कहाँ छन् माओवादीका हतियार(केही हतियारहरु भने अझै फिर्ता भएनन्) भिडियो खबर

सेना समायोजनसँगै शान्तिप्रक्रियाले एक चरणको पूर्णता प्राप्त गरेको छ । तर, सशस्त्र युद्धको बेला प्रयोग भई अन्मिनको गणनामा आएर माओवादी नेतृत्वको सुरक्षार्थ दिइएका केही हतियारहरु भने अझै फिर्ता नगरिँदा अनेकखाले आशंकाहरु उठ्न थालेका छन् । हेर्नुस भिडियो खबर