साहारालाई अंगालो हाल्दै हमालले भने, ‘उनीहरु डलर म स्थिर’
दुबइमा रहदै आएकी साहारास“ग एकाएक झुल्किएपछि नायक राजेश हमाललाई पत्रकारहरुले विभिन्न प्रश्न तेश्र्राउने नै भए । किनकी साहारालाई हमाल माया र स्नेह निक्कै दर्साउदै थिए ।हमालले साहाराको परिचय गराउ“दै भने, ‘उनी मेरो साथीको छोरी हुन् ।’ साहाराको आमा नेपालको र बाबु जोर्डनको रहेछन् । उनी भने दुबइमा रहेर काम गरिरहेकी रहिछन् ।
के तपाई साहारालाई लिएर सार्वजनिक कार्यक्रममा पुग्न सक्नुहुन्छ भन्ने प्रश्नमा हमालले खुलेरै भने, ‘किन नसक्नु उनी मेरो साथीको छोरी हुन् । साथीको छोरीलाई लिएर सार्वजनिक कार्यक्रममा जान किन नसक्नु ।’
आफ्नो फोटोसुटका क्रममा राजेशलाई साहाराको साथ धेरै चाहिएको थियो । उनले साहारालाई बारम्बार बोलाउ“दै आफूस“ग विभिन्न पोजमा फोटो खिचाएका थिए । साथीको छोरीस“ग फोटो खिचिरह“दा आफूलाई पनि बिहे गरेर छोराछोरी भएको भए हुन्थ्यो जस्तो लाग्दैन त भन्ने प्रश्नमा हमालले हा“स्दै भने, ‘म किन बल्ल त लक्का जवान हु“दैछु । उनीहरु खै किन एकाएक हर्लक्क बढे थाहा भएन ।’ राजेश हमालले साथीहरुलाई डलरको संज्ञा दिदै भने, ‘उनीहरु डलर रहेछन् कहिले बढ्ने कहिले घट्ने तर म २५ बर्षदेखि सधै स्थिर नै छु ।’
हमालले २५ बर्ष पुरा भएपछि आफ्नो उमेर गन्न छोडेका रहेछन् । बुढेसकाल लाग्दै गर्दा झनै रंगिन हुन थाल्नुभएको छ त भन्ने प्रश्नमा हमालले भने, ‘कहा“ म त झन लक्का जवान हु“दै छु । आखिर लक्का जवान भएपछि त होनी रंगिन हुने हैन र ?’ दुबइबाट नेपाल आएकी साहारालाई साहारा दिदै हमाल निक्कै रमाइलो गरिरहेका थिए ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं