नेताहरु बिकाउ र राष्ट्रपतिको भूमिका शंकास्पद बन्दै गयो:कमल थापा (भिडियो खबर)
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति डा. रामवरण यादवको भूमिका शंकास्पद बन्दै गएको आरोप लगाएका छन् । काठमाडौंको बसन्तपुरमा भएको सभामा अध्यक्ष थापाले चार दलका नेताहरु बिकाउ बनेको र राष्ट्रपतिको भूमिका समेत शंकाको घेरामा रहेको आरोप लगाए ।
कटवालदेखि लोकमान प्रकरणसम्मका काम हेर्दा राष्ट्रपतिको भूमिका सन्देहको घेरामा रहेको उनको भनाई थियो ।
अध्यक्ष कमल थापाले प्रमुख भनिएका चार राजनीतिक शक्तिको संयन्त्र रहेसम्म चुनाव निष्पक्ष हुन नसक्ने दाबी गर्नुभएको छ हेर्नुस भिडियो खबर

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं