त आफ्नो गर्लफ्रेन्डलाई डिस्को जान नरोक्ने, अनी तेरो गर्लफ्रेन्डसँग नाच्यो भनेर मलाई पो धम्की दिने? (दरो झगडा हेर्नुको मज्जै छुट्टै)
गर्लफ्रेन्डलाई डिस्को जान रोक्न नसक्ने । गर्लफ्रेन्डसँग नाच्यो भनेर नाच्ने युवकलाई खपिनसक्नु धम्कि दिने ! हेर्नुस् न नेपाली युवकहरुको माखे चित्त .... झन्न जगल्टे दादाले ठिक पार्यो, नत्र मारामार हुन बेर थिएन ।