नशा’ फिल्मका पांच नयाँ बोल्ड पोस्टर सार्वजनिक
असार १३, रिलीज भन्दा अगाडीनै दर्शकहरूमा पूनम पाण्डेको फिल्म ‘नशा’ लाइ लिएर निकै कौतुहलता बढिरहेको छ । यस फिल्मका केही थप पोस्टर सार्वजनिक गरिएका छन । यी पोस्टरहरूमा पूनम निकै बोल्ड देखिएकी छन ।

पूनम पाण्डेको पहिलो फिल्म ‘नशा’ कति सफल हुने हो, त्यो त समयलेनै बताउनेछ, तर यो फिल्म बलिउडका अहिले सम्मका फिल्महरू मध्ये रिलीज अघिनै निकै चर्चाहरू बटुल्न सफल भैसकेको छ ।
पूनम पाण्डेको फिल्म ‘नशा’ फरक –फरक कारणहरूले चर्चामा रहेको छ । यस फिल्मका एक पछि एक पोस्टर सार्वजनिक भैरहेका छन । हालै यस फिल्मका केही नयाँ पोस्टरहरू आएका छन । यी पोस्टरहरूमा पूनम पाण्डेको एकदमै बिदान्स लुक देख्न सकिन्छ । यो पोस्टर रोमान्सका साथ फिल्मको बोल्डनेस लाइ इंगित गर्दछ ।
अमित सक्सेनाको निर्देशनमा बनेको फिल्म ‘नशा’ एक १८ वर्षीय यस्तो युवकको कथा छ, जसले आफु भन्दा धेरै उमेर भएकी महिलासंग प्रेम गर्दछ । महिलाको भूमिका पूनमले निभाएकी छन । यो एक यस्तो प्रेम कथा हो, जसमा एक्सपोजरको निकै सम्भावनाहरू रहेका छन ।फिल्म ‘नशा’ पूनम पाण्डेको पहिलो बलिउड फिल्म पनि हो ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं