वाफ रे ! जाविद (फोटोफिचर)
भिडीयो हेर्नको लागि माथिको बक्समा क्लिक गर्नुहोस्
रियल एस्टेट एजेंट तथा शाहज अफ सनसैट स्टार मर्सिडिज जाविद आफ्नो फिगरलाई लिएर कुनै लज्जा महशुस गर्दिनन् । त्यसैले सान्ता मोनिका बिचमा उनी आफ्नो शरीर प्रदर्शन गरिरहेकी थिइन् ।
४० वर्षीया जाविदका अनुसार उनलाई आफ्नो भएको चिज देखाउन कुनै एतराज छैन । उनी भन्छिन्–म अरुलाई होइन आफैलाई खुसी राख्न चाहन्छु । उनी भन्छिन्–सोफिया वरगाराको फिचर सबैभन्दा राम्रो छ । एजेन्सी

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं