बाढीपीडितको काँधमा बसेर रिपोर्टिङ गर्ने पत्रकारको जागिर चट (भिडियोसहित)
नयाँदिल्ली, असार १३ । भारतको उत्तराखण्ड र हिमान्चल प्रदेशमा आएको बाढीको समाचार संकलन गर्न गएका भारतको एक टेलिभिजन च्यानलका सन्चारकर्मीलाई समाचार संकलनकै भरमा जागिरबाट बर्खास्त गरिएको छ । बर्खास्त गरिएको कारण अलि अनौठो छ । भारतको उत्तराखण्डबाट उद्धार गरिएका एक ब्यक्तिको काँधमा चढी भारतको न्युज एक्सप्रेसमा कार्यरत एक सन्चारकर्मीले समाचार सम्प्रेसन गरेका थिए । पीडितको काँधमाथि चढेको भिडियो सार्वजनिक भएपछी उनको सर्वत्र आलोचना भएको थियो ।
बाढी पीडितको पीडामाथि खेलवाड गरेको भन्दै बिश्वभर आलोचना भएपछी ती सन्चारकर्मीलाई जागिरबाट बर्खास्त गरिएको हो । बर्खास्त गरिएका पत्रकारले भने आफनो गल्ती नभएको प्रतिक्रिया दिएका छन् ।
बाँकी भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।