यी हुन् नयाँ ‘फस्ट लेडी’ ! (रेग्मी परिवारको फोटोफिचर)
१ चैत, काठमाडौं । हिजोसम्म एमाओवादी नेतृ हिसिला यमीलाई ‘प्रथम महिला’ भनिन्थ्यो । तर, खिलराज रेग्मी नेपालको कार्यकारी प्रमुख बन्नुभएपछि आजदेखि प्रथम महिला बन्नुभएको छ, श्रीमती शान्ता रेग्मी ।तस्वीर देख्नासाथ हिसिला यमीलाई सबैले चिन्छन्, तर राजनीतिको मोर्चामा नरहेका कारण नयाँ प्रथम महिला शान्तालाई भने अहिलेसम्म नेपाल जिनताले चिन्ने अवसर पाएका छैनन् ।
अनलाइनखबरले अन्तरिम सरकारका अध्यक्ष खिलराज रेग्मीको परिवारका सदस्यहरुका केही तस्वीर फेला पारेको छ । रेग्मी पत्नी शान्ता, जेठो छोरा पुस्कर, जेठी बुहारी प्रशन्ना दाहाल, एकमात्र छोरी पूजाप्रणव, ज्वाइँ मनोज आचार्य, कान्छा छोरा पुजन र कान्छी बुहारी एवं नातिनातिका तस्वीर फेला परेका छन् । छोरा बुहारी र छोरी ज्वाइँसमेत अमेरिकामा रहेका बेला रेग्मी पत्नी शान्ताले पोज-पोजका तस्वीरहरु खिच्नुभएको छ ।
हेर्नुहोस् रेग्मी परिवारका केही तस्वीर:

रेग्मीकी धर्मपत्नी शान्ता

नाति र छोरासंग खेल्दै रेग्मी पत्नी

शान्ता

बुहारी प्रसन्नासंग

अध्यक्ष रेग्मी छोरी पूजा र नातिसंग

छोरा बुहारीसंग शान्ता

आमा छोरी

छोरी पूजा र ज्वाइ मनोज आचार्य स-परिवार

रेग्मीका जेठा छोरा बुहारी