बिहानिको सहवासले ब्यायमको काम गर्ने!
सेक्स गर्ने कुनै निश्चित समय त हुँदैन तर तपाईलाई थाहा सेक्स गर्ने सवै भन्दा ठीक समय कुन हो? कुरा अनौठो लागेपनि एक अध्ययनमा खोजकर्ताहरुले बिहानै गरिने सेक्सलाई उत्तम मानेका छन्।खोजकर्ताका अनुसार बिहानै शरिरमा सेक्स हार्मोन ज्याद हुन्छन् भने बिहानै शरिरमा उर्जापनि बढी हुन्छ।त्यसैले उनीहरुको ठहर छ बिहानको साढे सात बजे सेक्स गर्ने सवैभन्दा उत्तम र सहि समय हो।

अध्ययनका अनुसार विहानको सेक्सले व्यायामको काम पनि गर्दछ र दिनभरि शरिर फुर्तिलो रहन्छ। आयुर्वेदमा पनि संयम र नियममा बसेर गरिने सेक्सले मानिसको आयु बढ्ने कुरा बताइएको छ।

