स्वास्थ्य र शारीरिक सुन्दरताका नाउमा मसाज सेन्टरभित्र बढ्दो यौन व्यापार !!
स्वस्थ एवम् रोगी दुवैका लागि मालिस लाभकारी हुने कुरा आयुर्वेद शास्त्रमा बताइएको छ । त्यसैले स्वास्थ्य र शारीरिक सुन्दरताका लागि मसाज गराउनेहरूको संख्या पनि दिन–प्रतिदिन बढिरहेको छ ।
