बलात्कारपछि स्तन काटेर मार्ने हत्याराहरु

निकै क्रुरता पूवएक बलात्कार गरी हत्या गर्ने त्यस्ता थुप्रै सिरियल किलर्स (हत्यारा)हरु विश्वभर खुख्यात छन् । यस्ता किलर्सहरुमा एन्ड्रे चिकातिलो, जेफ्री लियोनेल ड्यामर, एड जेन शामिल लगायत पर्दछन् ।

killer
उनीहरुका क्रुरतालाई अझ बढाउनका लागि फिल्मले मदत गरेको थियो । यस्तै एक खुंखार सिरियल किलर थियोडेर रोबर्ट कोवेल उर्फ टेड बन्डी पर बनाइएको फिल्म ‘द डेलीविरेन्ट स्ट्रेजर’ आए पश्चात किलर्सहरुको क्रुरताले आम मानिसमा त्रास नै फैलिएको थियो ।
दुई भागमा रहेको यस फिल्म १९८६ मा टेलिकास्ट भएको थियो । यससँगै टेडमा आधारित अर्को फिल्म २००२ मा पनि बनेको थियो, जसलाई मेथ्यू ब्राइटले निर्देशन गरेका थिए ।
२४ नोभेम्बर १९४६ मा अमेरिकाको बर्लिंगटमा जन्मेका टेडमाथि ३६ जनाको हत्या आरोप सावित भएको थियो । तर केही मान्छेले भनेका छन् कि उनले सय जना भन्दा बढीको हत्या गरेका थिए । नेक्रोफिलिया से ग्रस्त टेड महिलालाई बलात्कार गरेर हत्या गर्ने गर्थे ।
बलात्कार गरेर उनले महिलाको स्थन काटेर फाल्ने जस्ता क्रुर कार्य पनि गर्थे । पछि उनलाई १९८९ मा फ्लोरिडा स्टेट जेलमा इलेक्ट्रिक कुर्सीमा बसाएर मृत्युको सजाय दिएको थियो ।

भिडियोसहित हेर्न तल बक्समा क्लिक गर्नुहोला।