भट्टराइले ‘स्टूपिड मन’लाई पनि दर्शकले साथ दिने बताए । चलचित्रमा अर्जुन पोखरेलको संगीत, चन्द्र शर्माको द्वन्द्व, संजय लामाको छायांकन छ ।
७ कात्तिक, काठमाण्डौ । लामो समयदेखि पेटको क्यान्सरवाट पीडित चिकित्सक चित्रप्रसाद वाग्लेको निधन भएको छ । आइतवार राजधानीको धापासिस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका वाग्लेको विहीवार मध्यान्ह उपचारका क्रममा निधन भएको हो । अस्पताल स्रोतले वाग्लेको अपरान्ह १२ बजेर ५ मिनेटमा निधन भएको जनाएको छ । 
गत आइतबार नियमित परीक्षण गराउन गएका उनलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। अर्घाखाँचीमा १२ वर्ष चिकित्सका रुपमा सेवा गरेका उनको उपचारका लागि देश र विदेशबाट लाखौ रकम उठाइएको थियो।
चिकित्सक वाग्लेले १३ महिनासम्म भारतको गान्धी अस्पताल उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचार गराउन सो अस्पतालले अमेरिका र क्यानडामध्ये एक अस्पतालमा रिफर गरेको थियो ।
१ करोड ३० लाख बढी लाग्ने उपचार खर्च जुटाउन नसक्दा वाग्ले काठमाडौ फर्कनुभएको थियो । वाग्लेको उपचारका लागि देश विदेशमा रहेका नेपालीले अभियान चलाइरहेका थिए । उनको मृत्यु हुनुअघिसम्म पनि सहयोगीहरू रकम लिएर अस्पतालमै पुगेका थिए । वाग्लेको उपचारका लागि जुटेको २० लाख बढी रूपैयाँ पनि जम्मा भइसकेको थियो । वाग्लेका ६ र ८ वर्षीय दुई छोरी र ११ वर्षीय अपाङ्ग छोरा छन् ।
अधुरै रह्यो दुर्गम जिल्लामा बिरामीको सेवा गर्ने धोको
पेटको क्यान्सर उपचारका लागि खर्चको अभावले अमेरिका जान नसकी दिल्लीबाट काठमाडौं फर्किनुभएका डा।चित्रप्रसाद शर्मा वाग्लेले आफू निको भएको खण्डमा पहिले काम गरेको अर्घाखाँची अस्पतालभन्दा पनि दुर्गम जिल्लामा गएर जनताको सेवा गर्ने गत भदौमा अनलाईखबरलाई दिएको अन्तरवार्तामा बताउनुभएको थियो । राज्यले उपचार गरेन भने मृत्युको विकल्प नरहेको भन्दै उहाँले चितवनमा बसेर देवघाटका वृद्धवृद्धाको उपचारमा बाँकी जीवन खर्चिने इच्छा व्यक्त गर्नुभएको थियो ।
‘स्वास्थ्यले अलि साथ दियो भने चितवन गएर बस्छु । देवघाटको वृद्धाश्रममा हप्तामा दुईपटक जान्छु, त्यहाँ हेल्थ चेकअप गरिदिन्छु । चितवनमै बस्छु ।’ मृत्युलाई नजिकबाट चिहाइरहनुभएका डा. शर्माको भनाइ थियो- ‘रहेको जीवनलाई यसै के राख्नु ?’
अनलाइनखबरको टोली शर्मालाई भेट्न धापासीस्थित डा. बाग्लेको घरमा पुग्दा गत भदौमा उहाँ दुःखाइ कम गर्ने औषधी मफिर्न खाएर बस्नुभएको थियो । त्यसबेला उहाँले परिवारको अवस्था सम्झेर आँशु खसाल्दै भन्नुभएको थियो-१२ वर्षको छोरा सुस्त मनस्थितिका छन् । सुरुमा मासिक साढे ६ हजारमा सुस्त मनस्थितिहरुको एउटा केन्द्रमा भर्ना गरिएको थियो । अहिले आफूलाई क्यान्सर भएपछि करिव १ महिनाअघि हात जोडेर डोनर खोजिएको छ । परिवारजन सम्झनासाथ गहभरि आँशु पार्दै डा. शर्माले अनलाइनखबरसँग त्यसबेला भन्नुभएको थियो ‘९ वर्षीया छोरी ४ कक्षामा पढि्छन्, ६ वर्षीया अर्की छोरी यूकेजीमा अध्ययनरत छिन् । मृत्युलाई मसहज रुपमा त लिन्छु । तर, केटाकेटी देखेपछि मेरो मन रुएर आउँछ ।’
सरकारी कर्मचारीलाई उपचार गर्न नदिई त्यत्तिकै मर्न दिने हो सरकारले गोली हानिदिए हुने उहाँको प्रतिक्रिया थियो ।सरकारले उपचार नगर्ने हो भने काम नलाग्ने कर्मचारीलाई गोली हानेर मारिदिनुस् । जिउँदो राखेपछि त तलव खुवाउनुपर्छ बेकारमा । गोली हानेर मारिदिनुस् । गम्भीर हुँदै डा। वाग्लेले त्यसबेला अनलाइनखबरसँग भन्नुभएको थियो-त्यो पनि गर्न सक्नुहुन्न भने मलाई देहत्याग गर्ने अनुमति दिनुस् । घाऊ दुःखी दुखी बस्नुभन्दा मर्न चाहन्छु । मैले मर्न त पाउनु पर्यो नि ।
-
७ कात्तिक, धरान । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले बहुमत पाए देशलाई ४० बर्षमा संसारकै सुन्दर र विकसित मुलुक बनाउने दावी गर्नु भएको छ ।
बिहीवार धरानको भानुचौकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले देशको विकास हुन नसकेको भन्दै एमाओवादीलाई बहुमत दिन आग्रह गर्नु भयो । उहाँले अघिल्लो संविधानसभाबाट चार बर्षमा पनि संविधान बनाउन नसकेको जिम्मेवारी आफुले लिने बताउँदै अब त्यस्तो नहुने प्रतिबद्धता जनाउनुभयो ।
एमाओवादीलाई बहुमत दिलाउन सहयोग गरे धरानमा विकासको मुल फुटाउने आश्वासन समेत दिनु भयो । स्थानीय निर्वाचनमा नगरपालिकाका मेयरका उम्मेदवारले दिने आश्वासन जस्तै गरी उहाँले धरानको खानेपानी समस्या समाधान गर्ने, धरानलाई पुर्वकै केन्द्रको रुपमा विकास गर्ने र धरानका सुकुम्बासीहरुलाई धनीपुर्जाको व्यवश्था गर्ने आश्वासन बाँडनु भयो ।
आमसभामा बोल्दै सुनसरी क्षेत्र नं १ बाट एमाओवादीका तर्फबाट प्रत्यक्ष तर्फको उमेदवार बन्नु भएका मुक्सामहाङ मेयाङवोले पनि आफुले जीते सुनसरी क्षेत्र नं. १ लाई पुर्वकै पर्यटकिय नाका बनाउने आश्वासन दिनु भयो । उहाँलेपनि धरानको खानेपानी, बसपार्क, सुकुम्बासी समस्या समधानको पहल गर्ने बताउनु भयो । प्रचण्ड आएको मौकामा एमाओवादीले विभिन्न पार्टीबाट आएका डेढ दर्जनलाई पार्टी प्रवेश गराएको छ । पार्टी प्रवेशको घोषणा गरिएका नेपाली काँग्रेसको भातृ संगठन नेपाल लिम्बु संघका केन्द्रीय अध्यक्ष अर्जुनबाबु माबुहाङ र पत्रकार जसकुमार राई भने प्रचण्डको हातबाट टिका लगाउने कार्यक्रममा सहभागी थिएनन् ।
-
एक तस्विर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्विर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दुखि नभई सुखै पाउँदैनन्। बिभिन्न देशका फोटोग्राफरहरुले विगतमा संसारका बिभिन्न बिषयमा केहि यस्ता तस्विर खिचेका छन्, जसले भोक, त्रास तथा ऐतिहासिक पलको दुनिया सामु व्यक्त गरेका हुन्छन।

हामीले तपाईसामु दश यस्ता तस्विर प्रस्तुत गर्दैछौँ जसले दर्दनाक घटना तथा प्रकोपलाई दुनियासामु प्रष्ट पार्छन्। यो तस्विर प्रस्तुत गर्नु तपाईलाई दुखी बनाउने हाम्रो उद्देश्य नभई घटनाबाट पाठ सिक्नुपर्छ भन्ने हाम्रो मान्यता छ।
१. बौद्ध भिक्षुको आत्मदाह (1963)
यस तस्विरले पुरै दुनियालाई शोक सन्तप्त बनाईदियो। यहाँ बौद्ध भिक्षु दक्षिणी वियतनाममा अमेरिकी युद्दको विरोध गरिरहेका थिए। भिक्षुले आफैले आफुलाई आगो लगाए। अचम्मको कुरा के छ भने शरिरमा आगो लाग्दै गर्दा उनि न चिच्याए न त जलुञ्जेल हल्लिए नै। उनले चुपचाप आत्मदाह गरे।

२. इराक युद्ध (2003)
एक इराकी कैदीलाई आफ्नो चार बर्षको छोरा भेट्न आए। उसको छोराले आफ्नो पिताको ढाकिएको अनुहार तथा हातमा लगाएको हतकडी देखेर डराए। कैदीले सैनिकसँग अपिल गरे की आफ्नो हतकडी खोलियोस् र आफुले बच्चालाई मायाले समाउन पाउँ। अन्तत: सैनिकले कैदीको आग्रह मानेर हतकडी खोलिदिए।

३. भोपाल ग्याँस काण्ड (1984)
भोपाल ग्याँस काण्ड दुनियाको सबैभन्दा ठुलो औद्योगिक घटना मध्ये एक हो। भारतको मध्य प्रदेशको राजधानी भोपालमा भएको उक्त त्रासदीमा पच्चिस हजार भन्दा बढि मानिस प्रभावित भएका थिए। यो तस्वित सोही घटनाको हो। घटनास्थलमा एक बच्चाको शरिर फेला पर्यो। ग्याँस का कारण बच्चाको आँखा पनि बाहिर निस्किएका थिए।

४. पहिलो कालो विद्यार्थीलाई निकाला (1957)
नर्थ कैरोलिनाको हैरी हार्डिंग हाई स्कूलमा डोरोथी काउण्ट सबैभन्दा पहिलो ब्ल्याक स्टुडेण्ट(कालो वर्णकी विद्यार्थी) थिईन्। स्कूलमा पहिलो दिन उनलाई अभद्र व्यबहार भयो। आमा-बाबुले उनको सुरक्षाको ध्यान राखेको पहिलो दिनबाटै उनलाई स्कूलबाट निकाला गरिएको थियो। तस्वीरमा देख्न सकिन्छ की कसरी उनका साथीले उसको मजाक उडाईरहेका छन्।

५. भुकम्पले आमाकै अगाडी पाँच बच्चाको ज्यान लियो (1983)
सन् 1983 मा आएको भूकम्पमा आफ्ना पाँच बच्चाको आफ्नै अगाडी ज्यान लिएको थियो। यो तस्विरले बताउँछ की उसलाई कति पिडा भईरहेको छ।

६. आफ्नै सैनिक र नागरिकमाथी बम प्रहार
कहिलेकाहीँ क्षमा गर्न योग्य नरहने गल्ती समेत हुने गर्छन्। दक्षिण भियतनाममा चलिरहेको युद्दका बेला भियतानामी प्लेनको गल्तीले नेपाम बम आफ्ना सैनिक तथा नागरिकमाथी बर्सियो। ईलाकामा भागदौड मच्चियो। भियतनाम-अमेरिकी युद्दको बेला नेपाम बम बनाईएको थियो।

७. ज्वालामुखी पछि हिलोमा फसेकी आमयरा सांजेच (1985)
कोलंबियाको आर्मिरोमा सन् १९८५ मा फुटको ज्वालामुखीबाट २५ हजार मानिसको मृत्यु भएको थियो। आमयरा सांजेच १३ बर्सकी थिईन्। उनि हिलोमा फसेकी थिइन्। आफ्नो घर बर्बाद भएपछि पनि उनि तीन दिन सम्म हिलोमा नै गाडिएकी थिइन्। फ्रेंक फार्नियर यो तस्विर लिएका थिए। यसै तस्विरले 1985 मा वर्ल्ड प्रेस फोटो अफ द ईयरको पुरस्कार जितेको थियो। केहि दिनपछि आयमराको मृत्यु भयो।

८. स्पाइनल कर्ड नबन्दै अप्रेशन (1999)
यो तस्विर सन् १९९९ को हो, जब डक्टर्सले स्पाइना बिफिडा को सफल अप्रेशन गरेका थिए। यो एक प्रकारको डिसअर्डरको जसमा बच्चाको स्पाइनल कडको पूर्ण रुपमा बनेको हुँदैन या यसको कुनै काम हुँदैन। स्पाईनल कड नबन्दै अप्रेशन गरेर बच्चा निकाले पछि बच्चाको हड्डीको विकास हुँदैन।

९. घरमा आगो लागेपछि झ्यालबाट हाम फाल्दै (1975)
सन् १९७५ मा यो दर्दनाक तस्विर क्यामरामा कैद भएको थियो। घरमा आगो लागे पछि आमा र बच्चाले झ्यालबाट हाम फाले। माथिल्लो तलामा रहेका उनिहरु जर्ने भर्यांग समेत जलिसकेको थियो। भूईँमा पछारिएर आमाको मृत्यु भयो। बच्चा भने मरेकी आमाको शरिरमा पछारिएर बाँचेका थिए।

१०. बच्चा मर्ने क्षण पर्खँदै गिद्द
यो तस्विरलाई अवार्ड मिलेपछि यसको फोटोग्राफरले आत्महत्या गरे। अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने क्षणको पर्खाईमा छ यो गिद्द। यस तस्विरले पश्चिमी देशमा हलचल ल्याईदिएको थियो।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
तिघ्रामा रक्सी खन्याएर चाटेको दृश्य हटाउने’- यस्तै लेखिएको थियो एक चलचित्रको केन्द्रीय चलचित्र जाँच समितिले प्रदान गर्ने सार्वजनिक प्रदर्शन अनुमतिपत्रमा।
वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्रयसअघि पलपलमा, लुट, चपली हाइट, बर्बाद, एटीएमजस्ता चलचित्रले एडल्ट सर्टिफिकेट पाएका थिए। फरकधार भन्दै यस्ता चलचित्र निर्माण गर्ने क्रम रोकिएको छैन। यस वर्ष भने यो तथ्यांक ह्वात्तै बढेको छ। केन्द्रीय चलचित्र जाँच समितिका अनुसार आर्थिक वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्रमा जस्ट फर यु, नेपथ्य, सुपारी, कर्कस, रोमान्स, त्रास, मिसन फर ट्वान्टी, लभ फरएभर, रिंगरोड, प्लेगर्ल, युज, अपि्रल फूल, छड्के, कलिउड, किन किन, नाइन ओ क्लक, धन्दा, ब्लाक नाइट, लभ यू-म्यान, लुट कम्पनी, धूवाँ यो नशा, साइना, फूलस्टप तथा बिन्दास छन्। माथि उल्लेखितमध्ये केही चुपचाप प्रदर्शनमा आए र उत्रिए भने केहीले एडल्ट सर्टिफिकेट पाएको कुरालाई नै चलचित्रको विज्ञापनको माध्यम बनाए। श्रोत ©कान्तिपुर साप्ताहिक

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
काठमाडौ, साउन २५ – हाँस्य कलाकारका लागि ठूलो चाड हो गाईजात्रा ।
यो बेलामा बिभिन्न विषयमा छेडछाड र ब्यंग्यवाण हानेर दर्शकको ताली र राम्रो कमाइ पनि पाउँछन्, कलाकारहरुले । यसवर्षको गाईजात्रा आउन दुई हप्ता बाँकी छँदै कलाकारहरु यसको तयारीमा लागिसकेका छन् ।
डेढ वर्षअघि अमेरिका भास्सिएका हाँस्यकलाकार गोपाल नेपाल ‘फिस्टे’ पनि गाईजात्राका लागि नेपाल आएका छन् । अमेरिका बसाइसँगै गोरो र मोटो देखिएका उनले हस्यौंली पारामा भने–‘रुप रंग र मोटाइ हेरेर मलाई अब फिस्टे होइन बिस्टे भन्नुस् ।’
गाईजात्रा मान्नकै लागि भनेर अमेरिकादेखि नेपाल आएको बताउने फिस्टेका अनुसार यसपालीको गाईजात्रामा उनको विशेष प्रस्तुति रहनेछ । अमेरिकामा रहँदा अघिल्लो सालको गाईजात्रालाई खुब ‘मिस’ गरेको उनले सुनाए ।
अमेरिका भास्सिएका अरु कलाकारहरु झै उनले पनि भन्न भ्याइहाले ‘अमेरिकामा रहेर पनि मैले कलाकारितालाई अगाडि बढाईरहेको छु, त्यहाँ हुने कार्यक्रममा सहभागिता जनाउँछु ।’ पैसा कमाउन अमेरिका गएको भएपनि आफ्नो लागि पैसा नै सबैभन्दा ठुलो कुरो नरहेको उनले दावी गरे ।
अमेरिकालाई आफ्नो भोगाईको आधारमा उनले यस्तो परिभाषा दिए ‘आ मरि खा अर्थात आउने मरिमरि काम गर्ने र गरि खाने ।’ रमाइलो गरिरहने उनलाई अमेरिका कामको थुप्रो मात्रै हो भन्ने लाग्छ । ‘रमाइलो त नेपाल नै छ’ उनी भन्छन् ।
चार महिनाको नेपाल बसाइमा गाईजात्रासँगै अरु दुईचारवटा कार्यक्रम पनि भ्याउने फिस्टेको योजना छ । नेपाल फर्किएको एकहप्तामै उनी तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिश्रृंखलामा ब्यस्त बन्न थालेका छन् । सबैको प्रशंसनीय अभिनय कला भएका फिष्टे राम्रो नृत्यकलाकार पनि हुन् । विगतमा उनले गाइजात्रे एल्बममा प्यारोडी गीत पनि गाएका छन् ।
३३ वर्षे फिष्टेलाई चलचित्र बनाउने पनि खुब रहर छ । नेपाली चलचित्रमा छाडापन बढ्दै गइरहेको बेलामा केही साथीहरुसँग मिलेर मौलिक चलचित्र बनाउने योजना पनि उनले सुनाए । हाँस्य कलाकार जितु नेपालका भतिज भएकाले सबैले उनलाई ‘भतिज कलाकार’ भन्छन् । उनी कुनै बेला अहिलेका चर्चित हाँस्यकालकार दीपकराज गिरीका जोडी समेत थिए । तर रमाइलो कुरो के छ भने, दीपकले फिस्टेलाई भतिज र फिस्टेले दीपकलाई अंकल नै भनेर बोलाउँछन् ।
अंकल भतिजको यो जोडीले कमाल देखाउन भने सकेन । आफूलाई फिस्टेबाट बिस्टे भएको बताउने गोपाल एक्लैले यो गाईजात्रामा कस्तो कमाल देखाउलान्, त्यो त हेर्न बाँकी नै छ । -
भिडियो हेर्नको तलको बक्स मा डबल क्लिक गर्नु होस्

सिरहा, २५ साउन । (अपडेट-३) सिरहा जिल्लाको सारस्वर-२ मा स्थानीय दुई समुदायको झगडाले उग्ररुप लिएपछि स्थानीय प्रशासनले शुक्रबार दिउंसो २:४० बजेदेखि भोली बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । सारस्वर गाविसमा हिन्दु र मुस्लिम समूदायबीच झड्प हुँदा दुई जर्दन भन्दा बढी घाइते भएका छन् भने ९ घरमा आगलागी भएको हो ।

स्थानीय पत्रकार रामभरोसी महतोका अनुसार गएको सोमबार धनुषबाट सिरहाको चारश्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न आएका बोलबम महिला यात्रीहरुलाई स्थानीय मुस्लिम समुदायका युवाहरुले दुर्व्यवहार र आक्रमण गरेको थियो । त्यसको निहुंमा आज झड्प भएको हो ।
दुबै तर्फकाले घरेलु हातहतियारका साथ एक अर्का माथि आक्रमण गरेका हुन् । घाइते हुनेहरुमा स्थानीय सुभान दफाली, आमिन कुजरा, आदम दफाली, ताहिर मिया, नथिया मियाँ, सुनर राइन, इसा दफाली, नबाब सेखको घरमा र मस्जिदमा समेत आगजनी गरेको छ । उनीहरुले एक दर्जन परालको कुन्यूँमा समेत आगजनी गरेको छ । आगजनीबाट नौ वटा घर जलेको छ । घरमा भएको सम्पूर्ण सामग्री जलेको हो । लहान, धरान र इटहरीबाट आएको बारुण यन्त्र र शुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएको छ । जस मध्ये घाइते चार जनाको अहिले सिरहा स्थित जिल्ला अस्पतालमा उपचार भइरहको छ । प्रहरीले दर्जनौं भन्दा बढी राउण्ड अश्रृग्यास प्रहार गरेका छन् भने दर्जन साउण्ड फायर गरेको छ ।
सिराहाको प्रमुख जिल्ला अधिकारी अनिल ठाकुलरले स्थितिलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सयौंको संख्यामा परिचालन गरिएको जनाएका छन् । साथै अवस्थलाई नियन्त्रणमा लिनका लागि पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र अञ्चल प्रहरी कार्यालय राजविराजबाट थप सुरक्षाकर्मी उतारिएको छ ।

तीज की रत्यौली ?
सारी कम्मरै मूनि जति हेरेनी नहुनी..., साँझ परेसी भेट्न आउ है कालु..., आउ नाचौं डिस्कोमा तीज..., तीजका गीत यस्तै हुन त ? शव्द मात्रै सुन्दा त यस्ता लाग्ने गीतको भिडियो कस्ता होलान् ? सायद धेरैले यी गीतका भिडियो समेत हेरिसकेका छन । त्यसैले सामाजिक सञ्जालमा समेत तीजका गीतबारे टिकाटिप्पणी उठ्न गरेका छन् ।

पछिल्ला केहि बर्षका तीजका गीत निक्कै आलोचनामा पर्दै आएका छन् । बर्षैभरी पाएका दुःख र सामाजिक घटनाक्रम पहिले पहिले तीजका गीतका बिषय बन्थे । तर हिजो आज बजारमा आएका गीत रत्यौलि जस्तै छन् । लोकगीत भने पछि हुरुक्क हुने पुजा बेल्वासे आफ्नो फेसवुक स्टाटसमा लेख्छिन– हरे शिव, यो तीजका गीत पनि कस्ता कस्ता हुन्, गाउनेलाई भन्दा सुन्नेलाई लाज ।’ माया पिरती र रुप रङ्गको चर्चा भएका धेरै गीत अहिले तीजका गीतका नाममा बजारमा आएका छन् ।
खासगरी तीन बर्ष यता त्यस्ता गीत गाउने र म्युजिक भिडियो बनाउने होड नै चलेको छ । त्यसैले लोक र तीजका गीत लेख्न माहिर रमेश बिजी भन्छन् – यसो भन्दा साथीहरुको मन दुख्ला, तर चाडपर्व , धार्मिक र सांस्कृतिक महत्व बोकेका पर्वबारे गीत लेख्दा ध्यान दिनु जरुरी छ ।
म्यूजिक भिडियो र पुरुष गाएका गीत मात्रै होइन तीजका गीतमा हिन्दी शव्द समेत प्रयोग गर्न थालिएका छन् । बिजी थप्छन– रत्यौली र तीजमा के फरक ? व्यवसायीक प्रतिस्पर्धा तीजका गीतमा धेरै हुन थालेको छ । बिक्रीको बिक्रि खस्केर हात लाग्यो शुन्य हुन थालिसकेपनि रहरकै लागि गीत निकाल्ने भनें थपिएका थपियै छन् ।
त्यसैले आफ्नो गीत अलिक धेरै बेच्न यो बर्ष जेठ तिरै तीजे गीत बजारमा छ्यापछ्याप्ती आइसकेका थिए ।त्यसैले पुराना गायक प्रजापति पराजुली तीजका गीत गाउन र लेख्न छाडेको बताउछन् । हुन त अहिले हाम्रो समाज पनि फेरिएको छ । धेरै बुहारीले पहिलेपहिले जस्तो अत्याचार खेप्नु पर्दैन जसका कारण तीजका गीतको भाव फेरिनु स्वभाविक हो । तर रत्यौलिको शव्द र दोहोरीमा प्रयोग हुने भाकाले तीजका गीतलाई साह्रै हल्का बनाएका छन् । संस्कृतिभित्र रहेको तीज पर्वमा निकालिने यस्ता गीतले गायक गायिकाले त नाम कमाउलान् तर यस्को गरिमालाई भने ओरालोतिर लैजादै पनि छ ।nepaliheadlines
पुरा भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

२५ साउन, एजेन्सी । भारतको कानपुरमा एक महिलामाथी उनकै पतिले तेजाब खन्याएका छन् । १५ वर्ष अगाडि बिबाह भएको र अहिलेसम्म पाँच सन्तान भएको तर ती सबै छोरी मात्र भएपछी पतिले यसपटकको गर्भमा रहेको बच्चाको लिङ्ग परिक्षण गर्न चाहेका थिए तर पत्नीले अस्विकार गरेपछी रिसको झोकमा पत्नीको यौनाङ्गमा तेजाब खन्याएका थिए ।

गर्भमा रहेको सन्तानको लिङ्ग परिक्षण गर्न नमान्ने पत्नीलाई उनका पतिले करिब ४ दिनसम्म घरमा थुनेर राखेका थिए । यसबारे ती महिलाकी छोरीले उनको माइतमा खबर गरेपछी माइतीले आएर उनलाई अस्पताल भर्ना गराएका थिए जहाँ उनको अहिले पनि उपचार भइरहेको छ । महिला तथा उनका माइतीले भने महिलाका पति विरूद्ध कुनै मुद्धा भने दर्ता गराएका छैनन् ।
पिडित महिलाले आफूले तीन छोरी जन्माएपछी सन्तान नजन्माउन चाहँदा पनि पतिले नमानेपछी सन्तान जन्माएको र ती पनि छोरी जन्मिएको बताएकी छीन् । यसरी पाँच वटा छोरी जन्मिएपछी पनि पतिकै करले अर्को सन्तानका लागि आफू तयार भएको र यसपटक गर्भमा रहेको बच्चाको लिङ्ग परिक्षण गराउन खोज्दा आफुले नमानेपछि पतिले आफुमाथी यस्तो अत्याचार गरेको बताएकी छिन् ।

अमेरिकी चर्चित पप गायिका रिहान्ना हक्की स्वभावकी सेलिब्रेटी मानिन्छिन् र विभिन्न समयमा विभिन्न खाले हर्कतका कारण चर्चामा रहन्छिन् । हालै उनी आफ्ना उत्तेजक तस्वीरका कारण चर्चामा छन् ।

गृहनगर बार्बाडोसमा परिवार सँग रहेकी रिहान्नाले हालै निकै उत्तेजक तथा अश्लील खालका तस्वीर इन्टरनेटमा अपलोड गरेकी छिन् । समुद्री तटतिरका ती बिकिनी तस्वीरमा उनले आफ्नो नितम्बमा धुलो टाँसिएको देखाएकी छिन् भने अन्य तस्वीरमा उनको हाउभाउ निकै उत्तेजनापूर्ण देखिन्छ ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

गृहनगर बार्बाडोसमा परिवार सँग रहेकी रिहान्नाले हालै निकै उत्तेजक तथा अश्लील खालका तस्वीर इन्टरनेटमा अपलोड गरेकी छिन् । समुद्री तटतिरका ती बिकिनी तस्वीरमा उनले आफ्नो नितम्बमा धुलो टाँसिएको देखाएकी छिन् भने अन्य तस्वीरमा उनको हाउभाउ निकै उत्तेजनापूर्ण देखिन्छ ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
बुटवल,साउन २५आज बिहान बुटवलको नया वसपार्क अगाडी भएको दुर्घटना परी १ जनाको ज्यान गएको छ । अर्का १ जना गम्भिर घाइते भएका छन् । लु.१ ख ६०१५ नम्बरको ट्रकले लु.११ प.४४६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार विश्व श्रेष्ठको घटना स्थलमै मृत्यु भएको हो ।

सोही मोटरसाईकलका चालक पुरन राना घाईते भएको प्रहरीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ गैरहेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाईकललाई ठक्कर दिएको थियो । उनिहरु दुबै जना गुल्मी वामीटक्सार १ निवासी हुन् केहि समयदेखि उनीहरु बुटवल मिलनचोमा बस्दै आएका थिए ।

घाइते रानाको टाउको र कानमा गहिरो चोट लागेको छ उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाइ वडा प्रहरी कार्यालय रामनगरले नियन्त्रणमा राखेको छ ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

सोही मोटरसाईकलका चालक पुरन राना घाईते भएको प्रहरीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ गैरहेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाईकललाई ठक्कर दिएको थियो । उनिहरु दुबै जना गुल्मी वामीटक्सार १ निवासी हुन् केहि समयदेखि उनीहरु बुटवल मिलनचोमा बस्दै आएका थिए ।

घाइते रानाको टाउको र कानमा गहिरो चोट लागेको छ उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाइ वडा प्रहरी कार्यालय रामनगरले नियन्त्रणमा राखेको छ ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
बलिउडमा गत वर्ष छिरेकी पोर्नस्टार सन्नी लियोनले बलिउडकी नम्बर वान भिनेत्री कटरिना कैफ मात्र होइन पछिल्लो समयकी हट नायिका दीपिका पादुकोणलाई समेत पछारेकी छिन् । सन्नी सँगको यो लडाइँमा विद्या बालन, सोनाक्षी सिन्हा तथा प्रियंका चोपडा निकै पछि रहेका छन् ।

यद्यपि धेरै फिल्म खेलेर वा उनले खेलेको फिल्मले धेरै कमाएको हुनाले सन्नीले अरु हिरो हिरोइनलाई जितेकी होइनन् । इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टार मा पहिलो नम्बरमा परेकी हुन् । यो खोजीको लडाइँमा सन्नी सँग सलमान तथा शाहरुख र रणविर कपूर लगायत सबैले हारेका छन् ।
गत जुन महिनामा सन्नी लियोनलाई साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरिएको छ । दोश्रो स्थानमा रहेकी क्याटरिना कैफलाई जुन महिनामा १ करोड ८५ लाख पटक सर्च गरिएको छ भने तेश्रो स्थानकी करीना कपूरलाई १ करोड १५ लाख पटक खोजी गरिएको छ ।सलमान खान बढि खोजी गरिएको सेलिब्रेटीको चौथो स्थानमा छन् । उनलाई १ करोड १४ लाख पटक सर्च गरिएको छ । पाँचौ स्थानमा ऐश्वर्या राय छिन् । उनलाई ९२ लाख पटक सर्च गरिएको छ । छैटौँ स्थानमा अक्षय कुमार रहेका छन् ।
सातौँ स्थानमा अहिलेकी जल्दीबल्दी नायिका दीपिका पादुकोण रहेकी छिन् ।आठौँ नम्बरमा रणविर कपूर छन् । उनलाई ६५ लाख जनाले खोजी गरेका छन्। नबौँ नम्बरमा आमिर खान रहेका छन् भने दशौँ नम्बरमा अनुष्काले छलाङ मारेकी छिन् । टपटेनको यो सूचिमा शाहरुख खान देखि लिएर प्रियंका चोपडा तथा विद्या बालन लगायतको कुनै अत्तोपत्तो छैन ।

काठमाडौ । भारतीय सेनाको हत्यापछी बढेको तनावका बीच पाकिस्तानी सेनाले आफ्नो वायुसेनालाई लडाईका लागी दुई मोर्चा बनाएर तयार रहन निर्देशन दिएको छ । पाकिस्तानी सेनाले तयार राख्ने भनिएको दुई मोर्चामा एक मोर्चाले देशभित्रका विद्रोहीसँग लड्ने छ भने अर्को मोर्चाले भारतसँग हुन सक्ने युद्धको लागि तयार रहन निर्देशन दिएको छ ।
पाकिस्तानी वायुसेनाका अध्यक्ष एयर चीफ मार्सल ताहिर रफिक बटले बिहिबार पाकिस्तानी सेना दुई मोर्चामा युद्धका लागि तयार हुनेछ । एक साप्ताहिक पत्रिकाका लागि बटले दिएको अन्तरवार्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले आतंकविरोधी तथा भारतसँगको सम्भावित युद्धको लागि वायुसेनालाई निकै कडा तालिम दन थालेको उल्लेख गरेका छन् ।
बटका अनुसार पाकिस्तान र चीन मिलेर जेएफ-१७ विमान पनि विकसित गरिएको छ । यस्तै, पाकिस्तानले चीनबाट सन् २०१० मा आइएल-७८ समेत किनिसकेको छ ।
पाकिस्तानले निरन्तर भारतीय सेनामाथी लुकेर आक्रमण गर्ने गरेको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् । पाकिस्तानले लुकेर हमला गर्ने गरेको र युद्धको तयारी पनि तिव्र रूपले गरिरहेको रिपोर्टहरू भारतका सुरक्षा निकायहरुमा पुर्याइएको छ । भारतीय सुरक्षा निकायहरुले पाकिस्तानले सन् १९७१ मा भएको युद्धमा हार बेहोरेपछी निकै गुप्त रूपमा सैन्य अभ्यास गरिरहेको र युद्धका लागी निकै तयारी गरेको रिपोर्टमा जनाएका छन् । पाकिस्तानले युद्धको तयारीका लागि अमेरिका, चीन, साउदी अरब, अफगानिस्तान लगायतका देशहरुसँग संयुक्त युद्ध अभ्यास गरेको बताइएको छ ।
दक्षिण एसियामा भारतबाहेक पाकसि्तानका लागी अन्य कुनै पनि देशबाट खतरा छैन् । पाकिस्तानले गरिरहेको युद्धको तयारीका केही तस्विरहरू समेत सञ्चारमाध्यमहरूमा आएका छन् । केही भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानी सेनाले युद्धका लागी गरेको तयारीका केही तस्विरहरु समेत आफ्ना सञ्चारमाध्मयहरूबाट सार्वजनिक गरेका छन् ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
सेक्स ? हे यो विषयमा कुरै नगरौं, अधिकाशंले दिने रेडिमेड उत्तर हो यो। सेक्सका बारेमा कसैले कुरा गरिहाले पनि कुरा गर्ने व्यक्तिहरू आलोचनाको पात्र बन्ने निश्चित छ। हाम्रो समाज सेक्स वा यससँग सम्बन्धित विषयमा कति ढोंगी छ भन्ने कुरा यो विषयमा कुरा गर्नु पनि अपराध मान्ने मनोवृत्तिले प्रस्ट पार्छ।
यो त अप्रमाणित कुराकानीको विषय मात्र भयो, अब लागौं, प्रमाणित तथ्य खोज्न्, विश्वको नम्बर एक अनलाइन सर्च इञ्जिन गुगलले नेपाल र नेपालीको सेक्स प्रवृत्तिसम्बन्धी ऐना देखाइदिएको छ। चाहेर पनि ढाँट्न नसकिने यो यथार्थले सेक्सप्रतिको ढोंगी नेपाली धारणालाई वास्तवमै उदांगो बनाएको हो। गुगल इनसाइट फर सर्चमा सेक्स राखेर खोजी गर्दा यो यथार्थ छर्लंग हुन्छ। विश्वास गर्न गाह्रो पर्ला, इन्टरनेट युजरहरूको गुगल सर्चका आधारमा सेक्ससम्बन्धी सामग्री खोजी गर्ने राष्ट्रहरूको सूचीमा विश्व मै नेपाल दसौं स्थानमा छ। यो सन् २०११ मा गुगलमा नेपालीहरूले सेक्सका बारेमा गरेको खोजीको आधारमा तय भएको स्थान हो। श्रीलंका, भारत, पपुवा न्युगिनी, इथियोपिया, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, सोमालियापछि नेपालले उक्त स्थान बनाएको हो।
गुगलका अनुसार इन्टरनेट प्रयोगकर्तामध्ये ६४ प्रतिशत नेपालीले सेक्स रिलेटेड कन्टेन्ट (सामग्री) सर्च गरेका थिए। सेक्स रिलेटेड कन्टेन्ट खोज्ने क्रममा सन् २००९ र सन् २०१० मा नेपाल विश्वभरमै सातौं स्थानमा रहेको गुगलले देखाउँछ। इन्टरनेट वास्तवमै बेइमान छ, यसले अन्ततः सारा रहस्य खोलिदिन्छ। उसको सहारा लिएर गुम्सिएको यौन इच्छा पूरा गर्ने प्रयास त गरिएको हो तर यसले यो कुरा खोज्यो, त्यसले त्यो कुरा खोज्यो भनेर सबै सत्य बताइ हाल्छ। गुगल त झनै बेइमान रहेछ, सेक्सकै मामीलामा पनि कसले के कुरा धेरै खोजे पनि बताउँछ। फ्रि सेक्स, सेक्स भिडियो, सेक्स भिडियोज, सेक्स पोर्न, पोर्न, ट्युब सेक्स, इन्डियन सेक्स, सेक्स हट, सेक्स स्टोरिज, पोर्नो क्रमश धेरै टाइप गरिएका शब्द हुन् भनेर गुगल जानकारी दिन्छ। नेपालीहरू पनि यी शब्द टाइप गर्न माहिर छन् भन्ने कुरा पनि गुगलले स्पष्ट पारिसकेको छ । सन् २०१२को पहिलो १५ दिनमा नेपाल सेक्स सर्च गर्ने क्रममा चौथो स्थानमा रहेको गुगलले देखाउँछ

dogबालबालिकाको मन न हो । अमेरिकाका एक बालकले आफ्नो एक अपांग कुकुरका लागि हि्वल चेयर किन्ने पैसा जुटाउन सलाम गर्न लायक पौरख गरेका छन् ।
हि्वल चेयर किन्ने ३ सय डलर पैसा जुटाउन उनले साँचो राख्ने चेन देखि लिएर चुम्बक समेत बिक्रि गरे । केन्टकीका बासिन्दा ८ वर्षका राइडर म्याक कोनाथीले यस्ता खुद्रा सामान होलसेल पसलबाट किन्ने र खुद्रा बजारमा लगेर बेच्ने गरेर केही दिनमै आफ्नो कुकुरका लागि हि्वल चेयर किन्ने पैसा जुटाए ।

राइडरको एक वर्षजेठो साथी कुकुर कासियस एक वर्षघि माइलोप्याथी रोगले थलिएर अपांग बनेको थियो । अझ घरको माथिल्लो तलाबाट तल खसेपछि त्यो कुकुरको खुट्टा भाँचिएको थियो । आफ्नो साथी कुकुरको खुट्टा भाँचिएर हिँडडुल गर्न नसक्ने हुँदा राइडरको मन खायो । त्यसैले उनले उक्त कुकुरका लागि केही गर्ने निधो गरे ।
उनले खुद्रा सामान बेच्ने काम गरे र ३३० डलर जम्मा गरे । ३१५ डलरमा हि्वल चेयर किनियो र बाँकी १५ डलर राइडरका परिवारले एक संस्थालाई दान गरे । अहिले हि्वल चेयर पाएपछि कासियस हिँडडुल गर्नसक्ने भएको छ । धन्य ती पौरखी राइडर ।