सुष्माले कम्मर मर्काउदा आगो बलेपछि (फोटो फिचरसहित)
‘मैले आखा झिम्क्याउदा चट्याङ पर्छ भन्छन्, मैले कम्मर मर्काउदा आगो बल्छ भन्छन्’ भन्दै नायिका सुष्मा कार्कीले आइटम नृत्य गरेको अब तपाइले छिट्टै देख्न सक्नुहुनेछ ।
वसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘राजनीति’मा समावेश यो गीतमा सुष्माले आइटम नृत्य गरेकी हुन् । जमुना शर्माको आवाजमा समावेश यो गीतमा लोचन र सानले शब्द तथा संगीत भरेका छन् । बी.एन फिल्मस्को ब्यानरमा तयार भएको यो सिनेमालाई हरी पन्त र दिपक सुवेदीले निर्माण गरेका हुन् ।

