Health Tips
»
कसरी हुन्छ उच्च रक्तचाप र असर के–के हुन्छ ? रिपोर्ट (भिडियोसहित)
कसरी हुन्छ उच्च रक्तचाप र असर के–के हुन्छ ? रिपोर्ट (भिडियोसहित)
असन्तुलित खानपान, व्यस्त सहरिया जीवनशैली र बढदो मानसिक तनावका कारण उच्च रक्तचापका रोगीहरुको संख्या दिनप्रतिदिन बढदै गएको छ । र, यही कारणले अनेकखाले घातक रोगको जोखिम पनि थपिँदै गएको पाइएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)