गर्लफ्रेन्डलाई कुर्दा-कुर्दा नआएपछी घोडासँग यौन सम्पर्क!!

लंडनमा रहेका एक अमेरिकन नागरिकले आफ्नी गर्लफ्रेण्ड आफुसँग भेट्न नआएको भन्दै छिमेकीको घोडा माथि यौनसम्पर्क गरेका छन ।




अंग्रजी पत्रिका “द सन” ले जनाए अनुसार ती युवकलाई छिमेकीको घोडासँग यौनसम्पर्क गरिरहेको बेलामा पक्राउ गरिएको थियो भने उनलाई लंडन प्रहरीले सार्बजनिक रुपमा अश्लिल व्यवहार र आपराधिक अत्याचारको आरोपमा पक्राउ गरि जेल पठाइएको हो ।

ती युवकले आफुमाथि लागेको आरोप स्विकारेको पनि बताईएको छ ।