लव बाइट्सबाट सेक्स हाइट्स बढाउनुस्
यदि तपाईको सेक्स लाइफ रेगिस्तानमा पानीको खोजजस्तै भएको छ भने बुझ्नुस ‘सेक्स टिप्स फर स्ट्रेट विमेन फ्राम अ गे मेन’ नाम पुस्तक तपाईकै लागि हो । निम्न टिप्स प्रयोग गरेर तपाई उनलाई खुसी पार्न सक्नुहुनेछ ।
इम्प्रेस गर्नका लागि यसो नगर्नुस्
जति सम्भव हुन सक्छ कम फर्फ्युम प्रयोग गर्नुस् । बढी गहना नलगाउनुस् । सुविधायुक्त र राम्रो ओछ्यान प्रयोग गर्नुस् । जब रातलाई पैशनेट बनाउनका लागि आफ्नो टेडी वियर बेड नजिक नराख्नुस् । यसबाट रोमान्टिक पलमा क्रममा तपाईको पार्टनरलाई अनौठो लाग्न सक्छ ।
फोरप्ले
भलै तपाईलाई अजिब लागोस् तर यो सत्य हो कि पुरुष सधैं चाहन्छ कि महिला नै फोरप्लेका क्रममा सबै गरुन् । यसमा हैरान हुने कुरा छैन । तर, यसो गर्नु कुनै रोमान्सभन्दा कम हुनेछैन । त्यसैले तपाईले कसरी प्रेममा जवानीको आगो बाल्न सक्नुहुन्छ पढौ–
किसिङ
एउटा दमदार किसका लागि के आवश्यक छ ? लचिलो ओठ, खुला मुख र पैशनेट तरिका ।
लव बाइट्स
लब बाइट्स पनि निकै महत्वपूर्ण हुने गर्दछ । तर, यति धेरै नगर्नुस् कि किसको निशाना परोस्।
रोमान्टिक कुराकानी
मधुर स्वरमा रमाइला कुरा गर्नुस् । ख्याल राख्नुस् यसक्रममा तपाईले के भन्नुभयो महत्वपूर्ण छैन, कसरी भन्नुहुन्छ त्यो भने महत्वपूर्ण हुनेछ ।
ब्लु फिल्म
महिलाहरु पोर्न पुस्तक पढ्न मन पराउछन् भने पुरुष फिल्म हेर्न रुचाउछन् । तपाई उनलाई ब्लु फिल्म देखाउनुस् र फिल्म हेर्ने क्रममा कुनै पोजिसनको चर्चा गर्नुस् । जसबाट उनलाई लाग्नेछ कि तपाईको रुची यसमा छ ।